×

NEPAL TIMES UPDATES

Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026
Playing
World News: इरानलाई कतारको चेतावनी, आत्मसमर्पण गर्न IRGCलाई ट्रम्पको धम्की || Nepal Times
Mar 07, 2026

गुगलले दियो उपहार, भूकम्प आउनु अघि मोबाइल बज्ने

१२ आश्विन २०८०

१२ असोज, एजेन्सी ।
वैज्ञानिकहरुले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) विधिबाट असम्भव लाई पनि संभव तुल्याउँदै प्रविधिको उच्चतम प्रयोग गरिरहेको अवस्थामा सर्च इञ्जिन गुगलले भूकम्पबारे पूर्व सूचना दिने अलर्ट सिस्टमको विस्तार गरेको छ । गुगलले भारतमा भूकम्पबारे पूर्व सूचना दिने ‘एन्ड्रोइड अर्थक्वेक अलर्ट सिस्टम’ शुरु गरेको हो ।

यो प्रणालीले भूकम्पको कम्पन पत्ता लगाउनेछ र एन्ड्रोइड स्मार्टफोनमा भूकम्प आउनुअघि नै चेतावनी दिनेछ । यसका साथै भूकम्पको तीव्रता र केन्द्रका बारेमा पनि जानकारी दिनेछ । गुगलले राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण र राष्ट्रिय भूकम्प मापन केन्द्रको सहकार्यमा यो चेतावनी दिने प्रणाली ल्याएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यो प्रणालीले केही हप्तामा पूर्णरुपमा काम गर्न थाल्ने खबरमा उल्लेख छ । गुगलको यो प्रणालीले एन्ड्रोइड स्मार्टफोनमा रहेको एक्सेलेरोमिटरको सहयोगमा काम गर्छ । जसले भाइब्रेसनमा मिनी सिस्मोमिटर अर्थात् कम्पन नाप्ने मेसिनले जस्तै काम गर्छ । गम्भीर झट्का आउनुभन्दा केही सेकेन्ड पहिला नै अलर्ट फोनमा आइपुग्नेछ ।

यसले भूकम्पबाट हुने क्षति र जोखिमलाई केही घटाउने विश्वास गरिएको छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासा र भारतीय अन्तरिक्ष अनुशन्धान स्टेशन इसरो मिलेर समेत जलवायु परिवर्तनको असरको भविष्यवाणी गर्ने उपग्रह निर्माण गरिरहेका छन् । यस स्याटेलाइटको नाम नासा इसरो सिन्थेटिक अपर्चर रडार (निसार) हो ।

जुन अर्को वर्षको सुरुमा प्रक्षेपणको लागि लगभग तयार रहेको इसरोले बताएको छ । यो स्याटेलाइटले इकोसिस्टममा देखिएको गडबडी र विश्वभरको जलवायु परिवर्तनलाई अवलोकन गर्नेछ । यसमार्फत भूकम्प, सुनामी, ज्वालामुखी, पहिरोजस्ता प्राकृतिक प्रकोपको पूर्वानुमान गर्ने प्रयास गरिनेछ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top