लागुऔषध नाइट्रोसनसहित पक्राउ

लागुऔषध नाइट्रोसनसहित पक्राउ

मोरङ, असार २०

इलाका प्रहरी कार्यालय रानीले मंगलबार लागुऔषध नाइट्रोसन ट्याब्लेटसहित एकजनालाई पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालयबाट खटिएका टोलीले विराटनगर– ३ बस्ने २६ वर्षीय सुशान्त रिजाललाई सोमबार साँझ बिराटनगर १६ दरैयाचौकबाट २० पिस नाइट्रोसनसहित पक्राउ गरेको हो ।

रिजाल भारत जोगबनीबाट लागुऔषध लिएर आउँदै गरेका उनलार्ई मंगलबार लागुऔषध ऐन अन्र्तगत मुद्दा दर्ता गरी थप अनुसंन्धानका लागी राखिएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.