×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026
Playing
सभामुखमा कांग्रेस, एमाले र नेकपाले किन दिएनन् उम्मेदवारी ?|| Nepal Times
Apr 04, 2026
Playing
संवैधानिक परिषद्मा सन्तुलन मिलाउन रास्वपाले कसलाई देला उपसभामुख ?|| Nepal Times
Apr 04, 2026
Playing
Top 15 Afternoon News || April-04-2026 || Nepal Times
Apr 04, 2026

भ्रष्टाचारले चुर्लुम्मै नेपाल एयरलाइन्स

११ भाद्र २०७८

काठमाडौं : नेपाल वायुसेवा निगमसँग करिब ५४ अर्ब रुपैयाँको सम्पति ५ । ठान्नुहोला, आहा १ कति धनी रहेछ । तर, त्यसलाई बेच्नु हो भने गोजीमा कति बच्ला रु जम्मा ७ अर्ब किनभने, यसको दायित्व भार (तिर्नुपर्ने) नै ४७ अर्ब रुपैयाँभन्दा बढी छ ।

२०७५ / ०७६ मा गरिएको तथ्यांकले गरिमामय राष्ट्रिय ध्वजावाहकको कहालीलाग्दो चित्र देखाउँछ । निगमको ५४ अर्ब जायजेथा पनि खासमा आफैैले आर्जेको होइन । यसका अधिकांश जग्गा जमिन सरकारले दिएका हुन् । जहाज प्रायःसरकारकै जमानीमा किनिएका हुन् । त्यति गर्दा पनि यसले व्यापार गरेर खान किन सकेन रु नेपाल एयलाइनससँगै जन्मिएको थाई एयवेजसँग ६१ वटा विमान भइसके ।

Advertisement

हाम्रो भने टाट पल्टिइसकेको छ, किन ? ‘नेपाल एयरलाइन्सको दयनीय वित्तीय अवस्था हुनुमा कमजोर व्यवस्थापन प्रणाली जिम्मेवार छ । उड्डयन जानकारहरुलाई भन्दा पनि बाहिरबाट आएकालाई व्यवस्थापन दिँदा नै नियम डुब्न गयो,’ निगममै काम गरिसकेका क्याप्टेन। डीके बुद्धिष्ट भन्छन् ।

आराम गर्छन जहाजजति
निगमको मुख्य कमाइको स्रोत जहाज उडाउनु नै हो । निगमसँग भएका १३ जहाजमध्ये ७ वटा ग्राउन्डेड छन् । बाँकी ६ जहाजले निगमको वित्तीय दायित्वलाई काँध दिन सकिरहेका छैनन् । दिउन् पनि कसरी रु उड्नुभन्दा पनि थन्किएर बसेपछि । उडान भर्न योग्यमा २ वटा न्यारोबडी, एउटा वाइडबडी र ३ वटा ट्वीनटर जहाज हुन् ।

Advertisement

निगमका बाह्य उडान भर्ने जहाजहरुले दैनिक ५६ घण्टासम्म उडान भर्न सक्छन् । तर, मुश्किलले १० घण्टा पनि उडेका छैनन् । आन्तरिक तर्फपनि दैनिक करिब ४ उडान हुने गरेको छ । निगमको २०७५ र ०७६ को वित्तीय विवरणअनुसार त्यतिन्जेल यसले १ अर्ब ९६ करोड रुपैयाँ घाटा व्यहोरेको थियो । निगमको घाटा वार्षिक करिब २ अर्ब नजिक पुगेको छ ।,याे समाचार अन्नपूर्ण पाेस्ट दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सम्बन्धित खबरहरु

Scroll to Top