×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026
Playing
सभामुखमा कांग्रेस, एमाले र नेकपाले किन दिएनन् उम्मेदवारी ?|| Nepal Times
Apr 04, 2026
Playing
Top 15 Afternoon News || April-04-2026 || Nepal Times
Apr 04, 2026
Playing
राजदूत भन्छन– पत्र पठाएका छौँ, औपचारिक जानकारी छैन|| Nepal Times
Apr 04, 2026

६ वटा भए राष्ट्रिय पार्टी

१२ भाद्र २०७८

काठमाडौं : नयाँ दर्ता भएका दुई पार्टीले संघीय संसद्मा स्थान पाएका छन् । निर्वाचन आयोगले शुक्रबार नेकपा (एस) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ता भएको पत्र संसद् सचिवालयमा पठाएको थियो । पत्र प्राप्त भएपछि यी दुई पार्टीलाई पनि अन्य पार्टीको जस्तै सुविधा दिने तयारी भएको सचिवालयले जनाएको छ । अब यी दुई दलले पनि एमाले, कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीले जस्तै संसद् बैठकमा संसदीय दलको कार्यालय, प्रमुख सचेतकलाई इन्धनसहितको गाडी सुविधा पाउनेछन् । संसद्मा अब राष्ट्रिय पार्टीको मान्यता प्राप्त गरेका दलको सुविधा पाउनेको संख्या ६ पुगेको छ ।

Advertisement

संसद्मा १४ जना एमाले सांसद्लाई कारबाहीको पत्र आए पनि उनीहरुलाई सभामुखले कारबाही गरेको सूचना जारी नगर्दै संसद् सचिवालयले निर्वाचन आयोगको पत्रबमोजिम नयाँ पार्टीलाई स्थान दिन लागेको हो । एमाले विभाजन भई नेकपा (एस) र जसपा विभाजन भई लोसपा बनेका हुन् । समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भई जसपा बने पनि उनीहरुले संसदीय दलका कार्यालय भने फरकफरक प्रयोग गर्दै आएका थिए ।,याे समाचार नागरिक दैनिकमा छापिएकाे छ ।

Advertisement

भर्खरको समाचार

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सम्बन्धित खबरहरु

Scroll to Top