×

NEPAL TIMES UPDATES

Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026
Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026
Playing
Nepal Election Update: रास्वपाको लहर, १७ जित र १०० क्षेत्रमा अग्रता – काठमाडौं क्लिन स्विप
Mar 07, 2026
Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026

१ बलमा २८६ रन तपाइँलाई पत्याउन गाह्रो पर्ला

७ भाद्र २०७५

एजेन्सी, भदौ ७
क्रिकेटमा सबै भन्दा बढी रनको रेकर्ड कति होला ? तपाईको अनुमान भन्दा फरक जानकारी आएको छ । तपाइँलाई पत्याउन गाह्रो पर्ला क्रिकेटको इतिहासमा १ बलबाट २८६ रन सम्म आएको रेकर्ड छ ।

यो रेकर्ड बेलायतको हो । बेलायतको एक अखबारका अनुसार सन् १८९३(९४ मा बेलायतकी तत्कालीन महारानी भिक्टोरियाले छिमेकी टिम स्क्याच ११ लाई क्रिकेट खेल्न निम्तो दिएकी थिइन् । महारानी भिक्टोरियाको टिमका एक ब्याट्सम्यानले एक शट हानेर बललाई रुखमा र्पुयाइदिए र बल त्यहीँ अड्कियो । रुखको हाँगामा अड्किएको बल झिक्न निक्कै मुस्किल र्पयो । बल नआउँदा सम्म खेलाडीहरुले दौडेर २८६ रन बनाइसकेका थिए ।

बल रुखमा अड्केपछि विपक्षी टिमले रनिङ रोक्न अपिल गरे तर अम्पायरले यो अपिल अस्वीकार गरिदिए । बल झिक्न असम्भव भएपछि बललाई राइफलले गोली हानेर त्यही ध्वस्त पारियो । यतिबेला सम्म भिक्टोरियाको टिमका खेलाडीले २८६ रन बनाइ सकेका थिए । जुन अहिलेसम्म क्रिकेट इतिहासमै १ बलमा बनेको सबैभन्दा ठूलो स्कोर मानिएको बेलायती पत्रिकाको दावी छ ।

यो खेलमा २ खेलाडीले विकेटको विचमा कम्तिमा ६००० मिटर दौडेका थिए । यो म्याच सम्बन्धि रिपोर्ट लण्डनको ‘पाल माल गजेट’ नामक पत्रिकाले १५ जनवरी १९८४ मा प्रकाशित गरेको थियो ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top