NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
‘मोन्था’ आँधी नेपालसम्मःभोलिदेखि कोशी र मधेसमा भारी वर्षा बुधबार कार्तिक १२ , २०८२
प्रहरी हत्यामा पक्राउ पर्नेको संख्या बढ्दो, क्रिकेट सिक्दै गरेका पनि आरोपी मङ्लबार कार्तिक ११ , २०८२
मुक्तिनाथ क्षेत्रमा व्यापक हिमपात मङ्लबार कार्तिक ११ , २०८२
५ पटकका पिएम देउवा उपचार गर्न सिंगापुरमा,नेपालमा किन बनाएनन् अस्पताल मङ्लबार कार्तिक ११ , २०८२
जमैका पुग्दै छ वर्षकै शक्तिशाली आँधी ‘मेलिसा’ मङ्लबार कार्तिक ११ , २०८२
Next
Prev

समाचार

ब्यूटिसियनको परीक्षा विवादमा,निष्पक्ष नभएको आरोप

सोमवार फाल्गुन ७ , २०८०
Reading Time: 1 min read
A A
बाइडेनले जेलेन्स्कीलाई ६० अर्ब डलर बराबरको सैन्य सहयोग गर्ने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

७ फागुन , विराटनगर । 

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) अन्तर्गतको राष्ट्रिय सीप परिक्षण समितिले सञ्चालन गरिरहेको सौन्दर्यकर्मीहरूको परीक्षा निष्पक्ष र व्यवस्थित नभएको भन्दै राष्ट्रिय सौन्दर्यकर्मी युनियन, नेपाल विराटनगर महानगर कमिटीले आपत्ति जनाएको छ । सोमबार नेपाल पत्रकार महासंघको सभाहलमा पत्रकार सम्मेलन गर्दै युनियनले विराटनगरको प्राइम इन्स्टिच्युटमा भइरहेको लेभल –२ को परीक्षा इन्स्टिच्युट र सीप परीक्षण समितिको मिलोमतोमा निष्पक्षरहित किसिमले सञ्चालन हुन नसकेको आरोप लगाएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै युनियनका अध्यक्ष भलि सुब्बाले फाल्गुन ३ गते देखि सुरू भएको सीप परिक्षण परीक्षामा इन्स्टिच्युट र समितिबाट परिक्षा सञ्चालन गर्न आएका मूल्याङकनकर्ताहरूको मिलेमतोमा आफ्नो मान्छेलाई पास गराउने किसिमको भएको आरोप लगाएकी छन् । सुब्बाले फागुन ४ गतेको सबै परीक्षार्थीलाई एकै स्थानमा राखेर परीक्षा लिनुपर्नेमा परीक्षामा सामेल ८ जना मध्य केही परीक्षार्थीलाई उत्तिर्ण गराउने उद्धेश्यका साथ गोप्य कोठामा परीक्षा लिएको प्रमाण समेत रहेको बताएकी छन् ।

LS Auto

सुब्बाले इन्स्टिच्युटले आफ्नो संस्थाबाट तालिम लिएका प्रशिक्षार्थीलाई सजिलै पास गराएर युनियन लगायतको संस्थाबाट तालिम लिएका सौन्दर्यकर्मीलाई अयोग्य देखाउन प्राइम र मूल्याङ्कनकर्ताहरूले धाँधली गर्ने गरेको आरोप लगाएकी छन् । सो अवसरमा परीक्षार्थी गिता ढुङ्गेलले सो दिन ८ जनाको परीक्षा हुनुपर्नेमा ३ जनाको एकै स्थानमा परीक्षा लिइएको र ४ जनालाई हाजिर गरेकै भरमा पास गराउन अन्यत्र परीक्षा लिने भनेर परीक्षास्थान बाहेकको स्थानमा पठाएको आरोप लगाएकी थिइन्।

ढुङ्गेलले लामो समयको मेहनत र लगानी पश्चात आफूहरू परीक्षामा उपस्थित भईरहँदा परीक्षाकै बिचमा मूल्याङकर्ताहरूले ‘तपाईहरू फेल हुनुभयो , अर्को पल्ट आउनु’ भन्दै मानसिक दबाब दिइएको समेत बताएकी थिइन्। लेभल २ को परीक्षामा उपस्थित हुन लेभल १ पास गरेको प्रमाणपत्र र ३ बर्ष पार्लर सञ्चालन गरेको अनुभव–पत्र चाहिने र लेभल २ को परीक्षा दिन ८ घण्टा लामो प्रयोगात्मक परीक्षा र सो परीक्षामा लाग्ने सामाग्री परीक्षायार्थी स्वयमले बेहोर्नु पर्ने हुन्छ ।

