×

NEPAL TIMES UPDATES

Playing
’अपरे शन सेफ्टी काठमाडौं’ः काठमाडौंबाट १९५ जना पक्रा उ#arrest #nepal #police|| Nepal Times
Apr 04, 2026
Playing
गृहमन्त्रीले सर्वाेच्चलाई दिए ओली पक्राउ गर्नुको कारण, के भने ?|| Nepal Times
Apr 03, 2026
Playing
इरानको जेलमा रहेका अमृत झालाई कस्तो छ ? ३८ शव अलपत्र|| Nepal Times
Apr 03, 2026
Playing
होर्मुजको इरानी टोल बुथमा भीषण आ*क्र*मण,बन्दरगाह ज*लेर नष्ट || Nepal Times
Apr 03, 2026
Playing
Watch Top50 News Of The Day Chaitra-20-2082 Nepal Times
Apr 03, 2026
Playing
सभामुख डीपीले के–के सुविधा पाउँछन् ?अहिलेसम्मका सभामुख को–को?|| Nepal Times
Apr 03, 2026
Playing
राष्ट्रिय सभाबाट असहयोग भए बालेन सरकारले कसरी बनाउँछ कानून ? || Nepal Times
Apr 03, 2026
Playing
श्रम स्वीकृतिका लागि टोकन प्रणाली खारेज, केही घण्टामा स्वीकृति || NepalTimes
Apr 03, 2026
Playing
टिकटकर तुलसाले चिमरियालाई कसरी कंगाल बनाइन् ?यस्तो छ आरोप || Nepal Times
Apr 03, 2026
Playing
मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा|| Nepal Times
Apr 03, 2026

पर्यटन क्षेत्रको पुनरुत्थानका लागि नयाँ नीति चाँहियोः पर्यटन बोर्ड

२२ मंसिर २०७८

२२ मंसिर, काठमाडाैँ ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि नयाँ नीति बनाएर अघि बढ्नुपर्ने बताएका छन् । बुधवार काठमाडौंमा आयोजित राष्ट्रिय पुनरुत्थान रणनीतिक योजना कार्यशाला गोष्ठीमा बोल्दै प्रमुख कार्यकारी अधिकृत रेग्मीले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि नयाँ नीति बनाएर अघि बढ्नुपर्ने बताएका हुन् । उनले नयाँ पुनरुत्थान नीतिमा सबै वर्गका व्यवसायीहरुलाई समेट्ने गरी रणनैतिक योजना बनाउनु पर्ने बताए ।

Advertisement

पर्यटन व्यवसायीलाई सरकारले दिने भनेको सेवा सुविधा दिएन
प्रमुख कार्यकारी अधिकृत रेग्मीले कोरोना महामारीका बेला सरकारले पर्यटन व्यवसायीहरुलाई दिने भनेको सेवा सुविधा पाउनु पर्ने व्यवसायीहरुले नपाएको गुनासो समेत गरे । प्रमुख कार्यकारी अधिकृत रेग्मीले भने, ‘नेपालको एउटा छुट्टै खालको पर्यटनको अवस्था छ । नेपालको पनि आफ्नै युनिक खालको रिभाइबल पोलिसि हुनुपर्छ । त्यसमा प्रत्येकलाई समेटिएको हुनुपर्छ । जो रियलमा पीडित छन्, तिनीहरुले सुविधा पाउन नसकेको अवस्था छ । सरकारले दिएका विभिन्न सेवा, सुविधाहरु अलि माथिल्लो वर्ग वा धेरै लगानी भएकाहरुले मात्रै लिएको अवस्था छ । भाडामा लिएर व्यवसाय गरेको ठूलो समुदायलाई सरकारले दिएको सेवा सुविधा पुग्न सकेन । गभर्मेण्टले पनि जे कुरा लिएर आएको छ त्यसमा सेक्योर गर्न खोजिरहेको छ । दुरुपयोग नहोस् भन्न खोजिरहेको छ । तर यस्तो रिभाइबलको बेलामा पीडितहरुलाई त्यसको सेवा पुगोस् भन्ने हिसावले जानुपर्दथ्यो । अहिले यो मन्त्रालयले जिम्मेवारी लिएको छ ।’

पर्यटनको विकासले रोजगारी सिर्जना हुने
कार्यक्रममा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका नीति सल्लाहकार धर्म स्वर्णकारले पर्यटनको विकासले रोजगारी सिर्जना हुने बताए । उनले पर्यटन कृषि र मनोरञ्जन क्षेत्रसँग पनि सम्बन्धित भएकोले यसको असर अन्य धेरै क्षेत्रमा पर्ने बताए । सल्लाहकार स्वर्णकारले आर्थिक समृद्धि र विकासको कुरा गर्दा सबैले पर्यटनलाई बिर्सिन नहुने बताए ।

नीति सल्लाहकार स्वर्णकारले भने, ‘पर्यटन मुख्यरुपमा कृषिसँग सम्बन्धित छ । मनोरञ्जन व्यवसायसँग सम्बन्धित छ । पर्यटन प्रभाव भयो भने त्यसको अरु धेरै क्षेत्रमा त्यसको असर पर्दछ । रोजगारी प्रभाव पर्दछ । त्यसकारण पनि पर्यटन व्यवसायको महत्व धेरै छ । आर्थिक समृद्धि र विकासको कुरा गर्दा पर्यटनलाई बढाउनु पर्छ भन्ने कुरा बिर्सिनु हुँदैन । पर्यटनको वृद्धि भए रोजगारीको पनि वृद्धि हुन्छ । समावेशी विकासको लागि पनि पर्यटनको विकास अनिवार्य छ ।’

Advertisement

सल्लाहकार स्वर्णकारले समावेशी विकासको लागि पनि पर्यटनको विकास अनिवार्य रहेको समेत बताए ।

भर्खरको समाचार

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सभामुखका लागि डीपीको उम्मेदवारी दर्ता, रवि बने प्रस्तावक

pic_9IYIYqgQtI

सम्बन्धित खबरहरु

Scroll to Top