×

NEPAL TIMES UPDATES

Playing
इरानले यु*द्धविराम होइन, प्रत्याक्रमण गर्ने,एकैदिन १५५ विमान उडे|| Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी र पदाधिकारीको इन्धन सुविधामा ब्यापक कटौती, अब कति पाउँछन् ?|| Nepal Times
Apr 07, 2026
Playing
उत्तर कोरियामा ड्रोन पुगेपछि दक्षिणका राष्ट्रपतिले मागे माफी || Nepal Times
Apr 07, 2026
Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026

नेपाली पुस्तकमा अझै राखिएनन् शुद्ध शब्द

८ जेष्ठ २०७५

काठमाडौँ, ८ जेठ  ः नेपाल पज्ञा–प्रतिष्ठानले २०७३ चैतमै शुद्धीकरण गरेको नेपाली शब्द विद्यालयमा पढाइ हुने नेपाली विषयको पुस्तकमा सुधार भएको छैन ।

साना कक्षाका पुस्तकमा अशुद्ध शब्द राखिँदा बाल मनोविज्ञानमा यही सही हो भन्ने भान परेको छ । प्रकाशन गृहले विसं २०७३ अघिकै संस्करणका पुस्तक बेचिरहँदा पनि सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।

ती पुस्तकमा शुद्धलाई ‘शुद्ध’ लेखिएको छ । यस्ता गल्ती पृष्ठैपिच्छे छन् । धेरै शब्द गल्ती लेखिएको छ । भाषा बचाऊ अभियानका अभियानकर्मी चुडामणि गौतम शैक्षिक सत्र २०७४ मै नयाँ संस्करण निकाल्न अनुरोध गरेको बताउँछन् । प्रकाशकले अर्बौँको लगानी डुब्छ भनेर अझै शब्द शुद्धीकरण नगरेको उनी सुनाउँछन् ।

Advertisement

सुधारिएको एक वर्ष बितिसक्दा शैक्षिक सत्र २०७५ मा पनि प्रकाशकले नयाँ संस्करण ननिकाली बाल मनोविज्ञानमा खेलवाड गरेको अभिभावक रामचन्द्र सिम्खडाको भनाइ छ ।

प्रतिष्ठानले प्रकाशन गर्न लागेको नेपाली बृहत् शब्दकोशको दशौँ संस्करणलाई कुरेको अभियानकर्मीले जनाएका छन् ।

यसरी अशुद्ध पुस्तक प्रकाशन गर्ने मध्येको टेक्सलाइनर पब्लिकेशन पनि एक हो । पब्लिकेशनले विसं २०७२÷२०७३ मै प्रकाशन गरेको नेपालीका पुस्तक अझै बिक्री गरिरहेको छ । प्रकाशनकी कर्मचारी शोभा महर्जन पुरानै पुस्तक बिक्री गरिरहेको स्वीकार्छिन् ।

यससम्बन्धी विस्तृत जानकारी लिन उनले दिएको ध्रुव पराजुलीलाई पटकपटक सम्पर्क गरेपछि उनले प्रबन्ध निर्देशक शोभित बस्नेतको मोबाइल नम्बर दिए । त्यो नम्बरमा पटकपटक सम्पर्क गर्दा पनि फोन उठेन ।

पाठ्यक्रम विकास केन्द्रका सूचना अधिकारी खुबीराम अधिकारी २०७३ साल चैत २९ गते चारबुँदे निर्णय गरी सरोकार भएका निकायलाई कार्यान्वयनका लागि पत्राचार गरिएको बताउँछन् । केन्द्रबाट स्वीकृति लिएका पुस्तक तीन वर्षपछि मात्र पुनस्र्वीकृति लिनुपर्ने व्यवस्था भएकाले त्यस्ता पुस्तक विद्यालयले अध्यापन गराइरहेको हुनसक्ने उनको भनाइ छ ।
रासस

Advertisement

 

भर्खरको समाचार

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top