×

NEPAL TIMES UPDATES

Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026
Playing
World News: इरानलाई कतारको चेतावनी, आत्मसमर्पण गर्न IRGCलाई ट्रम्पको धम्की || Nepal Times
Mar 07, 2026

ट्रक व्यवसायीको गृहमन्त्रीलाई प्रश्न, प्रहरीकै अघि कसरी ट्रक जल्यो ?

२९ माघ, विराटनगर ।

नेपाल ट्रक यातायात व्यवशायी महासंघले आइतवार विराटनगरमा भएको सडक दुर्घटनापछि मालबाहक ट्रकमा आगजनी गरिएको घटनाप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।

महासंघका महासचिव राजेन्द्रविक्रमबाँनियाले आज एक विज्ञप्ती जारी गर्दै सडक दुर्घटना भवितव्यभएको र दोषीउपर कानूनीकारवाहीहुने व्यवस्थाहुँदाहुँदै पनि ट्रकमा आगजनीगरिनु दुःखदभएको उल्लेख गरेका छन् ।

दुर्घटनापछि एक व्यक्तिको मृत्यु भएको र दुर्घटना गराउने सवारीचालकलाई कारवाहीकालागिप्रहरीले नियन्त्रणमा लिईसकेको अवस्थामापनिप्रहरी प्रशासनकै अगाडि अराजक शैलीमाभएको तोडफोड र आगजनीको घटनाप्रति महासंघले घोर भत्र्सना गरेको छ ।

महासचिवबाँनियाद्वारा हस्ताक्षरित विज्ञप्तीमा दुर्घटना भन्ने कुरा मानिसको काबु भन्दाबाहिर रहेको हुँदा ऐन कानूनहातमालिएर गरिएको आगजनीबाट भएको क्षतिको क्षतिपूर्ति पनि सम्बन्धित व्यक्तिबाट पूर्ति गर्न मागगरिएको छ ।

आईतबार बिहान धरान–विराटनगर सडकखण्ड अन्तर्गत विराटगरको बरगाछीमा बा.प्र.३–००१ख १४११ नम्बरको ट्रकको ठक्करबाट को ३६ प २८८९ नम्बरको स्कटीमा सवार सुनसरी दुहवीका एक व्यक्तिको मृत्यु भएको थियो । घटनापछि जम्माभएको आक्रोशित भिडले ठक्कर दिने ट्रकमा आगजनी गरेको थियो ।

आगजनीबाट ट्रकको अगाडिको भागजलेर पूर्णरुपमाक्षतिभएको छ । यसैबीचनेपाल ट्रक यातायातव्यवशायीमहासंघले आगजनीको घटनामा संलग्नलाई कारवाहीको मागगर्दै उपप्रधानएवम् गृहमन्त्रीनारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको छ । दुर्घटना गराउने चालकलाई आवश्यककारवाहीकालागि नियन्त्रणमा लिईसकेको अवस्थामा ट्रकमा आगजनी गर्नेहरुलाई कारवाहीनगरे देशभरका ट्रकका साँचो सरकारलाई बुझाएर ट्रक ग्यारेजमाथन्काउने महासंघले चेतावनीदिएको छ ।


विराटनगरको बरगाछीमा आइतबार बिहान ट्रकको ठक्करबाट स्कुटर चालक दुहबी ९ घर भएका इलाका प्रशासन कार्यालय रंगेलीका कम्प्युटर अपरेटर अन्दाजी २५ वर्षीय नगेन कुमार चौधरीको मृत्यु भएको थियो । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १४११ नम्बरको ट्रकले को ३६ प २८८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको उपचारका लागि कोशी अस्पतालतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो ।

दुर्घटना लगत्तै आक्रोशित बनेका स्थानीयले ट्रकमा आगजनी गरेका छन् । आगजनीबाट ट्रकको अगाडिको भाग पूर्ण रूपमा जलेको छ । दमकलको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिएको थियो ।

आगजनीमा संलग्न भएको आशंकामा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ । विराटनगर–४ का प्रल्हाद रायसहितलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top