×

NEPAL TIMES UPDATES

Playing
खुंखार बन्यो इरान, तेल पूर्वाधार उडायो, रक्षात्मक बने ट्रम्प || Nepal Times
Mar 19, 2026
Playing
इरान, टर्कीएपछि अब ताइवान पनि ड्रोन सेनाको सुपर पावर|| Nepal Times
Mar 19, 2026
Playing
सरकार निर्माण र सांसदहरूलाई शपथको बाटो खुल्यो, सर्वदलीय बैठकमा के भयो ? || Nepal Times
Mar 19, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-05-2082 || Nepal Times
Mar 19, 2026
Playing
जेनजी प्रतिवेदन थन्कियो, प्रश्न उठ्यो :सुशीला सरकार किन डरायो ? || Nepal Times
Mar 19, 2026
Playing
रविको मुद्दाको सुनुवाइ सकियो, आदेश अड्कियो, संशोधनको निर्देशन पेस गर्नुपर्ने || Nepal Times
Mar 19, 2026
Playing
कोसँग डराइरहेका छन् रवि ? || Nepal Times
Mar 19, 2026
Playing
America-Israelमा फूट! बहाना खोज्दै Trump, अब सरेंडर कसले गर्ला ? || Nepal Times
Mar 19, 2026
Playing
आशिकाको फेसबुके निर्देशन विवादमा, नमान्ने १३ पालिकाको निर्णय || Nepal Times
Mar 19, 2026
Playing
आफैंले शिखरमा पुर्याएको एमालेलाई ओलीले आफैंले सक्काए !|| Nepal Times
Mar 19, 2026

अजरबैजान-अर्मेनिया युद्धविरामः अर्मेनियाद्वारा विवादास्पद क्षेत्रको स्वामित्व हस्तान्तरण गर्न सुरु

१ मंसिर २०७७

१ मंसिर, एजेन्सी । अर्मेनियाले विवादास्पद क्षेत्रको स्वामित्व अजरबैजानलाई हस्तान्तरण गर्न सुरु गरेको छ ।

करिब ६ साता लामो विवादपछि शान्ति सम्झौता गर्दै स्वामित्व विवाद अन्त्य गर्न दुवै पक्ष सहमत भएका हुन् ।

Advertisement

अजरबैजानको कालाबाजार जिल्लाका सर्वसाधारणलाई अर्मेनियाले नियन्त्रणमा लिएका थियो ।

पछिल्ला दिनहरुमा दुवै पक्षबीच गोलाबारी हुँदा कयौ मारिए भने हजारौं सर्वसाधारण बिस्थापित भएका थिए ।

अजरबैजानले काराबास क्षेत्रबाट विस्थापित सर्वसाधारणलाई घर फिर्ता हुन सहयोग गर्नेसमेत प्रतिवद्धता जनाएको समाचारमा जनाइएको छ ।

राष्ट्रपति कार्यालयका अनुसार नोभेम्बर २५ सम्म अर्मेनियाली सशस्त्र सेनाले कालाबजारलगायतका क्षेत्रमा गैरकानुनी रुपमा बसोबास गर्दै आएका अर्मेनियालीलाई फिर्ता हुन सहयोग गर्ने भएको छ ।

अर्मेनिया र अजरबैजानको जारी युद्ध अन्त्य गरी शान्ति सम्झौताका लागि रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले मध्यस्थता गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

गत हप्ता नगरोनो काराबाखमा खटाइएका रुसी शान्ति सेनाले यस क्षेत्रको प्रशासनिक केन्द्र स्टेपनाकर्टमा चेकपोष्टहरु खडा गरेर शान्ति सम्झौताको पालना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइएको छ ।

रसिया, फ्रान्स र संयुक्त राज्य अमेरिकाले झण्डै दुई महिनाको झडपपछि युद्धविरामका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

भर्खरको समाचार

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

कम्बोडियामा अलपत्र २० नेपालीको उद्धार, वैदेशिक ठगीको जालो

combodia flag

चुनाव हारेका सभापति गगनले दिए राजीनामा, पदाधिकारीले के गर्लान् ?

gagan thapa

इरानविरुद्ध जाइलाग्यो कतार, देश छाड्न २४ घण्टाको अल्टिमेटम

iran-flag_TkC5X0MaQr

सांसदको शपथ र पहिलो बैठक कहिले?सरकार गठनमा कति दिन बाँकी ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

खोटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना, ६ जना सवार

air-d_Kjq3ul0Sok

रास्वपाको अभिमुखीकरण जारी, आज सभापतिले सम्बोधन गर्ने

653706462_914704444602884_6471240759505853430_n

इरान युद्धमा ट्रम्पलाई ठूलो झटका, सहयोगीले छाडे साथ,लारीजानी मारिएको पुष्टि

gettyimages-2250612582-1773799881

सम्बन्धित खबरहरु

Scroll to Top