×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026
Playing
सभामुखमा कांग्रेस, एमाले र नेकपाले किन दिएनन् उम्मेदवारी ?|| Nepal Times
Apr 04, 2026
Playing
संवैधानिक परिषद्मा सन्तुलन मिलाउन रास्वपाले कसलाई देला उपसभामुख ?|| Nepal Times
Apr 04, 2026
Playing
Top 15 Afternoon News || April-04-2026 || Nepal Times
Apr 04, 2026

दिनभरका प्रमुख खबर

१ मंसिर २०७७

आजका प्रमुख खबरहरुः

१.(मनाइयो भाइटीका)
यमपञ्चक अन्र्तगत तिहारको आज मुख्य दिन अर्थात भाइटीका मनाइयो /आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु र आरोग्यको कामना गर्दै सप्तरङ्गी टीका लगाईंदिने परम्परा ।

Advertisement

२.(हाम्रो संवत नेपाल संवत)
राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्र्यापण गर्दै नेवार समुदायद्वारा नेपाल संवत ११४१ लाई स्वागत/नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा मान्यता दिएर पनि सरकारले आधिकारिक रुपमा प्रचलनमा नल्याएको भन्दै नेवार समूदाय असन्तुष्ट ।

३.(प्रधानमन्त्रीको टीका)
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा बहिनी कौशल्या कोइरालाको हातबाट भाइटीका ग्रहण /राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन प्रधानमन्त्री ओलीको आह्वान ।

४.(अनुशासनको महत्व)
कोरोनाविरुद्धको लडाई जित्न कडा अनुशासनको पालना गर्न सबैलाई शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठको आग्रह /चाडबाड मनाएर उपत्यका फर्किने क्रम सुरु भएकाले संक्रमणको जोखिम अझ बढेको मध्यपुर ठिमीका मेयर मदनसुन्दर श्रेष्ठको भनाई ।

५.(बालगोपालेश्वर टीका)
हरेक वर्ष भाइटीकाका दिन खुल्ने बालगोपालेश्वर मन्दिर भूकम्पले क्षतिग्रस्त भएपछि पाँच वर्षपछि आज पहिलो पटक खुला गरियो /फरक समुदायअनुसार मंसिर १ र २ गते दुई दिन भाइटीका लगाउने भएकाले भोली पनि मन्दिर खुल्ने ।

६.(निधार खाली भएन)
लक डाउनका कारण समस्यामा परेका नागरिकहरुलाई निःशुल्क खाना खुवाउँदै आएको हाम्रो टिम नेपालद्वारा आज भाइटीकाको दिन सर्वसाधारणलाई टीका /कोरोनाका कारण दिदिबहिनीहरुलाई भेट्न जान नपाएका दाजुभाईहरुको निधार खाली हुन पाएन ।

७.(काल बनेको कोरोना)
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २ सय ३० पुग्यो /आज थप १ १ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि हुँदा २९ सय ३४ जना डिस्चार्ज /वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा।डा। सुनिल झा र नेपाल बर्न सोसाइटी हस्पिटलका अध्यक्ष डा। नारायण बहादुर थापाको कोरोना संक्रमणबाट मृत्यु ।

८.(चिसियो मौसम)
आज काठमाडौं उपत्यका सहित देशभर नै मौसम बदली भएसँगै एक्कासी चिसो बढ्यो/पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशको अधिकांश स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका हल्का हिमपातको पूर्वानुमान ।

९.(कफीको मूल्य कति ?)
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले निर्धारण गरेको कफीको मूल्य आज राष्ट्रिय कफी दिवसका दिनदेखि लागू /आर्थिक वर्ष २०७६/७७ को तथ्याङ्कअनुसार झण्डै ४७ मेट्रिक टन नेपाली कफी निर्यात हुँदा २६६ मेट्रिक टन विदेशी कफी आयात ।

१०.(धानको मूल्य)
सरकारद्वारा मोटा धानको समर्थन मूल्य २ हजार ७३५ र मोटा मसिनोको मूल्य २ हजार ८८५ रुपैयाँ प्रतिक्वीन्टल तय /भारतीय र नेपाली बजार मूल्यको समेत आधारमा न्यूनतम समर्थन मुल्य तोकेको सरकारको भनाइ ।

११.(जनमदिन बन्यो कालोरात)
हङकङ्ग जोर्डनको क्यान्टोन रोडस्थित एक नेपाली रेष्टुरेन्टमा आइतबार राति आगलागी हुदाँ ९ वर्षी बालकसहित ७ जना नेपालीको मृत्यु /जन्मदिनको पार्टी मनाइरहँदा भएको आगलागीमा परी १८ जना घाइते ।

१२.(जितको खोजीमा नेपाल)
बंगलादेश भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटवल बंगलादेशसँगको आफ्नो दोस्रो खेलका लागि प्रशिक्षणमा व्यस्त /पहिलो खेलमा २—० गोल अन्तरले पराजित भएको नेपाली टोली दोस्रो खेलमा जित्नै पर्ने दबाव ।

१३.( खोपको आशा)
आगामी वर्षको जाडोयामसम्म कोरोना महामारी सामान्य अवस्थामा आउने खोप निर्माताहरूको भनाई /बायोएनटेकले बनाएको खोपले मानिसबीचको सङ्क्रमण घटाउने र खोप लगाएकामा लक्षण विकास हुनबाट रोकिने ।

१४.(नितिशराज सुरु)
बिहारको मुख्यमन्त्रीमा नितिशकुमारको सातौं पटक सत्तारोहण /राज्यपाल फागू चौहानसामू कुमारद्वारा सपथ ग्रहण /विपक्षी महागठबन्धनका नेताहरुद्वारा भने सपथ ग्रहण बहिस्कार ।

र,

१५. (विश्वमा आज)
कोरोना महामारीबाट हालसम्म विश्वमा १३ लाख २६ हजार बढीको मृत्यु /५ करोड ४९ लाख बढीमा संक्रमण पुष्टि हुँदा ३ करोड ८२ लाख बढी उपचारपछि निको भए ।

Advertisement

भर्खरको समाचार

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सम्बन्धित खबरहरु

Scroll to Top