×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026

नेरुडे लघुवित्तको ‘ट्यावलेट बैकिङ’ धरानबाट सुरु

१० श्रावण २०७५

विराटनगर, साउन १०
लघुवित्त क्षेत्रमा नयाँ प्रविधिको रुपमा ‘ट्यावलेट बैकिङ’ लाई नेरुडे लघुवित्तले धरानबाट सुरु गरेको छ । युके एडसँगको सहकार्यमा सञ्चालित सक्षम एक्सिस टु फाइनान्स परियोजनामार्फत उक्त कार्यक्रम सुरु गरिएको हो ।

नेपालमा २९ जिल्लामा ७९ शाखा उपशाखा कार्यालय रहेको सो लघुवित्तले सुनसरीको धरान शाखा कार्यालयबाट पहिलो पटक ‘ट्यावलेट बैकिङ’ कार्यक्रम सूरु गरेको हो ।

Advertisement

धरान १७ को रेलवे लाइनमा स्थित सप्तरंगि नेरुडे महिला केन्द्रमा उद्घाटन कार्यक्रममा संस्थाका प्रबन्ध सञ्चालक मणिकुमार अज्र्यालले उक्त प्रविधिले आफ्ना ग्राहकसदस्यहरुलाई सेवा दिन सहज हुने बताए ।

उनले इन्टरनेट नभएका स्थानबाट पनि अफलाइनमार्फत सेवा दिन सकिने भएकाले ग्राहकहरुलाई सहजरुपले सेवा उपलब्ध गराउन उक्त प्रविधिको प्रयोग गरिएको जानकारी दिए ।

प्रवन्ध सञ्चालक अज्र्यालले सूचना र प्रविधिको विकास सगै नयाँ नयाँ प्रविधिको प्रयोग गर्न जरुरी रहेको र कारोबारलाई पारदर्शी, जवाफदेही बनाई ग्राहक वर्गहरुको विश्वास जित्न सकिने बताए । यो परियोजना अन्तरगत ७ जिल्लाका १९ शाखामा कार्यक्रम संचालन भईरहेको नरुडे लघुवित्तले जानकारी दिएको छ ।

Advertisement

ट्याबलेट बैकिङ सेवामार्फत सबै सदस्यहरुले कारोबार हुने बितिकै रसिद हातम हातमा पाउने धरान शाखाका प्रमुख सम्झना लामाले बताइन् । सो अबसरमा स्थानीय फुलमाया राईले खुशि व्यक्त गर्दै बिजुलीको बिल जस्तै नेरुडेले पनि रसिद दिन थालेकोले कारोबारको विवरण पाउन सहज हुने बताईन ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top