×

NEPAL TIMES UPDATES

Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026
Playing
World News: इरानलाई कतारको चेतावनी, आत्मसमर्पण गर्न IRGCलाई ट्रम्पको धम्की || Nepal Times
Mar 07, 2026

मानिसमा वायरलेस ब्रेन चिप जडान, कसरी काम गर्छ ?

१६ माघ २०८०

१६ माघ , एजेन्सी ।

विश्वकै धनाढ्य एवं प्रविधि जगतका अर्बपति एलन मस्कले आफ्नो कम्पनीले पहिलोपटक मानिसमा वायरलेस ब्रेन चिप जडान गरेको बताएका छन् । मस्कको कम्पनी न्यूरालिङ्कले संसारमै पहिलोपटक मानिसमा आफ्नो वायरलेस ब्रेन चिप सफलतापूर्वक जडान गरेको हो । मस्कका अनुसार प्रारम्भिक नतिजामा राम्रो न्यूरोन स्पाइक्सको पत्ता लागेको र जो व्यक्तिमा चिप जडान गरिएको छ, तिनी पनि स्वस्थ छन् ।

मानव मस्तिष्कलाई कम्प्यूटरसँग जोड्नका लागि उक्त प्रयोग गरिएको कम्पनीले बताएको छ । मानव मस्तिष्क कम्प्यूटरसँग जोडिए पछि जटिल स्नायूसँग सम्बन्धित रोगबाट लड्न मद्दत पुग्ने कम्पनीको भनाइ छ । मस्कको कम्पनीलाई गत वर्ष मे महिनामा मानिसमाथि चिपको परीक्षण सुरु गर्न फूड एन्ड ड्रग एडमिनिस्ट्रेसनले अनुमति दिएको थियो ।

मस्कको कम्पनी न्यूरालिंक एक स्टार्टअप हो, जसको शुरुआत मस्कले २०१६ मा केही बैज्ञानिकहरु र इन्जिनियरहरुलाई साथमा लिएर गरेका थिए । न्यूरालिंक ब्रेन चिप इंटरफेस बनाउने काम गर्छ । जसलाई मानिसकको मस्तिष्कमा इंप्लांट गर्न सकिन्छ ।

यी चिपका सहयोगले अपांगता भएका मानिसहरु जो हिडडुल गर्न सक्दैनन वा बोल्न, देख्न सक्दैनन यसको सहयोगले धेरै हदसम्म सहज जीवन जिउन सक्छन् । चिपको सहयोगले न्यूरल सिग्नललाई कम्प्यूटर वा फोनजस्ता डिभाइसमा ट्रांसमिट गर्न सकिन्छ ।

यद्यपी मस्कको कम्पनीले आलोचना पनि खेप्नु परेको छ । खासगरी उनको कम्पनीले ल्याबमा जनावरहरुमा पहिले चिप लगाउन परिक्षण गरेको थियो । जसको निकै आलोचना भएको थियो । सन २०२२ मा कम्पनीले अमेरिकाको केंद्रीय जांचको पनि सामना गर्नु परेको थियो ।

यो कम्पनीले परीक्षणको क्रममा १५०० जनावरहरुको ज्यान लिएको पनि आरोप लागेको थियो । जसमा मुसा, बाँदर, सुंगुर आदी थिए । तर कम्पनीले सबै आरोपहरुलाई अस्वीकार गरेको छ । मानिसमा वायरलेस ब्रेन चिप जडान गरेपछि एलन मस्कले भने, शुरुआती नतिजा निकै उत्साहजनक छ ।

न्यूरालिंकको वेबसाइटमा दिइएको जानकारीअनुसार, इंडीपेंडेंट इंस्टीट्यूशनल रिभ्यू बोर्डबाट अनुमति प्राप्त भइसकेको छ । मेडिकल डिभाइस PRIME -Precise Robotically Implanted Brain Computer Interface को ट्रायल सफल रह्यो, जसमा वायरलेस ब्रेन कंप्यूटर इंटरफेसको परीक्षण गरिएको थियो । यो परीक्षणको उद्देश्य मानिसको मस्तिष्कमा चिप लगाउदा हुने सुरक्षाको आकलन गरिएको थियो ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top