NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
छठ पर्वपछि देशै ठप्प पार्ने प्रसाईँको चेतावनीपछि सुरक्षा सतर्कता बढाइयो शनिबार कार्तिक ८ , २०८२
छठ पर्व आजदेखि सुरु शनिबार कार्तिक ८ , २०८२
आज कहाँ हुनेछ वर्षा र हिमपात ? शनिबार कार्तिक ८ , २०८२
फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो शुक्रबार कार्तिक ७ , २०८२
सिंहदरबार त कुरुप रैछ,२४ गते भन्दा २३ गते अपूरणीय क्षति शुक्रबार कार्तिक ७ , २०८२
Next
Prev

समाचार

एन्टोनी ब्लिंकेनले दिए गाजा युद्ध अन्यत्र फैलिने चेतावनी

सोमवार पुस २३ , २०८०
Reading Time: 1 min read
A A
एन्टोनी ब्लिंकेनले दिए गाजा युद्ध अन्यत्र फैलिने चेतावनी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२३ पुष,एजेन्सी ।
मध्यपूर्वको दौडाहामा रहेका अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकेनले गाजामा चलिरहेको युद्ध अन्य क्षेत्रमा पनि बढ्न सक्ने चेतावनी दिएका छन् । आइतबार यस्तो चेतावनी दिदै उनले यो युद्धले सिंगो पश्चिमी एशियाको सुरक्षालाई खतरा रहेको बताएका छन् । ब्लिंकेन अहिले इजरायलसहित अन्य अरब देशहरुको दौडाहामा आएका छन् ।

सोही क्रममा आइतबार दोहामा कतारका प्रधानमंत्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीसंग उनले भेट गरेका थिए । सोही भेटपछि मीडियासंग कुरा गर्दै अमेरिकी विदेश मन्त्रीले त्यस्तो चेतावनी दिएका हुन् ।यस्तै उनले गाजाकै विषयमा जोर्डनका राजा अब्दुल्लाह द्वितीयसँग पनि भेटवार्ता गरेका छन् ।

उनीसँगको भेटपछि राजाले गाजापट्टी र वेस्ट बैंकलाई अलग गर्ने प्रयासलाई आफ्नो देशले अस्वीकार गरेको बताएका छन् । उनले गाजामा जारी इजरायली आक्रमणको विनाशकारी असरहरूको चेतावनी समेत दिएका छन् । इजरायल र हमासबीच युद्ध जारी रहेको तीन महिना वितिसकेको छ ।

LS Auto

यो दौरान गाजामा २२ हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् । यता इजरायलका १२ सयभन्दा धेरैको मृत्यु भएको छ । यो युद्धमा लाखौं मानिसहरु विस्थापित भएका छन् । हालै हमासलाई समर्थन गर्दै आएको इरानमा पनि एक सयबढिको ज्यान जाने गरि भएको २ बम विस्फोटले स्थिति थप चिन्ताजनक बनेको छ ।

इरानले यसको आरोप इजरायलमाथि लगाएको थियो तर पछि आईएसआईएसले यसको जिम्मेवारी लिएको थियो । यता इजरालयले लेबनानमा रहेका हिजबुल्लाहमाथि पनि आक्रमण जारी राखेको छ । उता इरान समर्थित हूथी विद्रोहीहरुले प्यालेस्टाइनीहरुको समर्थनमा रेड सीमा लगातार व्यापारिक जहाजहरुमाथि आक्रमण गरिरहेको छ ।

यसले अन्तर्राष्ट्रीय शिपिंग रूटमा खतरा बढिरहरेको छ । गाजामा मानवीय संकट बढेको भन्दै कयौं देशहरु पनि इजरायलसंग चिढिएका छन् । इजरायलले भने स्पष्ट शब्दमा भनेको छ, कि हमाससंग उसको लडाई लामो समयसम्म चल्न सक्छ । जबसम्म सबै बन्धकहरु रिहा हुँदैनन् तबसम्म लडाई नरोक्ने इजरायलले बताएको छ ।

यसबीच अरब देशहरुमा रहेका अमेरिकी सैन्य अड्डाहरुमा पनि आक्रमण हुन थालेका छन् । जसको जवाफ अमेरिकाले पनि फर्काएको छ । रेड सीमा त गठबन्धन नै बनाएर संघर्षमा उत्रिएको छ । यस्तो पृष्ठभूमीमा नै अमेरिकी विदेशमन्त्रीले गाजाको युद्ध अन्यत्र अर्थात पश्चिम एसियामा सर्नसक्ने चेतावनी दिएको ।

