×

NEPAL TIMES UPDATES

Playing
NASAले चन्द्रमामा पठाएको यानको ब्रिगिएको शौचालय कसरी बनायो ? || Nepal Times
Apr 06, 2026
Playing
फेवाताल किनारमा गृहमन्त्रीले लिजमा लिएको भनिएको २० रोपनी जग्गा| भिडियो : नेपाल फोटो लाइब्रेरी
Apr 06, 2026
Playing
प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हत कडी ?के छ कानून ? || Nepal Times
Apr 06, 2026
Playing
अबदेखि आइतबारको साटो शुक्रबार सेयर बजार खुल्ने || Nepal Times
Apr 06, 2026
Playing
Top 15 Afternoon News || April-06-2026 || Nepal Times
Apr 06, 2026
Playing
कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा || Nepal Times
Apr 06, 2026
Playing
सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द#nepal || Nepal Times
Apr 06, 2026
Playing
Iran–US ४५ दिन यु द्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा ह म ला || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री! कानुनी उपचारमा जाने || Nepal Times
Apr 06, 2026
Playing
कम्बोडिया पुगेका नेपाली स्क्याम जालमा, ७ जनाको उ*द्धार|| Nepal Times
Apr 06, 2026

उद्योग संगठन मोरङका नवनिर्वाचित कार्यसमितिको पदस्थापन

२३ असार २०७५

विराटनगर,असार २३

उद्योग संगठन मोरङका नवनिर्वाचित अध्यक्ष भीम घिमिरेसहित उहां नेतृत्वको कार्यसमितिलाई पदस्थापन गराइएको छ । संगठन परिसरमा शुक्रबार अपरान्ह आयोजित कार्यक्रमकाबीच अध्यक्ष घिमिरे सहित उनको नेतृत्वको कार्यसमितिलाई पदस्थापन गराइएको छ ।

Advertisement

पूर्वप्रधानमन्त्री एवम नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाल र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित सहित प्रदेश एकका मन्त्री, सांसद तथा उच्चपदस्थ सुरक्षा अधिकारीहरुको उपस्थितिमा घिमिरे नेतृत्वको कार्यसमितिलाई पदस्थापन गराइएको छ । उद्योग संगठनको ४६ औं साधारणसभाबाट अध्यक्षमा घिमिरे सहित १३ सदस्यिय कार्यसमिति निर्विरोध निर्वाचित भएको थियो ।

समितिको वरिष्ठ उपाध्यक्षमा सुयष प्याकुरेल, उपाध्यक्षमा (कोष) मा प्रदीप मुरारका, उपाध्यक्ष (कृषि, जलस्रोेत र ऊर्जा) मा राजकुमार गोल्छा र उपाध्यक्ष (रोजगारदाता) मा राकेश सुराना निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी कार्यकारिणी समिति सदस्यहरूमा संजयकुमार अग्रवाल, सुबोध कोइराला, भोलेश्वर दुलाल, तारानाथ निरौला, सुनिलकुमार धनावत, नारायणप्रसाद मुन्दडा, विपिन काबरा, विनोद पौडेल निर्विरोध निर्वाचित भएका छन् ।

Advertisement

नवनिर्वाचित अध्यक्ष घिमिरेले संगठनको विधान अनुसार १ महिलासहित चार जनालाई आजै मनोनयन गरेका छन् । यसरी मनोनय गरिनेहरुमा उद्योगि नन्दकिशोर राठी,सुरेन्द्र गोल्छा,इन्द्र खत्री राजन र प्रतिभा रिजाल रहेका छन् । पदभार ग्रहण गर्दै नवनियुक्त अध्यक्ष घिमिरेले आफ्ना भावी कार्ययोजना र प्रतिबद्धता प्रस्तुत गरेका थिए ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top