×

NEPAL TIMES UPDATES

Playing
प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हत कडी ?के छ कानून ? || Nepal Times
Apr 06, 2026
Playing
अबदेखि आइतबारको साटो शुक्रबार सेयर बजार खुल्ने || Nepal Times
Apr 06, 2026
Playing
Top 15 Afternoon News || April-06-2026 || Nepal Times
Apr 06, 2026
Playing
कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा || Nepal Times
Apr 06, 2026
Playing
सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द#nepal || Nepal Times
Apr 06, 2026
Playing
Iran–US ४५ दिन यु द्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा ह म ला || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री! कानुनी उपचारमा जाने || Nepal Times
Apr 06, 2026
Playing
कम्बोडिया पुगेका नेपाली स्क्याम जालमा, ७ जनाको उ*द्धार|| Nepal Times
Apr 06, 2026
Playing
३६ वर्षदेखि सुरक्षाकर्मीलाई ’हतक*डी’,बिचौलियाको हातमा शासन|| Nepal Times
Apr 06, 2026
Playing
संसद्को दुवै सदनको बैठक आज ःके छ कार्यसूची ? आजै सर्वदलीय बैठक|| Nepal Times
Apr 06, 2026

इतिहासमै पहिलोपटक विश्वकप खेलाउँदै ३ महिला रेफ्री

१५ मंसिर २०७९

१५ मंसिर, एजेन्सी ।
फिफा विश्वकपको इतिहासमै पहिलोपटक महिला रेफ्रिहरुले सम्पूर्ण खेल खेलाएको देखिने भएको छ । आज राति समूह ‘ई’ अन्तर्गत हुने जर्मनी र कोस्टारिकाबिचको ठूलो र महत्वपूर्ण खेलको मैदानमा मुख्य रेफ्रि र सहायक रेफ्रि गरी तिन जना महिलाले खेल संचालन गर्नेछन् ।

कतारको अल बायत स्टेडियममा आज राति १२, ४५ मा हुने जर्मनी र कोस्टारिकाबिचको खेलमा फ्रान्सकी स्टेफानी फ्रापार्टले मुख्य रेफ्रिको रुपमा खेल संचालन गर्नेछिन् । फ्रापार्टसँगै खेलमा दुई महिला सहायक रेफ्रि पनि हुनेछन् । सहायक रेफ्रिमा नुइजा ब्याक र करेन डियाज रहनेछिन् । ३८ वर्षीय फ्रापार्ट सन् २०१९ मा फ्रान्सको लिग–१ मा रेफ्री बनेकी थिइन् ।

Advertisement

मेस्सी, नेयमार र एमबाप्पे एउटै लिग टोली पीएसजीबाट क्लब फुटबल खेल्छन् । फ्रापार्टले २०१९ मा महिला विश्वकपको फाइनलमा पनि रेफ्री गरिन् । फ्रापार्ट २०१९ युइएफए सुपर कपको फाइनल खेलका लागि रेफ्री प्यानलमा थिइन् साथै २०२० च्याम्पियन्स लिगमा सहायक रेफ्रीको जिम्मेवारी सम्हालिसकेकी छिन् ।

फिफा विश्वकपमा छनोट भएपछि फ्रापार्टले भनिन् ‘विश्वकपका लागि छनोट भएकोमा म निकै खुसी छु । अब रेफ्रिहरुको छनौट लिङ्गको आधारमा होइन योग्यताका आधारमा हुन्छ । फिफाले विश्वकपमा महिला रेफ्री बोलाएर विश्वलाई मजबुत सन्देश दिएको छ ।’ फ्रापार्टले फुटबल इतिहास र तथ्याङ्कको अन्तर्राष्ट्रिय महासंघ (आईएफएफएचएस) बाट २०१९, २०२० र २०२१ मा वर्षको उत्कृष्ट रेफ्रीको अवार्ड प्राप्त गरेकी थिइन् ।

समूह ‘ई’ मा स्पेन, जापान, जर्मनी र कोस्टारिका छन् । जहाँ स्पेन एक जित र एक बराबरीमा ४ अंक जोड्दै समूहको शीर्ष स्थानमा छ । जर्मनी मात्र १ अंक जोडेर अन्तिम स्थानमा छ । जापान ३ अंकका साथ दोश्रो र कोस्टारिका समान अंकसहित तेश्रो स्थानमा छ । राम्रो गोल अन्तरका कारण जापान कोस्टारिकाभन्दा अगाडि छ ।

Advertisement

गत हप्ता स्पेनसँगको खेलमा बराबरी भएपछि जर्मनीको राउण्ड अफ १६ मा पुग्ने सम्भावना कमसल बनेको हो । कोस्टारिकाविरुद्ध हुने अन्तिम लिग खेलमा जर्मनीले ठूलो अन्तरको जितमात्र नभई स्पेन र जापानबिचको खेलको नतिजामा समेत निर्भर रहनुपर्नेछ । जर्मनीका खेलाडीहरुले जापान स्पेनसँग पराजित भएको हेर्न चाहन्छन् ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top