×

NEPAL TIMES UPDATES

Playing
अमेरिका–इरान यु द्धमा ब लि चढ्ने भयो मध्यपूर्व, साउ दीलाई धेरै ड र|| Nepal Times
Mar 22, 2026
Playing
एक हजार भन्दा बढी राजनीतिक नियुक्ति धरापमा, के नैतिकता देखाउँलान् ? || Nepal Times
Mar 22, 2026
Playing
के मध्यपूर्वको यु*द्ध आणविक बन्दैछ ?ह्वाइट हाउस*मा कर्मचारी प्र*शिक्षण सुरु|| Nepal Times
Mar 22, 2026
Playing
रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिनु पर्ने कारण यस्तो || Nepal Times
Mar 22, 2026
Playing
एल्गोरिदमदेखि डायस्पोरासम्मः रास्वपाको उभार कसरी सम्भव भयो ?|| Nepal Times
Mar 22, 2026
Playing
World News: Americaले स्थलसेना पठाए Iranबाट नफर्किने,अब खाडीको उर्जाकेन्द्र ध्व*स्त पार्ने
Mar 22, 2026
Playing
कांग्रेसको ओरालो यात्राः देउवाको मौनता कि गगनको हतारो ? || Nepal Times
Mar 22, 2026
Playing
नेपाली भूमि लिपुलेकबाट भारत–चीन व्यापार, बालेनको नयाँ सरकारले के भन्ला ? || Nepal Times
Mar 22, 2026
Playing
Top 15 Afternoon News || Mar-22-2026 || Nepal Times
Mar 22, 2026
Playing
१२ गते सपथ, १३ गते सरकार गठन, १६ गते संसद्को अधिवेशन|| Nepal Times#balen #nepal #rsp
Mar 22, 2026

अफगानिस्तानमा बन्द भए ४३ प्रतिशत सञ्चारमाध्यम, ६० प्रतिशत पत्रकार बेरोजगार

१० पुष २०७८

१० पुस, एजेन्सी ।
अफगानिस्तान तालिबानको नियन्त्रणमा आएयता त्यहाँका झण्डै आधा सञ्चारमाध्यम बन्द भएका छन्।

अलजाजिराका अनुसार सञ्चालनको लागि आवश्यक रकमको अभावमा धेरै सञ्चारमाध्यमहरू बन्द भएका हुन्। गत अगष्टमा अफगानिस्तानलाई तालिबानले आफ्नो नियन्त्रणमा लिएको थियो। रिपाटर्स विथआउट बोर्डर्स र अफगान इन्डिपेन्डेन्ट जर्नलिस्ट एसोसिएसनले गरेको सर्वेक्षणमा अफगानिस्तानका करिब ४३ प्रतिशत सञ्चारमाध्यमले आफ्नो सेवा बन्द गरेको पाइएको हो। त्यस्तै ६० प्रतिशत पत्रकार बेरोजगार भएका छन्।

Advertisement

अफगानिस्तानमा गर्मीयाममा ५४३ सञ्चारमाध्यमहरुले सेवा प्रदान गरिरहेका थिए। तर, नोभेम्बरको अन्तिमसम्म आउँदा यो संख्या ३१२ मा झरेको छ। अगष्ट मध्ययता अफगानिस्तानमा ६ हजार ४०० पत्रकार बेरोजगार भएका छन्।

पछिल्लो समय अफगानिस्तानमा देखिएको आर्थिक संकट नै सञ्चारमाध्यमहरू बन्द हुनुको प्रमुख कारण हो। काबुलबाट टेलिभिजन सञ्चालन भइरहेका ३ टेलिभिजनका प्रबन्धक एबिद इहासका अनुसार आर्थिक संकटको कारण अहिले सञ्चारमाध्यमको आम्दानी नराम्ररी प्रभावित भएको छ।

त्यस्तै तालिबानले लगाएको विभिन्न प्रतिबन्धको कारण पनि सञ्चालनमा समस्या देखिएको छ। तालिबानले अफगानिस्तानमा कब्जा जमाएपछि ८४ प्रतिशत महिलाले मिडिया छाडेका छन् भने ५२ प्रतिशत पुरुषले रोजगारी गुमाएका छन्।

अहिले अफगानिस्तानमा पत्रकारिताको क्षेत्रमा माहोल बिग्रिएको छ। तालिबानले पत्रकारिताको ११ नियम लागू गरेको छ। यसले प्रेस स्वतन्त्रतालाई नै असर पुर्‍याउने जानकारहरुको भनाइ छ। अफगानिस्तानमा पछिल्लो २० वर्षसम्म चलेको युद्धमा पत्रकारहरू सधैं तालिबानको निशानामा पर्दै आएका थिए।

भर्खरको समाचार

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारका लागि कुटनैतिक नियोगका अधिकारीसहित उच्चस्तरीय छलफल सम्पन्न

d17c7b9f-a3d8-44b2-992a-31625131637d

रविको मुद्दा संशोधनबारे महान्यायाधिवक्ताको निर्णयमा के छ ?

rabi lamichhane

कांग्रेसको ओरालो यात्राः देउवाको मौनता कि गगनको हतारो ?

deuwba and gagan

होर्मुजमा २२ देशबाट घेरियो इरान,ट्रम्पले दिए ४८ घण्टा, इजरेलमा भीषण हमला

Screenshot 2026-03-22 134130

कोशी र लुम्बिनीमा मेघगर्जनसहित वर्षा,टिपर दुर्घटनामा ४ जनाको मृत्यु

Mausam

लिपुलेकबाट भारत–चीन व्यापार पुनः सुरू हुँदै, नेपाललाई बेवास्था

596774ff-a83d-4b61-9317-9eb37f7ee909

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

सम्बन्धित खबरहरु

Scroll to Top