×

NEPAL TIMES UPDATES

Playing
प्रतिनिधिसभामा रास्वपाको बहुमत सम्भावित दुई तिहाइ || Nepal Times
Mar 08, 2026
Playing
Top 15 Afternoon News || Mar-08-2026 || Nepal Times
Mar 08, 2026
Playing
जाँचबुझ प्रतिवेदन प्रधानमन्त्रीको हातमा–निचोड सार्वजनिक गर्ने || Nepal Times
Mar 08, 2026
Playing
T20 World Cup 2026: उपाधिका कसको ? || Nepal Times
Mar 08, 2026
Playing
नवनिर्वाचित सांसदको पहिलो बैठक कहाँ बस्दैछ ? || Nepal Times
Mar 08, 2026
Playing
रास्वपा बहुमतबाट अब दुई तिहाई तर्फ उन्मुख || Nepal Times
Mar 08, 2026
Playing
जाँचबुझ आयोगले आज प्रतिवेदन बुझाउँदै || Nepal Times
Mar 08, 2026
Playing
एउटा जिउँदो इतिहासलाई जन कारबाही  || Nepal Times
Mar 08, 2026
Playing
गगन थापाको १८ वर्षे संसदीय यात्रामा अमरेशले लगाए ब्रेक || Nepal Times
Mar 08, 2026
Playing
Election update रास्वपाले शतक(१००) पुर्यायो, अन्यको कति ? || Nepal Times
Mar 08, 2026

सामाजिक दूरी उल्लंघन गर्दै सहकर्मीलाई चुम्बन गरेका बेलायतका स्वास्थ्य मन्त्रीले दिए राजीनामा

१३ असार २०७८

१३ असार, एजेन्सी ।
बेलायतका स्वास्थ्य मन्त्री म्याट हान्ककले राजीनामा दिएका छन्।

कोरोना भाइरसको संक्रमण नियन्त्रण लागि भएको सामाजिक दूरीको नियम उल्लंघन गरेका कारण उनले मन्त्री पदबाट राजीनामा दिनु परेको हो।

उनले सरकारले लागु गरेको सामाजिक दूरीको नियम उल्लंघन गरि सहकर्मीलाई चुम्बन गरेका थिए। म्याटले प्रधानमन्त्री बोरिस जोन्सनलाई पत्र लेखेर राजीनामा दिएका हुन्।

उनले लेखेका छन्, ‘सरकार यो महामारीका बेला धेरै कुरा त्याग गरेका नागरिकप्रति ऋणि छ र जब हामीले उनीहरुलाई निराश पार्छौँ तब हामी इमान्दार बन्नै पर्छ।’

साजिद जाविद नयाँ स्वास्थ्य मन्त्री पक्का भएको पनि प्रधानमन्त्री जोन्सनको कार्यालयले जनाएको छ। द सन पत्रिकाले म्याट र उनकी सहयोगी जिना कोलाडान्गेलोले चुम्बन गर्दै गरेका तस्बिर छापेको थियो।

स्वास्थ्य मन्त्रालय भित्रै मे ६ मा सो तस्बिर खिचिएको द सनले बताएको छ। दुवै विवाहित हुन् र उनीहरुबिच गोप्य रुपमा प्रेम सम्बन्ध रहेको दाबी पनि गरिएको छ।

म्याटले १५ वर्षको वैवाहिक जीवन पनि अन्त्य गरेको विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका छन् र त्यसको कारण सोही चुम्बन रहेको उल्लेख छ। जिनाले पनि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी छोड्ने भएकी छन्।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top