×

NEPAL TIMES UPDATES

Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026
Playing
World News: इरानलाई कतारको चेतावनी, आत्मसमर्पण गर्न IRGCलाई ट्रम्पको धम्की || Nepal Times
Mar 07, 2026
Playing
‘मधेसी छौरा पिएम वन्नेवाला एैला’ || Nepal Times
Mar 07, 2026
Playing
०८२ मा अहिलेसम्म धेरै मत ल्याउने उम्मेदवारहरू को हुन् ?|| Nepal Times
Mar 07, 2026

भारतले पाकिस्तानमाथि हवाई हमला गरे आक्रामक जवाफ दिन्छौंः इमरान खान

४ पुस, एजेन्सी ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतले पाकिस्तानमाथि हवाई हमला गरे त्यसको जवाफ पनि उस्तै आक्रामक तरिकाले दिइने बताएका छन्।

कतारको न्यूज च्यानल अल–जजिरालाई दिएको अन्तर्वार्तामा इमरान खानले यस्तो बोलेका हुन्। इमरान खानले भारत र पाकिस्तानबीच आणविक युद्धको सम्भावनालाई लिएर भने, यदि भारतले हवाई हमला गरे उसलाई फेब्रुअरी २०१९ मा दिइएको जस्तै आक्रामक जवाफ दिइनेछ।

यदि भाजपाको फासीवादी सरकारले पहिले जस्तै यस्तो हमला गर्‍यो भने दुई आणविक शक्ति आमनेसामने हुनेछन् र परिणाम भयावह हुनेछ भन्ने डर छ, कट्टर मनले मात्र सोच्न सक्छ। पछिल्लो १० वर्षमा भारत र पाकिस्तानमा आणविक बमको संख्या दोब्बर पुगेको छ।

पछिल्ला वर्षमा पाकिस्तानले भारतको तुलनामा धेरै आणविक बम उत्पादन गरेको छ। स्विडेनी संस्था स्टकहोम इन्टरनेशनल पीस रिसर्च इन्स्टिच्युटले विश्वमा हतियारको स्थिति र विश्वव्यापी सुरक्षाको विश्लेषण गरेर २०१९ को प्रतिवेदनमा यस्तो बताएको हो।

इन्स्टिच्युटको आणविक निशस्त्रीकरण, हतियार नियन्त्रण र अप्रसार कार्यक्रमका निर्देशक श्यानन काइलले विश्वमा आणविक हतियारको समग्र उत्पादनमा कमी आए पनि दक्षिण एसियामा बढ्दै गएको बताए। २००९ मा पाकिस्तानसँग ६० आणविक बम थिए भने भारतसँग ६०–७० आणविक बम थिए।

काइलले पाकिस्तानसँग अहिले भारतभन्दा धेरै आणविक बम रहेको बताए। विभिन्न स्रोतबाट प्राप्त जानकारीका आधारमा भारतसँग अहिले १३० देखि १४० आणविक बम छन् भने पाकिस्तानसँग १५० देखि १६० आणविक बम छन्।

काइलले अहिले भारत र पाकिस्तानबीचको तनाव चरम रहेको र यसले परमाणु बमको संख्या बढ्दै गएको बताएका छन्। शीतयुद्धका वेला अमेरिका र रूसबीच परमाणु हतियारको होडबाजी भए पनि भारत र पाकिस्तानबीच थिएन।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top