यसबीच ब्लिंकेनले हमासले बन्धक बनाएकाहरुलाई चाडै मुक्त गर्नुपर्नेमा पनि जोड दिए । उनले गाजामा ठूलो संख्यामा भइरहेको विस्थापन र गहिरिदै गएको मानवीय संकटबारे पनि चिन्ता जनाए । सो क्रममा कतारका प्रधानमंत्रीले पनि गाजामा युद्धविरामका लागि छलफल चलिरहेको बताएका थिए ।

ब्लिंकेन आफ्नो अरब दौडाहाका क्रममा कतार पुग्नुअघि ग्रीस, टर्किए र जोर्डन पुगेका थिए । आज उनी साउदी अरब पुगेका छन् । साउदीमा ब्लिंकेनले क्राउन प्रिंस मोहम्मद बिन सलमानसंग छलफल गर्नेछन् । त्यसपछि उनी इजरायल पनि जाने बताइएको छ ।

Tags: #गाजा युद्ध#गाजा युद्ध फैलिने चेतावनी#पश्चिम एसिया युद्धमा

लोकप्रीय

कहाँ छन् दुर्गा प्रसाईँ ? तीनकुनेको ताण्डवबारे मुख खोले

छठ पर्वपछि देशै ठप्प पार्ने प्रसाईँको चेतावनीपछि सुरक्षा सतर्कता बढाइयो

शनिबार कार्तिक ८ , २०८२
छठ पर्व आजदेखि सुरु

छठ पर्व आजदेखि सुरु

शनिबार कार्तिक ८ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

आज कहाँ हुनेछ वर्षा र हिमपात ?

शनिबार कार्तिक ८ , २०८२

विचार

कहाँ छन् दुर्गा प्रसाईँ ? तीनकुनेको ताण्डवबारे मुख खोले

छठ पर्वपछि देशै ठप्प पार्ने प्रसाईँको चेतावनीपछि सुरक्षा सतर्कता बढाइयो

शनिबार कार्तिक ८ , २०८२
छठ पर्व आजदेखि सुरु

छठ पर्व आजदेखि सुरु

शनिबार कार्तिक ८ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

आज कहाँ हुनेछ वर्षा र हिमपात ?

शनिबार कार्तिक ८ , २०८२

थप समाचार

कहाँ छन् दुर्गा प्रसाईँ ? तीनकुनेको ताण्डवबारे मुख खोले
ताजा समाचार

छठ पर्वपछि देशै ठप्प पार्ने प्रसाईँको चेतावनीपछि सुरक्षा सतर्कता बढाइयो

शनिबार कार्तिक ८ , २०८२
छठ पर्व आजदेखि सुरु
ताजा समाचार

छठ पर्व आजदेखि सुरु

शनिबार कार्तिक ८ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव
ताजा समाचार

आज कहाँ हुनेछ वर्षा र हिमपात ?

शनिबार कार्तिक ८ , २०८२
फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो
ताजा समाचार

फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो

शुक्रबार कार्तिक ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

विश्वमै इन्धनको भाउ बढ्ने, पुटिनलाई रोक्न सीको शरणमा ट्रम्प || Nepal Times

विश्वमै इन्धनको भाउ बढ्ने, पुटिनलाई रोक्न सीको शरणमा ट्रम्प || Nepal Times

00:22:07

World News: भेनेजुएलासँग ५००० रूसी मिसाइल, क्यानडाले माग्यो नेतन्याहुको गिरफ्तारी || Nepal Times

00:17:50

World News: उत्तरले हान्यो ब्यालिस्टिक मिसाइल, बेलायती ‘स्टोर्म श्याडो’ रुसी प्लान्टमा|| Nepal Times

00:15:42

World News: पुनर्निर्माणमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई नेपालको आह्वान || Nepal Times

00:14:56

World News: Russiaमा माओवादी पूर्वलडाकु कमान्डर, कोलम्बियाली राष्ट्रपति ‘लागू औषध नेता’

00:19:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?

रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?

आइतवार कार्तिक २ , २०८२
प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन

सम्पत्ति छानविनपछि आत्तियो माओवादी,सुशीलालाई भेट्न दूत पुगे

सोमवार कार्तिक ३ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आजको विदेशी मुद्राको विनिमय दर

बिहिबार कार्तिक ६ , २०८२

हालका पोस्टहरू

कहाँ छन् दुर्गा प्रसाईँ ? तीनकुनेको ताण्डवबारे मुख खोले

छठ पर्वपछि देशै ठप्प पार्ने प्रसाईँको चेतावनीपछि सुरक्षा सतर्कता बढाइयो

शनिबार कार्तिक ८ , २०८२
छठ पर्व आजदेखि सुरु

छठ पर्व आजदेखि सुरु

शनिबार कार्तिक ८ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

आज कहाँ हुनेछ वर्षा र हिमपात ?

शनिबार कार्तिक ८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.