NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ ९ , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ ९ , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ७ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ७ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ७ , २०८२
Next
Prev

समाचार

परमाणु युद्ध भए विश्वमा ५ अर्ब मानिस मारिने

मङ्लबार साउन ३१ , २०७९
Reading Time: 1 min read
A A
Nepal Top
परमाणु युद्ध भए विश्वमा ५ अर्ब मानिस मारिने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

३१ साउन, काठमाण्डौ ।

रुस र युक्रेनबीचको युद्ध समाप्त हुने संभावना अहिले देखिँदैन । यही कारणले विश्वमा परमाणु युद्धको जोखिम लगातार बढ्दै गएको छ । यसैबीच, एक नयाँ अध्ययनले विश्वलाई डरलाग्दो चेतावनी दिएको छ। यदि आज रुस र युक्रेनबीच पूर्ण मात्रामा आणविक युद्ध भयो भने विश्वमा ५ अर्ब मानिसको मृत्यु हुने नयाँ अध्ययनले देखाएको छ । तर, यी सबै मानिस बमको प्रत्यक्ष प्रभावबाट नभई विश्वभर भोकमरीको प्रभावबाट मारिनेछन् ।

नयाँ अध्ययनले परमाणु बमका कारण सूर्यको किरण पृथ्वीमा पुग्न नसक्ने दाबी गरेको छ । अमेरिकाको रुटजर्स युनिभर्सिटीका वैज्ञानिकहरूले विश्वभर छ वटा सम्भावित आणविक द्वन्द्वका परिणामहरू म्याप गरेका छन्। वैज्ञानिकहरुको यो अध्ययन नेचर फुड जर्नलमा प्रकाशित भएको छ । यस अध्ययनमा उनीहरुले रुस र अमेरिकाबीच आणविक युद्ध भए आधा मानवता नष्ट हुने बताएका छन् । आणविक विस्फोटका कारण वायुमण्डल पूर्ण कालो हुने आधारमा यो अनुमान गरिएको हो ।

अनुशन्धानमा सहभागि मध्येका एक प्रोफेसर एलन रोबकले भनेका छन्, “डेटाले हामीलाई एउटा कुरा बताउँछः हामीले आणविक युद्धलाई कहिल्यै हुनबाट रोक्नै पर्छ,“ । अनुसन्धानकर्ताहरूले उनीहरूको नतिजाको लागि वायुमण्डलीय अनुसन्धान केन्द्रबाट मौसम पूर्वानुमान उपकरण प्रयोग गरेको स्काई न्युजले लेखेको छ । यस मार्फत प्रत्येक देशको प्रमुख बाली उत्पादनको अनुमान लगाइएको छ ।

ठूलो युद्धको नोक्सानी ठूलो हुन्छ तर सानो स्तरमा युद्ध भयो भने खाद्य संकटले विश्वभर नै भयावह परिणाम ल्याउछ । भारत र पाकिस्तानबीच मात्रै सानो आणविक युद्ध भए पाँच वर्षमा विश्वले सात प्रतिशत बाली उत्पादनमा कमी आउने अध्ययनले देखाएको छ । त्यसैगरी रुस र अमेरिकाबीचको युद्धमा तीन–चार वर्षमा ९० प्रतिशत बाली उत्पादन घट्नेछ ।

अन्वेषकहरूले जनावरको दाना घटाएर वा खानाको फोहोर घटाएर युद्धको तुरुन्तै पछिको क्षतिको क्षतिपूर्तिलाई पनि हेरेका छन् । तर अन्वेषकहरूले यो ठूलो स्तरको युद्धबाट कुनै राहत देखेका छैनन्। यो अनुसन्धान रुसले युक्रेनमा गरेको आक्रमणपछि आएको हो । रुसले लगातार परमाणु बम प्रयोग गर्ने धम्की दिइरहेको छ ।

आणविक युद्ध भए यसको क्षतिको पूर्वानुमान को अध्ययन सार्वजनिक भईरहदा अमेरिकी पूर्वविदेशमन्त्री तथा राष्ट्रिय सुरक्षा सल्लाहकार ९९ वर्षीय हेनरी किसिन्जरले अमेरिका चीन र रुससँग युद्धको सम्मुखमा रहेको बताएका छन् । वाल स्ट्रिट जर्नललाई अन्तरवार्ता दिँदै किसिन्जरले यसले कस्तो परिस्थिति सिर्जना गर्छ भन्ने आफूहरूसँग ज्ञान नभएको बताएका छन ।

अमेरिकाले तनाव चर्काउन नहुने र विकल्प दिनुपर्ने उनको सुझाव छ । साथै किसिन्जरले अहिलेको भावनाप्रति विदेश नीति निकै उत्तरदायी रहेको पनि बताएका छन् । रुसलाई उक्साउन अमेरिकाले केही भूमिका खेलेको भएपनि अमेरिकाले अब युक्रेनलाई औपचारिक रूपमा होस् या नहोस् नेटो सदस्यको रूपमा व्यवहार गर्नुपर्ने उनको भनाइ छ ।

Tags: #परमाणु युद्ध#युद्धग्रस्त सहर#रुस र युक्रेन

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

World News: आप्रवासीलाई तेस्रो देश पठाउन ट्रम्पलाई अनुमति, इरानमा जासुस पक्राउ || Nepal Times

00:10:39

World News: विदेशमा रहेका नागरिकलाई देश फर्काउँदै इजरेल, चर्चमा आत्मघाती ब*म || Nepal Times

00:15:43

World News: Indiaका लागि Americaको ‘एड्भाइजरी’, अमेरिकामा आर्थिक संकट || Nepal Times

00:14:37

World News: Israelले फेरि ढाल्यो Iranका वरिष्ठ कमान्डर, आ*क्र*म*ण र वार्ता संगै नहुने इरानी अडान

00:16:20

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता

सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता

सोमवार भदौ ११ , २०८०
स्थानीय तहमा विवाद निरुपण : चुनौती र आगामी बाटो

स्थानीय तहमा विवाद निरुपण : चुनौती र आगामी बाटो

आइतवार भदौ १६ , २०८१

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.