×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026

डुंगामा जानुपर्ने द्वीपमा भारतले बनायो ९७८ करोडको पुल

१४ फाल्गुन २०८०

१४ फागुन, एजेन्सी ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार गृहनगर गुजरातमा भारतकै सबैभन्दा लामो पुलको उद्घाटन गरेका छन् । २ किलोमिटर ३२० मिटर लामो यो पुलले बेट द्वारका दीपलाई ओखासँग जोड्नेछ । समाचार एजेन्सी एएनआईका अनुसार यसअघि यस पुललाई सिग्नेचर ब्रिजका नाममा चिनिन्थ्यो । अब यसलाई ’सुदर्शन सेतु’ नाम दिइएको छ । बेट द्वारका मुख्य द्वारका सहरबाट करिब ३० किलोमिटर पर ओखा बन्दरगाह नजिक एक टापु छ ।

भगवान् श्रीकृष्णको प्रसिद्ध द्वारकाधीश मन्दिर यहीँ अवस्थित छ । मोदीले उद्घाटनअघि यस पुललाई ’गुजरातको विकास यात्राको एक अहम अवसर’ भनेका छन् । उनले बेट द्वारका मन्दिरमा पूजाअर्चना पनि गरेका छन् । यस पुललाई यहाँका बासिन्दा र द्वारकाधीश मन्दिरमा आउने श्रद्धालुका लागि धेरै महत्त्वपूर्ण मानिएको छ ।

ओखा र बेट द्वारकाबीच आउन जान सहज बनाउनका लागि यस परियोजनाको शुरुवात सन् २०१७ मा भएको थियो । पहिले डुंगाबाट मात्रै यस द्वीपमा जान सकिन्थ्यो । यस पुलको निर्माणमा ९७८ करोड भारतीय रुपैयाँ खर्च भएको छ । यस पुलमा सोलर प्यानल जडान गरिएको छ । जसबाट एक मेगावाट बिजुली निस्किन्छ ।

यसैबीच मोदीले आजको दिनलाई भारतीय रेलवेका लागि एक ऐतिहासिक दिन भएको बताएका छन् । सामाजिक संजालमा यसबारे जानकारी दिदै मोदीले भनेका छन्, आज दिउँसो १२ बजे देशलाई हजारौं करोड रुपैयाको सौगात मिल्नेछ । जसमा कयौं रेलवे र अन्य पूर्वाधार विकासका परियोजनाहरु समेटिएका छन् ।

आज मोदीले भिडियो कन्फ्रेन्समार्फत ४१ हजार करोडभन्दा धेरैको लगभग २ हजार रेलवे र अन्य विकासका परियोजनाहरुको शिलान्यास र उद्घाटन गर्दैछन् । उनले प्रधानमन्त्री अमृत भारत स्टेशन योजना अन्तर्गत ५५३ रेलवे स्टेशनहरुको पुनर्निकासको शिलान्यास गर्दैछन् ।

उनले सामाजिक संजालमा लेखेका छन्, सिंगो भारतमा ओभरब्रिज र अंडरपासको पनि उद्घाटन गरिने छ । यो कार्यले मानिसहरुका लागि ’ईज अफ लिभिंग’ लाई अगाडि बढाउने छ । मिडिया रिपोर्टका अनुसार, ५३३ रेलवे स्टेशनहरु सबै राज्य र केन्द्रशासित प्रदेशहरुबाट चुनिने छ ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top