×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026
Playing
सभामुखमा कांग्रेस, एमाले र नेकपाले किन दिएनन् उम्मेदवारी ?|| Nepal Times
Apr 04, 2026
Playing
संवैधानिक परिषद्मा सन्तुलन मिलाउन रास्वपाले कसलाई देला उपसभामुख ?|| Nepal Times
Apr 04, 2026
Playing
Top 15 Afternoon News || April-04-2026 || Nepal Times
Apr 04, 2026

कप्तान पारसको शानदार प्रदर्शनमा नेपाल २ सय ४३ रनले विजयी

६ श्रावण २०७५

नेदरल्याण्ड्स र मेरिलिबोन क्रिकेट क्लबसंगको त्रिकोणात्मक क्रिकेट खेल्न इंग्ल्याण्डमा रहेको नेपालले ह्याम्पशायर हग्स क्लबसँगको पहिलो अभ्यास खेल २ सय ४३ रनले जितेको छ ।

शनिबार राति सकिएको खेलमा ३ सय ६३ रनको लक्ष पछ्याएको ह्याम्पसायरलाई ३७ ओभरमा १ सय १९ रनमा अलआउट गर्दै नेपालले फराकिलो जित हात पारेको हो । नेपालका ललितसिंह राजवंशीले ५ विकेट लिए । त्यस्तै सन्दीप लामिछाने र दिपेन्द्रसिंह ऐरीले दुई दुई विकेट लिए । १० ओभर बलिङ गरेका ललितले ४ मेडन राख्दै ३४ रन खर्चेर ५ विकेट लिए । यस्तै ८ ओभरमा सन्दिपले १८ रन खर्चिए भने दिपेन्द्रले ५ ओभर १ बलमा २० रन दिंदै २ विकेट लिए । करण केसीको नाममा एक विकेट रह्यो ।

Advertisement

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान पारस खड्काको १ सय ६१ रनको मद्दतमा ५० ओभरमा सबै विकेट गुमाएर ३ सय ६२ रन बनाएको थियो । १ सय ६ बलमा १ सय ६१ रन बनाउने क्रममा पारसले ७ छक्का र १९ चौका प्रहार गरेका थिए । यस्तै, रोहितकुमार पौडेलले ४४, दिपेन्द्र सिंह ऐरीले ३७ र आरिफ शेखले २७ रन बनाएपछि नेपालले ठूलो योगफल तयार पारेको थियोे । यस्तै, करण केसीले १८, सन्दिप लामिछाने र ललित भण्डारीले १६–१६ तथा शरद भेषावकरले १४ रन बनाए ।

नेपालले दोस्रो अभ्यास खेल जुलाई २३ मा सेन्ट क्रससँग ट्वेन्टी –ट्वेन्टी खेल्नेछ । यस्तै नेपालले जुलाई २५ मा इष्ट लन्डन ११ विरुद्ध ५० ओभरको र जुलाई २६ मा इष्ट लण्डन शार्कसँग ट्वेन्टी –ट्वेन्टी खेल खेल्नेछ । चार अभ्यास खेलपछि नेपालले क्रिकेटको मक्का मानिने इंग्ल्यान्डको लर्डसमा जुलाई अन्तिम साता हुने त्रिकोणात्मक टी–ट्वेन्टी सिरिज खेल्ने छ ।

Advertisement

नेपाल, नेदरल्याण्ड्स र मेरिलिबोन क्रिकेट क्लबबीच लर्डस्मा हुने त्रिकोणात्मक शृंखला जुलाई २९ तारिखमा हुनेछ ।

भर्खरको समाचार

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सम्बन्धित खबरहरु

Scroll to Top