×

NEPAL TIMES UPDATES

Playing
भारत बन्यो T-20 Worldcup सबैभन्दा धेरै पटक जित्ने टोली || Nepal Times
Mar 09, 2026
Playing
रास्वपाको प्रत्यक्षमा १२५, समानुपातिकमा ६० ? अन्तिम गणना जारी || Nepal Times
Mar 09, 2026
Playing
Election update समानुपातिकमा ७५ प्रतिशत मत गन्दा कसको सिट कति ? || Nepal Times
Mar 09, 2026
Playing
पेलिएको रास्वपा बन्यो लिडर, को–को बन्ने भए राष्ट्रिय पार्टी ? || Nepal Times
Mar 08, 2026
Playing
इरानभित्रै विशेष बल उतार्ने अमेरिका–इजरेलको योजना || Nepal Times
Mar 08, 2026
Playing
पूर्वप्रधानमन्त्रीहरू ओली,देउवा, माधव,बाबुराम र झलनाथ विनाको संसद || Nepal Times
Mar 08, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-24-2082 || Nepal Times
Mar 08, 2026
Playing
के अब प्रत्यक्ष कार्यकारी तर्फ जादैछ मुलुक ? दुई तिहाइ पाए के हुन्छ ? || Nepal Times
Mar 08, 2026
Playing
Iranले Chinaबाट मगायो ९ लाख ’स्पेशल हति*यार’, Trumpलाई कतारको चेतावनी || Nepal Times
Mar 08, 2026
Playing
अमरेशले जित्दा मधेसवादी ठूला नेता किन हार्न पुगे ? || Nepal Times
Mar 08, 2026
Playing
रास्वपा एकल सरकार निर्माणको बाटोमा, दुई तिहाईतर्फ लम्कियो || Nepal Times
Mar 08, 2026
Playing
World News: Iranले उडायो Israel र अमेरिकी अड्डा, धुलो पार्ने Trumpको चेतावनी || Nepal Times
Mar 08, 2026
Playing
यसरी बन्दै छन् बालेन्द्र प्रधानमन्त्री || Nepal Times
Mar 08, 2026
Playing
प्रतिनिधिसभामा रास्वपाको बहुमत सम्भावित दुई तिहाइ || Nepal Times
Mar 08, 2026
Playing
Top 15 Afternoon News || Mar-08-2026 || Nepal Times
Mar 08, 2026
Playing
जाँचबुझ प्रतिवेदन प्रधानमन्त्रीको हातमा–निचोड सार्वजनिक गर्ने || Nepal Times
Mar 08, 2026
Playing
T20 World Cup 2026: उपाधिका कसको ? || Nepal Times
Mar 08, 2026
Playing
नवनिर्वाचित सांसदको पहिलो बैठक कहाँ बस्दैछ ? || Nepal Times
Mar 08, 2026
Playing
रास्वपा बहुमतबाट अब दुई तिहाई तर्फ उन्मुख || Nepal Times
Mar 08, 2026
Playing
जाँचबुझ आयोगले आज प्रतिवेदन बुझाउँदै || Nepal Times
Mar 08, 2026
Playing
एउटा जिउँदो इतिहासलाई जन कारबाही  || Nepal Times
Mar 08, 2026
Playing
गगन थापाको १८ वर्षे संसदीय यात्रामा अमरेशले लगाए ब्रेक || Nepal Times
Mar 08, 2026
Playing
Election update रास्वपाले शतक(१००) पुर्यायो, अन्यको कति ? || Nepal Times
Mar 08, 2026
Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026

फाइजर र बायोएनटेकको कोरोना विरुद्धको खोप ६५ वर्ष माथिकामा पनि सफल भएको दाबी

४ मंसिर २०७७

४ मंसिर, काठमाडाैँ ।

अमेरिकी कम्पनी फाइजर र बायोएनटेकले कोभिड–१९ विरुद्धको तेस्रो चरणको ट्रायलले सङ्क्रमण नियन्त्रण गर्न ९५ प्रतिशत प्रभावकारी देखिएको दाबी गरेको छ । दुबै कम्पनीले बुधबार जारी गरेको वक्तब्यमा खोप लगाएपछि गम्भिर प्रकृतिका सुरक्षाका सबाल अवलोकन नगरिएको उल्लेख गरेको छ ।

ट्रायलमा सहभागी १७० जना कोरोना सङ्क्रमित स्वयंसेवीमा उक्त खोप लगाइएको कम्पनीले जनाएको छ । १६२ जनामा प्रायोगिक औषधी(प्लेसबो) दिइएको थियो । आठ जनामा खोप दिइएको थियो । फाइजर ले भनेको छ, “९५ प्रतिशत प्रभाबकारी देखिएको छ ।”