पत्रकार सम्मेलनम युनियनले फागुन ३ देखि ९ गते सम्म चल्ने परीक्षाको छानबिन गर्नु पर्ने , मूल्याङकनकर्ता माथि छानबिन हुनुपर्ने , प्राइम इन्स्टिच्युटमा रहेको परीक्षा केन्द्र खारेज गर्नु पर्ने र मर्यादित र निष्पक्ष परीक्षा हुने माहोल बनाउन सिटिइभिटिसँग माग समेत गरेको छ ।

Tags: #परीक्षा विवादमा#परीक्षानिष्पक्ष नभएको आरोप

लोकप्रीय

देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

‘मोन्था’ आँधी नेपालसम्मःभोलिदेखि कोशी र मधेसमा भारी वर्षा

बुधबार कार्तिक १२ , २०८२
५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा

प्रहरी हत्यामा पक्राउ पर्नेको संख्या बढ्दो, क्रिकेट सिक्दै गरेका पनि आरोपी

मङ्लबार कार्तिक ११ , २०८२
आज दुई प्रदेशमा वर्षा र हिमपात

मुक्तिनाथ क्षेत्रमा व्यापक हिमपात

मङ्लबार कार्तिक ११ , २०८२

विचार

देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

‘मोन्था’ आँधी नेपालसम्मःभोलिदेखि कोशी र मधेसमा भारी वर्षा

बुधबार कार्तिक १२ , २०८२
५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा

प्रहरी हत्यामा पक्राउ पर्नेको संख्या बढ्दो, क्रिकेट सिक्दै गरेका पनि आरोपी

मङ्लबार कार्तिक ११ , २०८२
आज दुई प्रदेशमा वर्षा र हिमपात

मुक्तिनाथ क्षेत्रमा व्यापक हिमपात

मङ्लबार कार्तिक ११ , २०८२

थप समाचार

देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव
ताजा समाचार

‘मोन्था’ आँधी नेपालसम्मःभोलिदेखि कोशी र मधेसमा भारी वर्षा

बुधबार कार्तिक १२ , २०८२
५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा
ताजा समाचार

प्रहरी हत्यामा पक्राउ पर्नेको संख्या बढ्दो, क्रिकेट सिक्दै गरेका पनि आरोपी

मङ्लबार कार्तिक ११ , २०८२
आज दुई प्रदेशमा वर्षा र हिमपात
ताजा समाचार

मुक्तिनाथ क्षेत्रमा व्यापक हिमपात

मङ्लबार कार्तिक ११ , २०८२
५ पटकका पिएम देउवा उपचार गर्न सिंगापुरमा,नेपालमा किन बनाएनन् अस्पताल
ताजा समाचार

५ पटकका पिएम देउवा उपचार गर्न सिंगापुरमा,नेपालमा किन बनाएनन् अस्पताल

मङ्लबार कार्तिक ११ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: जापानमा भालु आतंक, मस्कले पाएनन् तलब,म्याक्रों पत्नीलाई ‘पुरुष’ भन्दै अफवाह

World News: जापानमा भालु आतंक, मस्कले पाएनन् तलब,म्याक्रों पत्नीलाई ‘पुरुष’ भन्दै अफवाह

00:18:48

World News: हिज्बुल्ला कमाण्डरको मृ*त्यु, अमेरिकी हेली र फाइटर जेट दु*र्घ*टना || Nepal Times

00:21:04

World News: Indiaले सैन्य अभ्यास गर्दा पाकिस्तानी एयरस्पेस बन्द, अर्काे यु*द्धको डर || Nepal Times

00:13:21

World News:शिरमा ब न्दुक राखेर Indiaले Trumpसँग सम्झौता नगर्ने, सुरक्षा परिषद् कमजोर

00:20:26

विश्वमै इन्धनको भाउ बढ्ने, पुटिनलाई रोक्न सीको शरणमा ट्रम्प || Nepal Times

00:22:07

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

आजदेखि मौसममा बदली, भारतमा भारी वर्षा, नेपालमा के हुन्छ ?

सोमवार कार्तिक १० , २०८२
दुर्गा प्रसाँइको आन्दोलनसँग सरकार सशङ्कित

दुर्गा प्रसाईँ अब सुध्रिने, देश छाड्न तयार, निशानामा मारवाडी

आइतवार कार्तिक ९ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आजको विदेशी मुद्राको विनिमय दर

बिहिबार कार्तिक ६ , २०८२

हालका पोस्टहरू

देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

‘मोन्था’ आँधी नेपालसम्मःभोलिदेखि कोशी र मधेसमा भारी वर्षा

बुधबार कार्तिक १२ , २०८२
५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा

प्रहरी हत्यामा पक्राउ पर्नेको संख्या बढ्दो, क्रिकेट सिक्दै गरेका पनि आरोपी

मङ्लबार कार्तिक ११ , २०८२
आज दुई प्रदेशमा वर्षा र हिमपात

मुक्तिनाथ क्षेत्रमा व्यापक हिमपात

मङ्लबार कार्तिक ११ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.