×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026

बेलायती राजदूत मोरिस र विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीबीच भेटघाट

विराटनगर, असार ४

नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिसले विराटनगर महानगरपालिकालाई बेलायतीको भगिनी शहर बनाउन प्रयास गर्ने बताएका छन्।

Advertisement

विराटनगर महानगरपालिकाका प्रमुख भीमप्रसाद पराजुली र उपप्रमुख इन्दिरा कार्कीसँग आज भएको भेटघाटमा उनले सो कुरा बताएका हुन्।

राजदूत मोरिसले नेपालमा नयाँ संरचनाअनुसार बनेको तीन तहको सरकारमा विराटनगर महानगरपालिकाको भूमिका एवं रणनीतिको बारेमा राखेको जिज्ञासामा प्रमुख पराजुलीले समाजमा उन्नति एवं प्रगति गर्न सामुदायिक विद्यालयमा सुधार गर्नुपर्ने खाँचो आैँल्याए।

उनले विराटनगर महानगरपालिका क्षेत्रमा रहेका ५४ वटा सामुदायिक विद्यालयमा पाँच वटालाई नमूना विद्यालय बनाउन रु ५० लाख विनियोजन गरेको र ३२ वटा विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गराएको जानकारी दिँदै नगर क्षेत्रमा पूर्वाधार र सामाजिक कार्य गर्न वित्तीय अभाव रहेकाले दातृ निकायसँग सहयोगको अपेक्षा गरे ।

विपन्न परिवारको मानिसको शिक्षामा पहुँच नभएसम्म विकासको मूलधार पहिल्याउन गाह्रो हुने भन्दै प्रमुख पराजुलीले शिक्षा र स्वास्थ्यमा आमूल परिवर्तन गर्न प्रदेश सरकारले शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेको बताए ।

विराटनगर क्षेत्रलाई ऐतिहासिक शहरको रुपमा विकास गर्न आफू लागिपरेको उल्लेख गर्दै प्रमुख पराजुलीले बेरोजगारी समस्या समाधान गर्न र स्वरोजगार सिर्जना गर्न कक्षा १२ सम्मलाई प्राविधिक बनाउन आवश्यक छलफल गरिरहेको बताए ।

निजी क्षेत्रसँग सहकार्य गरेर विराटनगर क्षेत्रको विकास गर्न आफू निरन्तर प्रयत्नशील रहेको भन्दै उनले स्वास्थ्य क्षेत्रमा फड्को मार्न कोशी अञ्चल अस्पताललाई शिक्षण अस्पताल बनाउन पहल गरिरहेको उल्लेख गरे ।

सो अवसरमा उपप्रमुख इन्दिरा कार्कीले एक वर्षको अवधिमा न्यायिक समिति बनेको र अहिलेसम्ममा करिब १०० वटा मद्दा छिनोफानो गरेको जनाइन् ।

भेटमा राजदूत मोरिसले विराटनगर महानगरपालिकाले अपनाएको रणनीति र तथा विकासका योजना प्रशंसनीय छ भन्दै अगामी दिनमा महानगरपालिकाले तयार पार्ने योजना र रणनीतिमा सफलता मिलोस् भनी शुभकामना दिए ।
रासस

Advertisement

 

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top