NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विराटनगरस्थित बाल सुधार गृहबाट बाल बिझ्याइँकर्ता फरार शुक्रबार कार्तिक २१ , २०८२
केही नराम्रो गर्दिन भन्ने आईजी खापुङमाथि कलंकको टिका शुक्रबार कार्तिक २१ , २०८२
१० अर्ब डलर तलब खाने मस्कको के छ जिम्मेवारी ? शुक्रबार कार्तिक २१ , २०८२
‘बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी नराखे हुन्छ’ः आईजी शुक्रबार कार्तिक २१ , २०८२
विदेशमा रहेकालाई मताधिकार दिन आयोग तयार, सरकारले सहजीकरण गर्नुपर्ने बिहिबार कार्तिक २० , २०८२
Next
Prev

समाचार

काठमाडौंमा २ वर्षपछि चित्रकला प्रदर्शनी शुरु

सोमवार भदौ १४ , २०७८
Reading Time: 1 min read
A A
काठमाडौंमा २ वर्षपछि चित्रकला प्रदर्शनी शुरु
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१४ भदाै, काठमाडाैँ ।
कोरोनाको कारण २ वर्ष यता रोकिएको चित्रकला प्रदर्शनी शुरु भएको छ । इ आर्ट्स नेपालको आयोजनामा आज (सोमवार) देखि आर्ट काउन्सिल बबरमहलमा चित्रकला प्रदर्शनी शुरु भएको हो । कोरोनाको कारण केही समय यता सुनसान रहेको माहोललाई उर्जावान बनाउनका लागि चित्रकला प्रदर्शनी गरेको चित्रकार एरिना ताम्राकारले बताइन् ।

उनले कोरोनाका कारण चित्रकारहरुको कला घरमै मात्र सिमित रहेको भन्दै त्यसलाई थप उर्जावान बनाएर गति प्रदान गर्न यसले महत्वपूर्ण भूमिका खेल्ने आशासहित आयोजना चित्रकला प्रदर्शनी गरिएको बताइन् । उनले भनिन्, ‘कोरोनाका कारण धेरै जना सिनियर आर्टिस्टहरुलाई समेट्न पाएनौँ, डाइरेक्ट ग्यालरिमै पेन्टिङ पुर्याउनेहरुलाई मात्र समेटेका छौँ । यस वर्ष हामीले हिमालयन आर्ट एग्जिबेशन मात्रै गर्यौं, तर गत वर्षहरुमा दशैँअघि हिमालय आर्ट फेस्टिबल गथ्र्यौं । तर यस वर्ष यस्तो पेण्डामिक समयमा सहज छैन, यो वर्षको लकडाउनले हामीलाई निराश बनाएको छ, काम गर्ने मूड नै छैन, हामीले पेन्टिङ नकोरी समस्या हुन्छ, त्यसैले यस्तो बेलामा पनि काम गर्दै जाउँ भनेर गरेका हौँ, सबैलाई समस्या नै छ, आर्टिस्टलाई मात्रै होइन, सबैलाई यस्तै छ, तर आर्टिस्टलाई झनै समस्या छ, त्यसैले यस्तो बेलामा पनि फेस्टिबल आयोजना गरेका हाँै ।’

LS Auto

प्रदर्शनीमा ब्याबसायिक चित्रकार प्रमिला बज्राचार्यले कोरोना केही सामान्य भएको अवस्थामा नेपाली चित्रकारहरुलाई केही सहज होस् भनेर यो प्रदर्शनी गरेको बताइन् । प्रदर्शनीमा ६० भन्दा धेरै ब्यावसायिक चित्रकारहरु उपस्थित रहेको बताइन् । उनले भनिन्, ‘कोरोना अलि नर्मल भएको बेला गरौँ, नेपाली आर्टिस्टहरुलाई अलि इजी पनि होस् भनेर हामीले एग्जीबेशन गरेको हो । यहाँ ६०,६५ जति आर्टिस्टहरु हुनुहुन्छ । हामीले दशैँ अगाडि गर्दै आएको हो, यस वर्ष फेस्टिभल गर्न सकेनौँ तर एग्जिबेशन गरेका हौँ ।’

