×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026

मेयर दाबेदार नेकपा एसका जिल्ला इन्चार्जले दिए वडा सदस्यमा उम्मेदवारी

१३ बैशाख २०७९

काठमाडौं, १३ वैशाख । बुटवल उपमहानगरपालिकाका मेयरका आकांक्षी नेकपा एकीकृत समाजवादीका जिल्ला इन्चार्ज डा. बालकृष्ण चापागाईंले वडा सदस्यमा उम्मेदवारी दिएका छन् ।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत रहेका चापागाईंले बुटवलको मेयरका लविङ गरे पनि पार्टीलाई भागबण्डा नपरेपछि खुम्चिएका थिए । सोमबार मनोनयन दर्ताको अन्तिम समयमा साँझ साढे ५ बजे उनले बुटवलस्थित निर्वाचन कार्यालयमा बुटवल वडा नम्बर ४ को वडा सदस्यमा उम्मेदवारी दिएका थिए ।

गोप्य रूपमा दिइएको उनको उम्मेदवारीबारे धेरैलाई जानकारी नभए पनि पार्टीका जिल्ला अध्यक्ष राजु गुरुङलगायतका केही नेतालाई मात्र जानकारी थियो । वडा सदस्यमा दिएको उम्मेदवारीबारे सोधिएको प्रश्नमा उनले नयाँ अनुभवका लागि यसो गरिएको बताए । ‘स्थानीय निर्वाचनमा मेरो नयाँ अनुभव हो, धेरै पढेका अनुभव भएका व्यक्तिहरू आफ्नो वडा, टोलको विकासमा ध्यान नदिने परम्परा तोड्न मेरो उम्मेदवारी हो,’ उनले भने ।

लुम्बिनी बौद्ध विश्वविद्यालयबाट विद्यावारिधि गरेका चापागाईं प्रेस चौतारीको पूर्वकेन्द्रीय अध्यक्ष तथा राससका पूर्व कार्यकारी अध्यक्ष हुन् । नेपाली र पत्रकारितामा एमए गरेका उनले वडा सदस्यमा उम्मेदवारी दिएपछि गठबन्धनभित्र र बाहिर थप चर्चामा आएका छन् । नेकपा एसलाई बुटवलको भागबण्डामा उपमेयर परेको थियो । उक्त पदमा पार्टीले चिनबहादुर गुरुङलाई उम्मेदवार बनाएको छ ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top