×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026

उपेन्द्रको सत्तारोहण, उपप्रधानमन्त्रीमा चौथो

२७ फाल्गुन २०८०

२७ फागुन, काठमाण्डौ।

पटक पटक मधेसको माग भन्दै संविधान संशोधनका लागि सत्ता साझेदार बन्दै आएका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव फेरि स्वास्थ्य मन्त्रीमा नियुक्त भएका छन्। अघिल्लो पटक पनि स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालेका यादव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा आइतबार पुनर्गठन गरिएको मन्त्रिपरिषद्मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शपथ लिएका हुन्।

Advertisement

यादवले आइतबार नै कार्यभार सम्हालिसकेका छन्। वर्तमान मन्त्रिपरिषद्मा हालसम्म चार जना उपप्रधानमन्त्री नियुक्त भएका छन्। त्यसमध्ये यादव चौथो वरीयतामा छन्। प्रधानमन्त्री प्रचण्डपछिका उपप्रधानमन्त्रीको वरीयताको सबैभन्दा माथि रघुवीर महासेठ छन्। उनी भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुन्।

त्यस्तै, महासेठपछिको वरीयतामा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ छन्। उनीपछिको वरीयतामा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसमेत रहेका रवि लामिछाने छन्। उनलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ। लामिछानेपछिको वरीयतामा यादव छन्। यादवले चौथोपटक मन्त्री भएका हुन्। उनी तेस्रोपटक उपप्रधानमन्त्री भएका छन् ।

यादवको सत्तायात्रा २०६५ सालबाट सुरु भएको हो। त्यतिबेला गठित पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उनी परराष्ट्र मन्त्री थिए। सो सरकारमा एक जना वामदेव गौतम मात्रै उपप्रधानमन्त्री थिए। उनले उपप्रधान तथा गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। सो मन्त्रिपरिषद्मा गौतमपछिको वरीयतामा डा बाबुराम भट्टराई (अर्थ मन्त्री) थिए।

भट्टराईपछि उपेन्द्र यादव र रामबहादुर थापा थिए। यादव २०६७ सालमा झलनाथ खनाल नेतृत्वको सरकारमा पहिलो पटक उपप्रधानमन्त्री बनेका थिए। सो सरकारमा तीन जना उपप्रधानमन्त्री थिए– भरतमोहन अधिकारी उपप्रधान तथा अर्थ, कृष्णबहादुर महरा उपप्रधान तथा गृह र उपेन्द्र यादव उपप्रधान र परराष्ट्र।

यादवपछि एमालेका विष्णुप्रसाद पौडेल रक्षा मन्त्री थिए। पौडेल भने उपप्रधानमन्त्री बनाइएका थिएनन्।खनाल नेतृत्वको सरकारमा उपप्रधानमन्त्री बनेपछि त्यसपछिका सरकारमा उनले सो जिम्मेवारी पनि पाउँदै आएका छन्। २०७५ जेठमा केपी ओली नेतृत्वको सरकारमा उनी उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री भएका थिए।

Advertisement

२०७२ सालमा ओली पहिलो पटक प्रधानमन्त्री बन्दा ६ जना उपप्रधानमन्त्री बनाएका थिए। ओलीले २०७६ मंसिरमा पुनः मन्त्रिपरिषद् पुनर्गठन गरे। यादवको वरीयता यथावत् रहे पनि मन्त्रालय परिवर्तन भयो। उनी अब उपप्रधान तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भए। आइतबार पदभार सम्हाल्दै गर्दा यादवले आफू ग्रास रुटमा बसेर काम गर्ने भएको भन्दै वरीयताको वास्ता नहुने बताएका छन् ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top