×

NEPAL TIMES UPDATES

Playing
३६ वर्षदेखि सुरक्षाकर्मीलाई ’हतक*डी’,बिचौलियाको हातमा शासन|| Nepal Times
Apr 06, 2026
Playing
संसद्को दुवै सदनको बैठक आज ःके छ कार्यसूची ? आजै सर्वदलीय बैठक|| Nepal Times
Apr 06, 2026
Playing
ट्रम्पको अल्टिमेटम सकियो, इरानको नयाँ सर्त, अमेरिकी पाइलटको उद्धार|| Nepal Times
Apr 06, 2026
Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026

एमबाप्पेको महानताः मार्टिनेजबारे मुख खोले

१४ पुष २०७९

१४ पौष, एजेन्सी ।
फ्रान्सेली फरवार्ड किलीयन एमबाप्पेले फिफा विश्वकप कतार २०२२ उपाधि जितेको खुसियाली मनाउने क्रममा अर्जेन्टिनी गोलरक्षक एमिलियानो मार्टिनेजले देखाएको खुसियाली मनाउने शैलीप्रति आफ्नो प्रतिक्रिया दिएका छन् । बुधबार फ्रान्सेली लिग वनमा स्ट्रासबर्गविरुद्ध खेलपछि बोल्दै एमबाप्पेले मार्टिनेजको खुशीयाली मनाउने शैलीबारे आफ्नो प्रतिक्रिया दिएका हुन् ।

उनले भने, ‘कसले कस्तो खुशीयाली मनायो मलाई मतलब हुँदैन । म यस्तो कुरामा ध्यान दिन पनि चाहन्न ।’ एमबाप्पेले खेलपछि मेसीलाई भने बधाई दिएको बताए । ‘मैले मेसीलाई बधाई दिएँ । यो उपाधि उनको लागि निकै महत्त्वपूर्ण थियो । मेरो लागि पनि उत्तिकै महत्त्व बोकेको थियो, तर हामी पराजित भयौं । जितेको टोलीलाई बधाई दिनु परिपक्व खेलाडीको पहिचान हो ।’

Advertisement

एमबाप्पेले सन् २०२२ को फिफा विश्वकपको फाइनलमा अर्जेन्टिनासँगको हार आफूले कहिल्यै भुल्न नसक्ने स्वीकार गरेका छन्। विश्वकपको फाइनलमा अर्जेन्टिनाविरुद्धको खेलमा सनसनीपूर्ण ह्याट्रिक गरे पनि एमबाप्पेले हार बेहोरेका थिए। विश्वकपको फाइनलमा हारेको १० दिनपछि एमबाप्पेले ९६औं मिनेटमा पेनाल्टीमार्फत आफ्नो टोलीलाई बचाउँदै पीएसजीका लागि विजयी सुरुवात गरेका छन्।

खेलपछि उनलाई विश्वकपको फाइनलमा अर्जेन्टिनासँगको हारको बारेमा टिप्पणी गर्न भनियो। “मलाई लाग्छ कि म यसलाई कहिल्यै पार गर्न सक्दिन,” एमबाप्पेले पत्रकारहरूलाई भनेका छन् । पूर्व मोनाको स्टारले फ्रान्सको हारको कारणले पीएसजीलाई असर गर्नु नहुने र आफू विजयी बाटोमा फर्कन पाउँदा खुसी भएको बताएका छन्।

“मैले मेरो टोलीका साथीहरूलाई भनें, राष्ट्रिय टोलीको असफलताको लागि क्लबले मूल्य तिर्नु पर्ने कुनै कारण छैन, तिनीहरू दुई धेरै फरक परिस्थितिहरू हुन्,” उनले भनेका छन् । तेस्रोपटक विश्वकप विजेता बनेपछि अर्जेन्टिनाले घरेलु भुमिमा लाखौं समर्थकमाझ विजयी र्यालीमा खुसी मनाउने क्रममा अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले आफूलाई फाइनलमा पेनाल्टीसहित ४ गोल गरेका फ्रान्सेली फरवार्ड किलियन एमबाप्पेलाई लगातार व्यंग्य गरेका थिए ।

फाइनलअघि एमबाप्पेले दक्षिण अमेरिकी फुटबल युरोपजति राम्रो नरहेको बताएपछि मार्टिनेजले एमबाप्पेलाई ‘बच्चो’ भनेर कटाक्ष गरेका थिए । एम्बापपेको फाइनलअघि दक्षिण अमेरिकी फुटबल कमजोर छ भन्ने प्रतिक्रियामा मार्टिनेज खुसी थिएनन् ।

Advertisement

त्यसैले फाइनलपछि दक्षिण अमेरिकामा लगातार एमबाप्पेको आलोचना भएको थियो । एमबाप्पेलाई लक्षित गर्दै खेलपछि ड्रेसिङ रुममा मार्टिनेजले नारा लगाएको भिडियो पनि सामाजिक संजालमा देखियो । अझ र्यालीमा विश्वकपको ट्रफी बोकेर शहर परिक्रममा गर्ने क्रममा मार्टिनेजले एमबाप्पेको कार्टुन बोकेको विषयले पनि चर्चा पाएको थियो ।

भर्खरको समाचार

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

सम्बन्धित खबरहरु

Scroll to Top