यसअघि कात्र्तिक अन्तिम साता फाइजर ले जारी गरेको प्रारम्भिक वक्तब्यमा खोपको प्रभाबकारिता ९० प्रतिशत रहेको उल्लेख गरेको थियो । उक्त वक्तब्यले स्वास्थ्यविद् तथा अनुसन्धानकर्मीलाई उत्साहित बनाएको थियो ।

“सबै उमेर समूह, जाति र नश्लमा स्थिर प्रभाबकारी देखिएको छ, ६५ वर्षभन्दा बढी उमेरका ब्यक्तिमा खोपको प्रभावकारिता ९४ प्रतिशत पाइएको छ ।”–फाइजर र खोप निर्माणमा उससँग सहकार्य गरेको जर्मन औषधी निर्माता कम्पनी बायोएनटेकले जारी गरेको संयुक्त वक्तब्यमा उल्लेख गरिएको छ ।

“ट्रायलमा दशजना कोभिड–१९ बाट सङ्क्रमित जटिल प्रकृतिका बिरामीलाई समेत सामेल गराइयो, जसमध्ये नौ जनालाई प्लेसबो समूह अन्तगर्त राखिएको थियो, एक जना बीएनटी१६२बी२ खोप लगाइएको समूह थियो ।” बीएनटी१६२बी२ खोपको प्रयोगशाला नाम हो । उक्त ट्रायलको परिणाम र खराब असरमाथि स्वतन्त्र समूहले समेत निगरानी गरिरहेको छ ।

कम्पनीले भनेको छ, “निगरानी गर्ने समितिले हालसम्म कुनै प्रकारको गम्भिर सुरक्षाका सबाल फेला पारेको छैन् ।”फाइजर ले अमेरिकी खाद्य तथा औषधी प्रशासन समक्ष आपातकालीन प्रयोगका लागि केही दिनभित्रै अनुमति पाउने विश्वास गरेको छ । केही दिनभित्रै ट्रायलबाट उपलब्ध भएको डाटालाई विश्वस्तरमा नियमन गर्ने निकायलाई उपलब्ध गराइनेछ ।

बायोएनटेकका सह संस्थापक डा. उगुर सहिनले सबै उमेर समूहका प्रभाबकारी देखिएकोले वर्तमान महामारी विरुद्ध लड्न उक्त खोप महत्वपूर्ण औजारको रुपमा सहयोगी सिद्ध हुने प्रतिक्रिया दिए। उक्त खोपको तेस्रो चरणको ट्रायल जुलाइ २७ मा सुरु भएको थियो । फाइजर ले ४३ हजार ६६१ जना स्वयंसेवीमा खोप लगाइएको जनाएको छ । जसमध्ये ४१ ह्जार १३५ जनाले खोपको दोस्रो डोज समेत लिएका छन् । अमेरिकी खाद्य तथा औषधि प्रशासनले दोस्रो डोज लिएको दुई महिनासम्मको अवधिलाई निगरानी गर्ने समय लिएको छ ।

कम्पनीले खोपको प्रभाबकारिता बुझ्न महामारीबाट तंग्रिएका विश्वका अन्य भेगका विविध स्वयंसेवीमा लगाइएको जनाएको छ । ४२ प्रतिशत विश्वका अन्य भागका सहभागी थिए । विभिन्न जात र नश्लका ३० प्रतिशत अमेरिकी सहभागी थिए । ट्रायलमा ४१ प्रतिशत विश्वका अन्य भागका र ४५ प्रतिशत अमेरिकाका ५६ देखि ८५ वर्ष उमेर समूहका सहभागीहरु रहेको फाइजर ले उल्लेख गरेको छ ।

अमेरिका, जर्मनी, टर्की, दक्षिण अफ्रिका, ब्राजिल र आर्जेन्टिनाका १५० स्थानमा क्लिनिकल ट्रायल गरिएकोमा अझै दुईवर्षसम्म बढीभन्दा बढी जानकारी र प्रभावकारिताबारे अध्ययन गरिने फाइजर ले जनाएको छ ।

सन् २०२० भित्र पाँच करोड र सन् २०२१ भित्र एक अर्ब ३० करोड खोप उत्पादन गर्ने कम्पनीले लक्ष्य राखेको छ । फाइजर सँग अमेरिकाभित्र सेन्ट लुईस, कालामाजू र मिसिगन र एन्डोभर तथा मासासुट्स गरी तीन स्थानमा खोप उत्पादन गर्ने प्लान्ट रहेको छ ।

खोप आपूर्तिका लागि माइनस ७५ डिग्री सेल्सियस तापक्रम हुनुपर्ने बाध्यता रहेको छ । तर कम्पनीले आफूहरु आपूर्तिमा समेत सहयोग गर्न सक्ने जनाएको छ । “ठूलो अनुभव, पोख्तता र विद्यमान चिस्याउने श्रृखंलाले खोपलाई विश्वभरि आपूर्ति गराउन फाइजर सक्षम र विश्वस्त रहेको छ ।”– कम्पनीले उल्लेख गरेको छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top