×

NEPAL TIMES UPDATES

Playing
३६ वर्षदेखि सुरक्षाकर्मीलाई ’हतकडी’,बिचौलियाको हातमा शासन|| Nepal Times
Apr 06, 2026
Playing
संसद्को दुवै सदनको बैठक आज ःके छ कार्यसूची ? आजै सर्वदलीय बैठक|| Nepal Times
Apr 06, 2026
Playing
ट्रम्पको अल्टिमेटम सकियो, इरानको नयाँ सर्त, अमेरिकी पाइलटको उद्धार|| Nepal Times
Apr 06, 2026
Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026

मेसीको जादु चल्दा मियामी क्वार्टरफाइनलमा

२२ श्रावण २०८०

२२ साउन,एजेन्सी ।
लियोनल मेसीको असाधारण प्रदर्शनमा इन्टर मियामी लिग्स कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सोमबार सम्पन्न अन्तिम–१६ को खेलमा एफसी डल्लासलाई पेनाल्टी सुटआउटमा हराउँदै मियामीले प्रतियोगिताको अन्तिम–८ मा स्थान सुरक्षित गरेको हो । निकै रोमाञ्चक बनेको खेलको निर्धारित समय ४–४ को बराबरीमा सकिएको थियो ।

त्यसपछि खेलको निर्णय सोझै पेनाल्टी सुटआउटबाट लिइएको हो । पेनाल्टीमा मियामीका लागि मेसी, सर्जिओ बुस्केट, लियोनान्ड्रो क्याम्पाना, कमल मिलेर र बेन्जामिन क्रेमास्चीले गोल गरे । डल्लासका पाउलो एरिओला, फाकुन्डो क्विंगनोन र जिसस फेरिराले गोल गरे । पाक्सटोन मोमिकलको प्रहार भने अकासिएको थियो ।

Advertisement

त्यसअघि, ८४ औँ मिनेटसम्म ४–३ ले पछि परेको अवस्थामा मेसीले ८५ औँ मिनेटमा प्राप्त फ्रीकिकमा उत्कृष्ट गोल गर्दै मियामीलाई खेलमा फर्काएका थिए । मेसीले खेलको छैटौँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ३७ औँ मिनेटमा फाकुन्डो क्विंगनोनले गोल गर्दै डल्लासलाई बराबरीमा फर्काएका थिए ।

४५ औँ मिनेटमा बर्नार्ड कमुंगोले गोल गरेपछि डल्लासले पहिलो हाफमा २–१ को अग्रता बनाएको थियो । ६३ औँ मिेटमा एलन भेलास्कोको गोलबाट डल्लासले अग्रता ३–१ मा पु¥याएको थियो । ६५ औँ मिनेटमा मियामीका बेन्जामिन क्रेमास्चीले गोल गदै डल्लासको अग्रता ३–२ मा झारेका थिए ।

त्यसको तीन मिनेटपछि नै मियामीका रोबर्ट थोमस टेलरले आत्मघाती गोल गरेपछि डल्लासको अग्रता ४–२ मा पुगेको थियो । ८० औँ मिनेटमा डल्लासका मार्को फर्फानबाट आत्मघाती गोल भएपछि मियामीले अग्रतालाई ४–३ मा झारेको थियो ।

Advertisement

खेलको निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा पेनाल्टी बक्सभन्दा बाहिरबाट पाएको फ्रीकिकमा मेसीले गोल गरेपछि मियामी खेलमा फर्किएको थियो । मियामी अनुबन्ध भएयता चार खेल खेलेका मेसीले सात गोल गरिसकेका छन् । उनले पहिलो खेलमा एक गोल र त्यसयताका तीन खेलमा समान दुई गोल गरेका छन् । मेसीले ‘डेब्यु’ गरेयता मियामीले हालसम्म हार व्यहोरेको छैन ।

भर्खरको समाचार

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

सम्बन्धित खबरहरु

Scroll to Top