×

NEPAL TIMES UPDATES

Playing
गृहमन्त्रीले सर्वाेच्चलाई दिए ओली पक्राउ गर्नुको कारण, के भने ?|| Nepal Times
Apr 03, 2026
Playing
इरानको जेलमा रहेका अमृत झालाई कस्तो छ ? ३८ शव अलपत्र|| Nepal Times
Apr 03, 2026
Playing
होर्मुजको इरानी टोल बुथमा भीषण आ*क्र*मण,बन्दरगाह ज*लेर नष्ट || Nepal Times
Apr 03, 2026
Playing
Watch Top50 News Of The Day Chaitra-20-2082 Nepal Times
Apr 03, 2026
Playing
सभामुख डीपीले के–के सुविधा पाउँछन् ?अहिलेसम्मका सभामुख को–को?|| Nepal Times
Apr 03, 2026
Playing
राष्ट्रिय सभाबाट असहयोग भए बालेन सरकारले कसरी बनाउँछ कानून ? || Nepal Times
Apr 03, 2026
Playing
श्रम स्वीकृतिका लागि टोकन प्रणाली खारेज, केही घण्टामा स्वीकृति || NepalTimes
Apr 03, 2026
Playing
टिकटकर तुलसाले चिमरियालाई कसरी कंगाल बनाइन् ?यस्तो छ आरोप || Nepal Times
Apr 03, 2026
Playing
मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा|| Nepal Times
Apr 03, 2026
Playing
सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा#SARWOCHHA #ADALAT|| Nepal Times
Apr 03, 2026

मनास्लु हिमपहिरोमा पुरिएर एकको मृत्यु , १२ जनाको सकुशल उद्धार

११ आश्विन २०७९

११ असोज,काठमाण्डौ ।

उत्तरी गोरखाको मनास्लु हिमालको तेस्रो आधार शिविरमा सोमबार बिहान गएको हिमपहिरामा परी बेपत्ता भएकामध्ये एक जनाको मृत्यु भएको छ भने १३ जनाको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । मौसम प्रतिकुल हुँदा गएराति तेस्रो शिविरमै राखिएका १० जनालाई अहिले बिहान हेलिकोप्टरबाट उद्धार गरेर सामागाउँसम्म ल्याइएको एसपी केदार खनालले बताएका छन् ।

Advertisement

‘दुई जनाको हिजै उद्धार गरिएको थियो । अहिले बिहान १० जनाको उद्धार भयो’, एसपी केदार खनालले भने, ‘हिजो दुई र आज चारजना गरेर छ जनालाई काठमाडौं पु¥याइसकिएको छ । अरुलाई पनि काठमाडौँ लाने तयारी भइरहेको छ ।’

संखुवासभाका ४० वर्षीय निमा दोर्जे शेर्पा, संखुवासभाकै २५ वर्षका दावा शेर्पा, दोलखाका ४० वर्षीय फुरिता शेर्पा, दोलखाकै ३७ वर्षका लाक्पा तामाङलाई मंगलबार बिहान सवा आठबजे काठमाडौं लगिएको हो । उनीहरुमध्ये निमा दोर्जे शेर्पा गम्भीर घाइते छन् ।

तीन जनाको अवस्था सामान्य भएकाले हिँडेर तेस्रो शिविरबाट सामागाउँ झरिरहेका उनले बताए । मृत्युहुनेमा सङ्खुवासभाका अनुप राई रहेका जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक खनालले जानकारी दिएका छन् ।

उद्धारका लागि सिम्रिक एयर, हेली एभरेस्ट र कैलाश एयरका तीन हेलिकोप्टरहरु परिचालन गरिएको छ । सोमबार दिउसो १२ बजे हिमपहिरो जाँदा मनास्लु आरोहीका लागि आत्यावश्यकीय सामग्री ओसार्दै गरेका १३ जना सहयोगीहरु पुरिएका थिए ।

Advertisement

उनीहरुमध्ये एकजनाको मृत्यू भएको छ भने १२ जना घाइते छन् । मनास्लु आरोहण गर्न यो सिजनमा पर्यटन विभागबाट ४०४ जना विदेशी आरोहीले अनुमति लिएका छन् । विदेशी आरोही र नेपाली सहयोगी गरी एकहजार जना भन्दा धेरै अहिले मनास्लुका विभिन्न शिविरमा रहेको पर्यटन विभागले जनाएको छ ।

भर्खरको समाचार

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सभामुखका लागि डीपीको उम्मेदवारी दर्ता, रवि बने प्रस्तावक

pic_9IYIYqgQtI

इरानको क्षेप्यास्त्रबाट अमेरिका डरायो, सेना प्रमुख पदमुक्त

2269453122

सम्बन्धित खबरहरु

Scroll to Top