×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026

विराटनगरका मोडल साजिद राष्ट्रिय देखी अन्तराष्ट्रिय सम्म

४ जेष्ठ २०७५

विराटनगर, जेठ ४
मोरङको रंगेलीमा मध्यम वर्गीय परिवारमा जन्मीएर विराटनगरलाई कर्मथलो बनाएका साजिद आलम राष्ट्रिय देखी अन्तराष्ट्रिय स्तर सम्म मोडलीङ गरिसकेका छन् ।

Advertisement

माध्यमामिक तह सम्म रंगेलीकै माउन्ट मकालु बोर्डीङ स्कुलमा अध्यन गरेका साजिदले सोही स्कुलबाट २०६७ सालमा एसएलसी सम्मको अध्यन गरेका छन् । एसएलसी उतिर्ण गरेपछी विराटनगरमा स्थायी बसोबास गर्दै आएका साजिदले +२ विराटनगरकै मेरिल्याण्ड उच्च मा.वि. बाट २०६९ सालमा उतिर्ण गरे ।

त्यसपछी विराटनगरको सास्थम कलेजबाट भर्खरै उनले बि.बि.ए सम्मको अध्यन पुरा गरेका छन् । सानैदेखी मोडलिङमा रुची राख्दै आएका आलम फिल्मी क्षेत्रमा आफ्नो केरियर बनाउने सोचमा छन् ।

मोडलीङ र विभिन्न प्रतियोगिता सञ्चालन गर्दै आएका उनै साजिदले झण्डै आधादर्जन बढी म्युजिक भिडियोहरुमा अभिनयसमेत गरिसकेका छन् । पहिलो पल्ट कार्पेट फेसन सो मा सहभागि भएका साजिदले न्यू इयर फेसन फेस्टीभमा, फेसन रनवेलगायत २ दर्जन वढी सोहरुमा कोरियोग्राफी गरिसकेका छन् ।

उनले २०७१ सालदेखी सञ्चालन हुँदै आएको पूर्वाञ्चल कलेज प्रिन्सेस र प्रिन्समा कोरियो ग्राफि गरेका छन् । सन् २०१७ मा सम्पन्न म्यान हन्ट इन्टरनेशनलमा सेकेन्ड रनरअप भएका साजिद भर्खरै म्यानमारमा सम्पन्न मिस्टर इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाई सकेका छन् । मिस्टर इन्टरनेशनलमा विश्वका ४३ देश सहभागि थिए ।

मिस्टर इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाउन जाँदा प्रधानमन्त्री केपी शर्मा ओली र सामान्य प्रशासन मन्त्री लालबाबु पण्डीतलेनै विदाई गरेका थिए ।

Advertisement

विभिन्न प्रतियोगितामा सहभागी भइ राष्ट्रिय स्तरमा उपाधी जित्ने र अन्तराष्ट्रिय स्तरमा सहभागिता जनाउने उनी प्रदेश १ मै पहिलो र मोरङबाट सन २०१७ मा मिस नेपाल हुने निकिता चाण्डक पछी पहिलो हुन् । भविष्यमा नेपाली फिल्म उद्योगमै आफ्नो केरियर बनाउने चाहना राखेका साजिद आलमलाई नेपाल टाइम्सको पनि शुभकामना ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top