×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026

Barcelona कोपा डेल रेको सेमिफाइनलमा

१२ माघ २०७९

१२ माघ, एजेन्सी ।
क्याटलान क्लब बार्सिलोना स्पेनिस कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ । बार्सिलोनाले १० खेलाडीमा समेटिएको रियल सोसिडाडलाई क्वाटरफाइनलमा १–० ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । बार्सिलोनाको जितमा औसमान डेम्बेलाले निर्णायक गोल गरे ।

फ्रान्सेली फरवार्डले ५२ औं मिनेटमा गरेको गोल नै बार्सिलोनाका लागि जित बन्यो । खेलको अन्त्यतिर सोसिडाड १० खेलाडीमा सीमित भएको थियो । ब्राइस मेन्डेज रातो कार्ड खाएर मैदान छाड्न बाध्य रहे । यो जितसँगै यस सिजन बार्सिलोनाको उत्कृष्ट लय कायम रह्यो ।

Advertisement

सन् २०२३ को सुरुमै स्पेनी सुपरकप जितेको बार्सिलोनालाई स्पेनी ला लिगामा रियल म्याड्रिडमाथि शीर्ष स्थानमा तीन अंकको अग्रता छ । अब कोपा डेल रेमा पनि बार्सिलोना अन्तिम चारमा पुगेको छ । यस्तै अर्को खेलमा सेभियालाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै ओसासुना पनि कोपा डेल रे को सेमिफाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा एजेक्वेएल एखिभालले ७१औं मिनेटमा गोल गर्दै ओसासुनालाई अग्रता दिलाएका थिए । तर युसु एन नेस्रीले इन्जुरी टाइममा गोल गर्दै खेल बराबरीमा पु¥याए । बार्सिलोनाबाट लोनमा गएका विंगर अब्डे एज्जालजोउलीले ९९औं मिनेटमा निर्णायक गोल गर्दै ओसासुनालाई जिताए ।

आज राति आज दुई क्वाटरफाइनलमा प्रतिस्पर्धा हुँदैछ । राति १२ः४५ बजे भ्यालेन्सिया र एथलेटिको बिल्वाओ र १ः४५ बजे रियल म्याड्रिड र एट्लेटिको मड्रिडबीच प्रतिस्पर्धा हुँदैछ । यता प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले इएफएल अर्थात कारवाओ कपको सेमिफाइनलको पहिलो लेगमा सहज जित हात पारेको छ ।

युनाइटेडले प्रिमियर लिग प्रतिद्धन्द्धी नटिङहम फरेस्टमाथि उसकै मैदानमा ३–० को सहज जित हात पार्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । दि सिटी ग्राउण्ड नटिङहममा बुधबार राति भएको खेलमा युनाइटेडको सहज जितमा मार्कस रासफर्ड, वोउट वेगह्रष्ट र बु्रनो फर्नान्डेसले गोल गरे ।

दोस्रो लेगको खेल एक सातापछि युनाइटेडको मैदानमा हुनेछ । अर्काे सेमिफाइनलको पहिलो लेगमा न्यूक्यासल युनाइटेडले साउथह्याम्टनलाई १–० ले पराजित गरेको छ । दोस्रो लेग अर्काे साता नै हुनेछ । फाइनल २६ फेब्रुअरीमा हुनेछ ।

Advertisement

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top