×

NEPAL TIMES UPDATES

Playing
World News: इरानलाई कतारको चेतावनी, आत्मसमर्पण गर्न IRGCलाई ट्रम्पको धम्की || Nepal Times
Mar 07, 2026
Playing
‘मधेसी छौरा पिएम वन्नेवाला एैला’ || Nepal Times
Mar 07, 2026
Playing
०८२ मा अहिलेसम्म धेरै मत ल्याउने उम्मेदवारहरू को हुन् ?|| Nepal Times
Mar 07, 2026
Playing
Top 15 Afternoon News || Mar-07-2026 || Nepal Times
Mar 07, 2026
Playing
पुराना दलको पराजय: जनताको धैर्यको अन्त्य र नयाँ राजनीतिक युगको सुरुवात || Nepal Times
Mar 07, 2026
Playing
५० हजार बढी मतान्तरले विजयी भए रास्वपाका डा. लेखजंग || Nepal Times
Mar 07, 2026
Playing
अन्य दलको अग्रता भएका क्षेत्रमा रास्वपाको अवस्था कस्तो? पासा पल्टेला ?|| Nepal Times
Mar 07, 2026
Playing
समानुपातिकको सिट कसरी बाँडिन्छ ? थ्रेस होल्ड के हो ? || Nepal Times
Mar 07, 2026
Playing
बालेनको मत ३९ हजार नाघ्दा ओलीको कति? || Nepal Times
Mar 07, 2026
Playing
२७ क्षेत्रको नतिजा आउँदा कसले कहाँ जिते ? को अगाडि ?|| Nepal Times
Mar 07, 2026

रुसी ट्याङ्क युक्रेनको राजधानी किभबाट २० माइल मात्रै टाढा

१३ फाल्गुन २०७८

१३ फागुन, एजेन्सी । रुसी सेनाले युक्रेनको राजधानी किभमा शुक्रबार बिहानैदेखि बमबारी र क्षेप्यास्त्र प्रहार गरेको छ । रुसी बमबारीपछि किभको आकाश आगो र धुवाँको मुस्लोले ढाकिएको छ ।

युक्रेनको रक्षा मन्त्रालयले क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको सहयोगमा रुसले प्रहार गरेको एक क्षेप्यास्त्र आकाशमै ध्वस्त पारेको बताएको छ । तर एउटा क्षेप्यास्त्र भने आवासीय भवनमा खसेको सरकारको भनाइ छ ।

त्यस्तै, एसयू–१७ नामक आफ्नो लडाकु विमान खसालिएको पनि युक्रेनले दाबी गरेको छ ।

यसैबीच, रुसी सेनाका लडाकु ट्याङ्क किभतर्फ अगाडि बढिरहेको बेलायती समाचार माध्यमले जनाएका छन् । डेली मेलका अनुसार रुसी ट्याङ्क राजधानी किभबाट २० टाढा मात्रै रहेका छन् ।

पछिल्ला विवरण सुन्दा निकै शक्तिशाली रुसी सेनाविरुद्ध युक्रेनको सेना निरीह जस्तै बनेको छ । किनभने त्यहाँ केबल १२५ वटा मात्रै युद्ध गर्न सक्ने विमान छन् जबकि रुसँग १५ सयभन्दा बढी लडाकु विमान छन् । यही कारण अमेरिकी अधिकारीले आइतबारसम्म राजधानी किभ रुसको कब्जामा आउने चेतावनी दिइसकेका छन् ।

महाशक्तिविरुद्ध आफूलाई एक्लै छोडिएको भन्दै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिमी मुलुकलाई ‘कायर’ को संज्ञा दिएका छन् । उनले रुसी हमलाको पहिलो दिन मारिएका १३७ जनालाई ‘हिरो’ भन्दै आफू अन्तिमसम्म राजधानीमै बस्ने बताइसकेका छन् ।

‘उनीहरूले मानिसहरूलाई मारिरहेका छन् र शान्त सहरलाई सैन्य निशाना बनाइरहेका छन्’ जेलेन्स्कीले एक भिडियो सन्देशमा भने, ‘यो गलत हो र यसलाई कहिल्यै क्षमा गरिने छैन ।’

‘हामीलाई हाम्रो राष्ट्रको सुरक्षा गर्न एक्दै छाडिएको छ’ उनले थपे, ‘हामीसँगै लड्न कोही तयार छ ? मैले त कोही पनि देख्दिनँ ।’

युक्रेनलाई नेटो सदस्यता दिन सबै डराएको पनि जेलेन्स्कीको भनाइ थियो ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top