×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026

प्रधानमन्त्री प्रचण्डलाई सल्लाह दिनेहरु को–को छन् ?

९ फाल्गुन २०७९

९ फागुन , काठमाण्डौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्नु अघि र बनेपछि पनि आफ्नो कार्यकाललाई ऐतिहासिक बनाउने भन्दै अन्तिम इनिङलाई सुखद बनाउने अभिब्यक्ति दिइरहन्छन् । यसअघिका आफ्ना दुई कार्यकालमा आफूले काम गर्न नपाएको भन्दै यो कार्यकाल जनताको मानसपटलमा परिवर्तनको छाप छाड्ने गरी काम गर्ने प्रतिवद्धता उनले पटक पटक दोहोर्याउदै आएका छन् ।

हुन्लाई उनको सरकार कमजोर गठबन्धनको धरातलमा बनेको भएपनि उनलाई ऐतिहासिक रुपमा अधिक राजनीतिक दलहरुले विश्वासको मत दिएर काम गरेर देखाउन मार्ग प्रशस्त गरिदिएका छन् । दलहरुले प्रचण्डमाथि देखाएको यो अटुट विश्वासलाई व्यवहारमा देखाउन भने प्रधानमन्त्रीका रुपमा उनले देश र जनताको अवस्थामा परिवर्तन ल्याउनु पर्नेछ ।

Advertisement

परिवर्तनको आभास आमजनताले गर्न पाउनु पर्छ । यस्तो बेला प्रधानमन्त्रीको कामको स्प्रीट बढाउनका लागि सल्लाहकार तथा सचिवालयको जिम्मेवारी निक्कै नै महत्वपूर्ण मानिन्छ । आफूले ठानेको काम गर्ने प्रशस्त मार्ग पाएका प्रधानमन्त्री प्रचण्डले आफ्नो परराष्ट्र सल्लाहकारको जिम्मेदवारी रुपक सापकोटालाई दिएका छन् ।

रुपक पूर्व सभामुख अग्नी सापकोटाका छोरा हुन् । प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएदेखि नै परराष्ट्र सल्लाहकारको रुपमा काम गर्दै आइरहेका रुपक फागुन १ गतेदेखि औपचारिक रुपमा नियुक्त भएका हुन् । उनी नेपालको परराष्ट्र नीति र छिमेकी मुलुकबीचको सम्बन्धका विषयमा जानकार मानिन्छन् ।

उनले चीनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा पिएचडी गरेका छन् । रुपक नेपालको परराष्ट्र नीति र छिमेकी मुलुकबीचको सम्बन्धका विषयमा नयाँ रणनीति अख्तियार गर्नुपर्ने विश्लेषण गर्दै आइरहेका छन् । अघिल्लो पटक केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला उनलाई परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उपकार्यकारी निर्देशक बनाइएको थियो । प्रतिष्ठान परराष्ट्र मामिलाको एक मात्र सरकारी थिंक ट्यांक हो ।

यस्तै प्रधाानमन्त्री नियुक्त भएकै दिन मुख्य स्वकीय सचिवमा सन्तकुमार दरै, स्वकीय सचिवमा रमेश मल्ल र गंगा दाहाल नियुक्त भएका थिए । प्रेस विज्ञमा मनहरि तिमल्सिना, प्रेस संयोजकमा सुर्य किरण शर्मा नियुक्त, स्वकीय सहसचिवमा गोकर्ण प्रकाश भट्ट र आइटी विज्ञमा प्रकाश रायमाझी, प्रशासन जनसम्पर्क विज्ञमा नेता रामदीप आचार्य, जनसम्पर्क विज्ञमा देवेन्द्र पराजुली, बुद्धि जिसी नियुक्त भएका छन् ।

Advertisement

प्रधानमन्त्रीको आर्थिक सल्लाहकार भने अझै नियुक्त भएका छैनन् । यसअघि प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त भएका थिए । यस्तै, शिव खकुरेल पनि प्रधानमन्त्रीको सचिवालयमा छन् । फोटो स्पेशलिस्टमा प्रदीपराज वन्त छन् ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top