×

NEPAL TIMES UPDATES

Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026
Playing
नेतृत्व सखाप हुँदा पनि यु द्धमा कसरी लडिरहेको छ Iran ? || Nepal Times
Apr 06, 2026

बेन्जेमा र क्रुसको गोलमा रियल म्याड्रिडको जित

९ माघ, एजेन्सी ।
स्पेनी ला लिगाको शीर्ष स्थानमा रहेका बार्सिलोना र रियल म्याड्रिड दुवै आइतबार विजयी रहे । बार्सिलोनाले गेटाफेलाई १–० ले हरायो र त्यसमा स्पेनिस युवा मिडफिल्डर पेड्रीले निर्णायक गोल गरे । शीर्षस्थानमा रहेको क्याटलान क्लब बार्सिलोनाको जितमा पेड्रीले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।

क्याम्प नोउमा आइतबार राति भएको खेलमा पेड्रीले ३५औं मिनेटमा राफिन्हाको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि पनि खेलमा दवदवा बनाएको बार्सिलोनाले थप गोल भने गर्न सकेन । यस जितसँगै शीर्षस्थानमा रहेको बार्सिलोनाको १७ खेलबाट ४४ अंक पुगेको छ ।

Advertisement

बार्सिलोना रियल म्याड्रिडभन्दा ३ अंकले अघि छ । पराजित गेटाफे १८ खेलबाट १७ अंक जोडेर १६औं स्थानमा छ । यस्तै कप्तान तथा फरवार्ड करिम बेन्जेमा र मिडफिल्डर टोनी क्रुसको गोलमा रियल म्याड्रिडले स्पेनिस ला लिगामा सहज जित हात पारेको छ ।

रियलले घरेलु टोली एथलेटिको क्लब (बिल्वाओ) माथि २–० को सहज जित हात पारेको हो । रियलको जितमा बेन्जेमा र क्रुसले पहिलो र दोस्रो हाफमा गोल गरे । सान मेमेस वारिया विल्वाओमा आइतबार राति भएको खेलको २४औं मिनेटमा बेन्जेमाले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए ।

उनले मार्काे एसेन्सियोको पासमा गोल गर्न सफल भएका थिए । प्रतिस्पर्धात्मक बनेको खेलको इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा टोनी क्रुसले गोल गर्दै रियलको २–० को जित पक्का गरे । उनले रोड्रिगोको पासमा गोल गर्न सफल भएका थिए ।

Advertisement

यस जितसँगै दोस्रो स्थानमा रहेको रियलले शीर्षस्थानको बार्सिलोनासँगको अंक दुरी ३ मा यथावत राखेको छ । रियलको १७ खेलबाट ४१ अंक पुगेको छ । पराजित विल्वाओ १८ खेलबाट २६ अंक जोडेर आठौं स्थानमा छ ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top