×

NEPAL TIMES UPDATES

Playing
कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा || Nepal Times
Apr 06, 2026
Playing
सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द#nepal || Nepal Times
Apr 06, 2026
Playing
Iran–US ४५ दिन यु द्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा ह म ला || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री! कानुनी उपचारमा जाने || Nepal Times
Apr 06, 2026
Playing
कम्बोडिया पुगेका नेपाली स्क्याम जालमा, ७ जनाको उ*द्धार|| Nepal Times
Apr 06, 2026
Playing
३६ वर्षदेखि सुरक्षाकर्मीलाई ’हतक*डी’,बिचौलियाको हातमा शासन|| Nepal Times
Apr 06, 2026
Playing
संसद्को दुवै सदनको बैठक आज ःके छ कार्यसूची ? आजै सर्वदलीय बैठक|| Nepal Times
Apr 06, 2026
Playing
ट्रम्पको अल्टिमेटम सकियो, इरानको नयाँ सर्त, अमेरिकी पाइलटको उद्धार|| Nepal Times
Apr 06, 2026
Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026

डेढ महिनादेखि बन्द रहेको विराटनगर जुटमिलको ताला खोलियो

१८ भाद्र २०७५

विराटनगर,भदौ १८
करिड डेढ महिनादेखि बन्द रहेको विराटनगर जुटमिलको ताला खुलाइएको छ । विराटनगर जुटमिलका कर्मचारीले ३० महिनादेखि गरेको कामको पारिश्रमिक नदिएको भन्दै जुटमिलको मुख्य गेटमै तालाबन्दी गरेका थिए । कर्मचारीले आन्दोलन गरेका कारण जुटमिल संचालनको तयारी गरिरहेको व्यवस्थापन पक्षलाई थप समस्या परेको थियो ।

२४ जना कर्मचारीमध्ये १० जनालाई व्यवस्थापन पक्षले गत असार मसान्तदेखि हाजिर गराएको थिएन । आइतबार राति जुटमिल प्रशासन र कर्मचारीबीचको वार्तामा सहमति हुन नसकेपछि व्यवस्थापन पक्षले एकलौटी ताला तोडेको हो । करार अवधि सकिएर निष्काशनमा परेका कर्मचारीहरूले तलब भत्ता नदिएको भन्दै एक महिना अगाडिदेखि जुटमिलको मेन गेटमै तालाबन्दी गरेका थिए ।

Advertisement

Advertisement

उनीहरूले आफूहरूले पाउनु पर्ने सेवा सुविधा नपाएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । व्यवस्थापन पक्षले भने जीर्ण रहेको मिलले विस्तारै तलब भुक्तानी गर्दै जाने बताएको छ । जुटमिलका अध्यक्ष वसन्त वनले अन्य केही व्यक्तिहरूको प्रभावमा परेर केही कर्मचारीले गरेको अवरोध खुलाएको बताए । आन्दोलित कर्मचारीहरुले भने रानी प्रहरीको रोहबरमा जबरजस्ती आफूहरू नभएको समयमा व्यवस्थापन पक्षले ताला तोडेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

भर्खरको समाचार

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

सम्बन्धित खबरहरु

Scroll to Top