×

NEPAL TIMES UPDATES

Playing
२१ महिनाको आयात धान्ने विदेशी मुद्रा सरकारको ढिकुटीमा|| Nepal Times
Mar 12, 2026
Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026

एसिया कप २०२३को पावर प्लेमा नेपाल सबैभन्दा उत्कृष्ट टोली

२ आश्विन २०८०

२ असोज,एजेन्सी ।
हालै सम्पन्न एसिया कप २०२३ को च्याम्पियन भारतविरुद्ध नेपाल पावर प्लेमा सबैभन्दा उत्कृष्ट क्रिकेट खेल्ने टोली बनेको छ । नेपालले आफ्नो इतिहासमै पहिलो पटक भारतसँग खेल्दा यस्तो रेकर्ड बनाएको हो । क्रिकेटको पावर हाउस पाकिस्तान र श्रीलंकाले भन्दा नेपालले भारतविरुद्ध धेरै राम्रो ब्याटिङ गरेको थियो ।

भारतविरुद्ध बंगलादेशपछि ठूलो योगफल बनाउने टोली नेपाल रह्यो । पावर प्लेमा भारतविरुद्ध नेपालले प्रतियोगिताकै उत्कृष्ट प्रदर्शन गर्यो । श्रीलंकाले फाइनलमा नेपालले पावर प्लेमा बनाएको रन जति पुरै टोलीले बनाउन सकेन । नेपालले श्रीलंकाको कान्डीमा भारतविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाउँद ४८.२ ओभरमा २ सय ३० रनमा अल आउट भएको थियो ।

नेपालले पहिलो पावर प्ले अर्थात सुरुवाती १० ओभरमा ६५ रन बनाउँदा १ विकेट गुमाएको थियो । यस प्रतियोगितामा भारतविरुद्ध पावर प्लेमा कुनैपनि देशले बनाएको यो उच्च रन बन्यो । उता पाकिस्तान भारतले दिएको ३५७ रनको विशाल विजयी लक्ष्य पछ्याउनेक्रममा ३२ ओभरमा १२८ रनमा अल आउट भएको थियो ।

पाकिस्तानले सुरुवाती १० ओभरमा १ विकेट गुमाउँदै ४३ रन बनाएको थियो । सुपर फोरमै भारतले दिएको २१४ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंका ४१.३ ओभरमा १ सय ७२ रनमा अल आउट भएको थियो । श्रीलंकाले सुरुवाती १० ओभरमा ३ विकेट गुमाउँदै ३९ रन बनाएको थियो । एसिया कपमा भारत बंगलादेशसँग ६ रनले पराजित हुन पुगेको थियो ।

जितको लागि २६६ रनको विजयी लक्ष्य पछ्याएको भारत २४९ रन बनाएको थियो । बंगलादेशले पावर प्लेमा भारतविरुद्ध १० ओभरमा ३ विकेट गुमाउँदै ४४ रन बनाएको थियो । उता फाइनलमा श्रीलंका भारतसँग ५० रनमा अल आउट भएको थियो । श्रीलंकाले सुरुवाती १० ओभरमा ३१ रन बनाउँदा ६ विकेट गुमाएको थियो ।

यसैबीच एसियाली क्रिकेट काउन्सिल (एसीसी) का अध्यक्ष जय शाहले श्रीलङ्काको क्रिकेट मैदानका कर्मचारीलाई ४२ लाख भारतीय रुपैयाँ दिने घोषणा गरेका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिवसमेत रहेका एसीसीका अध्यक्ष जय शाहले ४२ लाख भारु नगद पुरस्कार दिने घोषणा गरेका हुन् ।

एसिया कप क्रिकेटका सबैजसो खेल वर्षाले प्रभावित हुँदा मैदानका कर्मचारीले उत्कृष्ट मेहनत गरेका थिए । पानी परेको बेला मैदानलाई ढाक्न, पानी रोकिएपछि मैदानबाट कभर हटाउन र मैदान पुनः सुक्खा बनाएर खेलका लागि योग्य बनाउन गरेको मेहनतको चौतर्फी प्रशंसा भइरहेको छ ।

भारतका बलर मोहम्मद सिराजले पनि फाइनल खेलमा ’प्लेअर अफ दी म्याच’ बापत पाएको पुरस्कार मैदानका कर्मचारीलाई दिने घोषणा गरेका छन् । भारतीय खेलाडी रोहित शर्मा र विराट कोहलीले पनि उनीहरूको मेहनतको तारिफ गरेका छन् ।

भर्खरको समाचार

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

सम्बन्धित खबरहरु

Scroll to Top