×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026
Playing
सभामुखमा कांग्रेस, एमाले र नेकपाले किन दिएनन् उम्मेदवारी ?|| Nepal Times
Apr 04, 2026
Playing
संवैधानिक परिषद्मा सन्तुलन मिलाउन रास्वपाले कसलाई देला उपसभामुख ?|| Nepal Times
Apr 04, 2026
Playing
Top 15 Afternoon News || April-04-2026 || Nepal Times
Apr 04, 2026

धुलो हटाउन काठमाडौंका सडकमा धमाधम कालोपत्रे

१५ मंसिर २०७४

१५ मंसिर, काठमाडौं । पछिल्लो समय काठमाडौंका सडकमा बढ्दै गएको धुलो नियन्त्रण गर्न धमाधम पिच गर्ने कार्य सुरु गरिएको छ । पिच भइसकेका सडकमा भने धुलो बढार्न विभागले महानगरससँग समन्वय गर्दै ब्रुमर (धुलो तान्ने मेसिन) समेत लगाउने गरेको छ ।

मेलम्चीले पाइप बिछ्याउन बाँकी रहेका सडकमा पनि अहिले विभागले अस्फाल्ड पिच गर्ने कार्य अघि बढाएको छ । मेलम्चीको पाइप बिछ्याउनका लागि चाहिने स्थान खालि छोड्दै पिच गर्ने काम अघि बढाइएको मध्यमाञ्चल क्षेत्रिय सडक निर्देशनालयका प्रमुख शिवहरी सापकोटाले जानकारी दिए ।

Advertisement

गौशालादेखि चाबहिलसम्म मेलम्चीको पाइप बिछ्याउने काम बाँकी छ । यो खण्डमा अहिले राणाकालीन समयमा जडान गरिएका पुराना पाइपहरुबाट नै पानी वितरण हुँदै आएको छ । पाइप पुराना भएका कारण ठाउँ-ठाउँमा लिकेजको समस्या छ । यसरी लिकेज भएर आएको पानीले सडकको पिच नै बिगार्ने गरेको छ । यसअघि मेलम्चीले पाइप बिछ्याएपछि मात्रै पिच गर्ने भनेर बसेको सडक विभाग अहिले भने पाइप बिछ्याउन बाँकी रहेपनि पिच गर्न लागेको छ ।

मध्यमाञ्चल क्षेत्रिय सडक निर्देशनालयका प्रमुख शिवहरी सापकोटा भन्छन्, ‘चाबहिलदेखि गौशालाको सडक अस्तव्यस्त भयो त्यसैले हामीले एक लाइन छाडेर तीन लेन मात्रै पिच गर्ने काम अघि बढाएका छौं ।’

Advertisement

चाबहिलदेखि गौशालासम्मको सडकखण्ड बुधबार रातीदेखि पिच गर्न सुरु गरिएको छ । यो सडकखण्ड १७ गतेसम्म पिच गरिसक्ने सडक विभागको योजना छ ।

भर्खरको समाचार

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सम्बन्धित खबरहरु

Scroll to Top