×

NEPAL TIMES UPDATES

Playing
इजरेलले मानवता विर्सियो, शहरभर विषाक्त धुवाँ || Nepal Times
Mar 09, 2026
Playing
इरानी जहाजको सुरक्षा गर्दै भारत, भारतीय बन्दरगाहको इरानी जहाज || Nepal Times
Mar 09, 2026
Playing
देशको ढिकुटीको चाबी बोकेकाहरुलाई पनि रास्वपाले बढार्याे || Nepal Times
Mar 09, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-25-2082 || Nepal Times
Mar 09, 2026
Playing
ट्रम्पले कोरियामा अचानक किन उतारे फौ ज? मादुरो–खामेनी पछि कि मको पालो ?|| Nepal Times
Mar 09, 2026
Playing
मध्यपूर्व यु द्ध को असर विश्व बजारमाः तेल १२० डलर नजिक || Nepal Times
Mar 09, 2026
Playing
नयाँ नेपालको अध्याय सुरु, बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 09, 2026
Playing
इरानको ४५० किलो यूरेनियम खोस्न जाँदैछन् अमेरिकी कमांडो? || Nepal Times
Mar 09, 2026
Playing
World News: अमेरिकी दूतावासमा आत*ङ्क*वादी हम*ला, Americaदेखि Europeसम्म यु*द्धको विरोध
Mar 09, 2026
Playing
रविको अभियोग पत्र संशोधन गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइनेमा|| Nepal Times
Mar 09, 2026

अमेरिकी रक्षामन्त्री काबुलको अघोषित भ्रमणमा

९ चैत्र २०७७

९ चैत्र, एजेन्सी ।
अमेरिकी रक्षा मन्त्री लोइड अस्टिनले अप्रत्यासित रुपमा अफगानिस्तानको भ्रमण गरेका छन् ।

रक्षा मन्त्री अस्टिनको अघोषित भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । अमेरिकाले अफगानिस्तानमा बाँकी रहेका आफ्ना सबै सैनिक फिर्ता लैजाने तयारीको केही हप्ता पहिले अस्टिन अप्रत्याशित रुपमा यात्रामा निस्किएका हुन् ।

रक्षा मन्त्री अस्टिनले अफगान राष्ट्रपति अश्रफ घानीसँगको भेटपछि जिम्वेवारीपूर्ण तवरले युद्धको अन्त्य गरिनु पर्ने बताए । तर उनले सेना फिर्ता लैजाने समय सीमामा त्यो पूरा हुने नहुने केही खुलाएनन् ।

उच्च तहमा रहेको हिंसा कम गर्नेमा ध्यान केन्द्रित हुनु पर्ने र द्वन्द्व अन्त्यका लागि वार्तालाई बढावा दिनु पर्ने रक्षा मन्त्री अस्टिनले बताए । अमेरिकी सेना फिर्ता लैजाने बारे गएको वर्ष तालिबान र तत्कालीन ट्रम्प प्रशासनबिच सहमति भएको थियो ।

तर बिद्रोही र अफगान सरकारबिचको वार्ताको वाचा भने अझै पनि प्रश्नको घेरामै छ । यसअघि तय भएको मे १ को सीमा निकै कठिन रहेको अमेरिकी नयाँ राष्ट्रपति जो बाइडेनले बताएका छन् । पूर्व सहमति अनुसार आउँदो १ सम्ममा सबै अमेरिकी सैनिक फिर्ता हुनु पर्ने छ ।

आफ्नो चासो सैनिक फिर्ता बोलाउँदा तालिबान बिद्रोहीको गतिविधि थप सक्रिय हुन्छ कि भन्नेमा रहेको बाइडेनले बताएका छन् । अफगानिस्तान भ्रमण गर्ने बाइडेन मन्त्रीमण्डलका अस्टिन पहिलो सदस्य हुन् । एशियाको छोटो यात्राको अन्त्यमा अस्टिन आइतबार काबुल गएका हुन् ।

पत्रकारसँग कुरा गर्दै रक्षा मन्त्री अस्टिनले अफगानिस्तानमा हिंसात्मक गतिविधि अझै पनि उच्च तहमा रहेको र आफूहरुको चाहना त्यो अन्त्य भएको हेर्नु रहेको बताए ।

पूर्णरुपमा सहमति नभई विदेशी सैनिक फिर्ता भएमा अफगानिस्तानमा पुनः तालिबान शक्तिमा आउने चिन्ता रहँदै आएको छ । अफगानिस्तानमा अझै पनि झण्डै २५ सय अमेरिकी सैनिक छन् ।

भर्खरको समाचार

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

सम्बन्धित खबरहरु

Scroll to Top