×

NEPAL TIMES UPDATES

Playing
संसद्को दुवै सदनको बैठक आज ःके छ कार्यसूची ? आजै सर्वदलीय बैठक|| Nepal Times
Apr 06, 2026
Playing
ट्रम्पको अल्टिमेटम सकियो, इरानको नयाँ सर्त, अमेरिकी पाइलटको उद्धार|| Nepal Times
Apr 06, 2026
Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026

सिंगापुरमा रोजगारी मिलाइदिने भन्दै दुई सय व्यक्तिबाट ५ करोड ठगी, गर्लफ्रेन्ड लिएर गोवा फरार

४ भाद्र २०७८

काठमाडौं : नक्कली नागकिताका आधारमा कम्पनी खडा गरी सिंगापुरे जागिरको प्रलोभन देखाउँदै दुई सजायसँग पाँच करोड रुपैयाँ ठगेर दुई व्यक्ति विदेश फरार भएका छन् ।

रमेश बयलकोटी नामका व्यक्तिले सञ्जीव रायमाझी नामको नक्कली नागरिकता बनाएर समृद्धि एब्रोड प्रालि नामको कम्पनीमार्फत बेरोजगार युवालाई ठगेको प्रहरी अनुसन्धानमा खुलेको हो ।

Advertisement

प्रहरीका अनुसार कम्पनी रजिस्ट्रारको कार्यालयमा समृद्धि एब्रोड निमा तामाङको नाममा दर्ता भएको देखिन्छ । तर, निमा तामाङको नाममा जारी भएको नागरिकता पनि नक्कली रहेको अनुसन्धानबाट पुष्टि भइसकेको छ ।

प्रहरीका अनुसार ठगीका लागि बयलकोटीले गर्लफ्रेन्ड शर्मिला मैनालीलाई अफिसको रिसेप्सनिस्ट बनाएका थिए । पीडितले उजुरी गर्न थालेपछि उनीहरु ठगीको रकम डलरमा साटेर भारतको गोवा पुगेको प्रहरीले जनाएको छ ।

Advertisement

‘एक सय ९० जना पीडितको निवेदन हामीकहाँ परेको छ । एक सय ८० जनाको मुद्दा दर्ता भएको छ । चार करोड ९८ लाख रुपैयाँ ठगी भएको विवरण त प्रमाणित नै भएको छ । निवेदन आउने क्रम जारी रहेकाले ठगीमा परेकाहरुको संख्या अझ बढ्ने देखिन्छ । यो हिसाबले त यिनीहरुले साढे पाँच करोड रुपैयाँभन्दा बढी ठगेको हुन सक्छ, नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रमुख डिआइजी धीरप्रताप सिंहले भने ।’,याे समाचार नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

सम्बन्धित खबरहरु

Scroll to Top