चित्रकला प्रदर्शनीमा सहभागि चित्रकार सञ्जु श्रेष्ठले अनलाइनबाट प्रदर्शनी गर्नुपर्ने बाध्यतालाई चिर्दै भौतिक उपस्थितीमै चित्रकला प्रदर्शनी गर्न पाउँदा खुशी महशुस गरेको बताइन् । उनले यसरी भौतिक उपस्थितीमै गरिने प्रदर्शनीले चित्रकारहरुमा शक्ति, जोश र जाँगर आउने बताइन् । उनले भनिन, ‘कोरोनाको पेण्डामिकले गर्दा फ्री भएर काम गर्न नपाइरहेको अवस्थामा त्यसमाथि मेण्टल्ली भित्रबाट बाँधिरहेको अवस्थामा यो फेस्टिबल केही उत्साहका लागि गरेका हौँ । पेण्डामिकले सबै काम रोकिरहेको जस्तो भएको थियो । यस्ता प्रोग्रामले आर्टिस्टहरुलाई इनर्जी आउँदो रहेछ, अनलाइनबाट आर्ट देखाइरहेपछि फिजिकली उपस्थित भएर देखाउन पाउँदा छुट्टै इनर्जी आउँदो रहेछ ।’

हरेक वर्षको दशैँअघि गरिँदै आएको चित्रकला प्रदर्शनीमा कोरोना भाइरसको डरले यसवर्ष धेरै जना ठूला चित्रकारहरुलाई समेट्न नपाइएको उनले बताइन् ।सोमवार भाद्र १४ गतेबाट शुरु भएको चित्रकला प्रदर्शनी भाद्र २० गते आईतवारसम्म चल्नेछ ।

लोकप्रीय

विराटनगरस्थित बाल सुधार गृहबाट बाल बिझ्याइँकर्ता फरार

विराटनगरस्थित बाल सुधार गृहबाट बाल बिझ्याइँकर्ता फरार

शुक्रबार कार्तिक २१ , २०८२
केही नराम्रो गर्दिन भन्ने आईजी खापुङमाथि कलंकको टिका

केही नराम्रो गर्दिन भन्ने आईजी खापुङमाथि कलंकको टिका

शुक्रबार कार्तिक २१ , २०८२
ट्रम्पले सिध्याइदिने धम्की दिएका मस्क नै धनाढ्य सूचीमा पहिलो

१० अर्ब डलर तलब खाने मस्कको के छ जिम्मेवारी ?

शुक्रबार कार्तिक २१ , २०८२

विचार

थप समाचार

विराटनगरस्थित बाल सुधार गृहबाट बाल बिझ्याइँकर्ता फरार
ताजा समाचार

अन्तर्राष्ट्रिय

१० अर्ब डलर तलब खाने मस्कको के छ जिम्मेवारी ?

शुक्रबार कार्तिक २१ , २०८२
आईजीपी खापुङलाई २४घण्टे स्पष्टीकरण, किन किन कारवाही नगर्ने ?
ताजा समाचार

‘बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी नराखे हुन्छ’ः आईजी

शुक्रबार कार्तिक २१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

00:18:03

World News: न्युयोर्कमा ममदानीको जित, म्यान्मारका माफियालाई चीनमा मृ*त्युदण्ड || Nepal Times

00:20:11

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

00:16:38

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

00:13:42

World News: सुपरमार्केट वि*ष्फो*टमा २३ को मृ*त्यु, नाइजेरियामा सैन्य का*र*बाही गर्ने Trumpको चेतावनी

00:13:33

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

विराटनगरस्थित बाल सुधार गृहबाट बाल बिझ्याइँकर्ता फरार

विराटनगरस्थित बाल सुधार गृहबाट बाल बिझ्याइँकर्ता फरार

शुक्रबार कार्तिक २१ , २०८२
केही नराम्रो गर्दिन भन्ने आईजी खापुङमाथि कलंकको टिका

केही नराम्रो गर्दिन भन्ने आईजी खापुङमाथि कलंकको टिका

शुक्रबार कार्तिक २१ , २०८२
ट्रम्पले सिध्याइदिने धम्की दिएका मस्क नै धनाढ्य सूचीमा पहिलो

१० अर्ब डलर तलब खाने मस्कको के छ जिम्मेवारी ?

शुक्रबार कार्तिक २१ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.