×

NEPAL TIMES UPDATES

Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026

अमेरिकामा अवैध आप्रवासीहरूमा भारतीय तेस्रो, कति छन् नेपाली ?

७ मंसिर २०८०

७ मंसिर, एजेन्सी ।
अमेरिकामा गैरकानुनी आप्रवासीहरुको संख्यामा चकित पार्ने तथ्याङ्क बाहिर आएको छ । प्यू रिसर्चको रिपोर्ट अनुसार अमेरिकामा ७ लाख २५ हजार अवैध भारतीयहरू बस्छन । अध्ययनले मेक्सिको र एल साल्भाडोरपछि अमेरिकामा अवैध रूपमा बसोबास गर्ने तेस्रो ठूलो जनसङ्ख्या भारतीयहरू रहेको देखाएको छ।

२०२१ सम्म अमेरिकामा १० दशलमव ५ मिलियन अनाधिकृत आप्रवासीहरूले कुल अमेरिकी जनसंख्याको लगभग तीन प्रतिशत र विदेशी जन्मेका जनसंख्याको २२ प्रतिशत प्रतिनिधित्व गरेका छन् । मेक्सिकोका अनाधिकृत आप्रवासीहरूले ३९ प्रतिशत हिस्सा ओगटेका छन् । जसको संख्या लगभग ४ दशमलव १ मिलियन रहेको छ ।

दोस्रो स्थानमा एल साल्भाडोरका आप्रवासी रहेका छन् । जसको संख्या ८ लाख रहेको छ । यस्तै भारतपछि चौथौ स्थानमा अमेरिकामा ग्वाटेमालाका आप्रवासी रहेका छन् । जसको संख्या ७ लाख रहेको छ । २०१७ देखि ०२१ सम्म मेक्सिकोबाट आउने संख्यामा ९ लाखले कमी आएको तथ्याङमा भनिएको छ ।

अन्य देशहरूबाट अवैध आप्रवासीको संख्या एकै समयमा द्रुत रूपमा बढेको छ। भारत, ब्राजिल, क्यानडा र भूतपूर्व सोभियत संघका सबै देशहरूबाट २०१७ देखि २०२१ सम्म आप्रवासीका् संख्या बढेको छ । अमेरिकी भन्सार र सीमा सुरक्षाको नयाँ तथ्याङ्कका अनुसार अभूतपूर्व संख्यामा दस्तावेजविहीन भारतीय आप्रवासीहरू पैदलै अमेरिकी सीमा पार गरेका छन् ।

अक्टोबर २०२२ देखि सेप्टेम्बर २०२३ सम्म ९६ हजार ९ सय १७ भारतीयहरू बिना कागजात अमेरिका प्रवेश गर्दै गर्दा पक्राउ परेका थिए ।कोभिड पछि सीमानाहरू खोलिएदेखि, अमेरिकामा कागजातविहीन भारतीयहरूको संख्या बढेको छ । यस वर्ष सीमा पार गर्ने करिब ९७,००० मध्ये ३०,०१० क्यानाडाको सिमानाबाट र ४१,७७० दक्षिणी सिमानाबाट अमेरिका प्रवेश भएका थिए।

प्यू अनुसन्धानले यो पनि फेला पारेको छ कि समग्रमा, २०२१ मा लगभग ७.८ मिलियन अवैध आप्रवासीहरू अमेरिकी श्रम बलमा सहभागि भएका थिए । अमेरिकी राज्यहरू मध्ये केवल फ्लोरिडा र वाशिंगटनमा अनाधिकृत आप्रवासी जनसंख्यामा वृद्धि भएको छ । जबकि क्यालिफोर्निया र नेभाडामा आप्रवासी घटेका छन् ।

यस अवधिमा कानुनी आप्रवासी जनसंख्या २९ प्रतिशतले बढेर ८० लाखभन्दा बढी पुगेको छ भने अंगीकृत अमेरिकी नागरिकको संख्या ४९ प्रतिशतले बढेको छ । विश्वको सपनाको मुलुक अमेरिका । आफ्नो भविष्य खोज्न अमेरिका जाने नेपालीहरुको संख्या पनि धेरै छ । अमेरिकाको भिषा पाए लाखौं तिर्न तयार हुने नेपाली उत्तिकै छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गठन गरेको एक टोलीले गरेको अध्ययन अनुशार अमेरिकामा नेपालीको संख्या साढे २ लाख भन्दा माथि रहेको छ । त्याहा बार्षिक १५ हजार ५ सय जना हरेक बर्ष शरणार्थीका रुपमा थपिने गरेका छन् । मेक्सिकोबाट अबैध रुपमा सीमा पार गरेर जाने नेपालीको संख्या पनि ठूलो संख्यामा रहेको छ।

अमेरिकाका ५० राज्यमध्ये सबैभन्दा धेरै उत्तर पूर्वि राज्यहरु न्यूयोर्क, मासाचुसेट्स, कनेक्टिकट, भर्ज्निनिया, वासिङगटन डिसीलगायतका राज्यहरुमा नेपाली बस्छन् । ती राज्यमा कुल नेपाली जनसंख्याको २५ प्रतिशत बसोबास गरिरहेको टोलीको दावी छ । त्यसपछि दक्षिण क्षेत्रको टेक्सास, ओक्लाहोमालगायतका राज्यहरुमा १५ प्रतिशत नेपाली बस्छन् ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top