×

NEPAL TIMES UPDATES

Playing
राजनीतिको कठिन मोडमा काँग्रेस र एमाले || Nepal Times
Mar 12, 2026
Playing
हर्क सिंहदरबार हल्लाउन तयार,ढुङ्गा बोक्ने हातले अब कानुन लेख्ने|| Nepal Times
Mar 12, 2026
Playing
कटारीमा खोलाले बाँध फुटाएपछि गाउँ नै डुब्यो|| Nepal Times
Mar 12, 2026
Playing
रास्वपाका किशोरीको नाम कालोसूचीमा नराख्न आदेश, अब के हुन्छ ? || Nepal Times
Mar 12, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-28-2082 || Nepal Times
Mar 12, 2026
Playing
ग्यास अभाव धान्न अबदेखि आधा सिलिन्डर मात्रै ग्यास
Mar 12, 2026
Playing
गगनले सभापति त्याग्ने कि समाइरहने ? अन्तर द्धन्द गहिरिदै|| Nepal Times
Mar 12, 2026
Playing
यु द्ध बाट भाग्ने अन्तिम तयारीमा ह्वाइट हाउस ? यु द्ध सकिए को विजेता ? || Nepal Times
Mar 12, 2026
Playing
कोशीमा श्रम संस्कृति दोस्रो,कांग्रेस,एमाले तेस्रो,चौथो || Nepal Times
Mar 12, 2026
Playing
खाडीमा इरानी मि सा इल, तेल १०० डलर नाध्यो, नेपालमा ग्यासको लाइन || Nepal Times
Mar 12, 2026

अमेरिकाले ५० लाख डलर तोकेको बतारफी कसरी मारिए ?

२९ फाल्गुन २०८०

२९ फागुन ,एजेन्सी ।

अल–कायदाका नेता खालिद बतारफीको मृत्यु भएको छ । अल–कायदाको यमन शाखाले आफ्ना नेता बतारफीको मृत्यु भएको जानकारी दिएको हो । यद्यपि उनको मृत्यु के परिस्थितिमा भएको हो भन्नेबारे कुनै जानकारी आएको छैन । अल–कायदा इन द अरेबियन पेनिन्सुला (एक्यूएपी) को भिडियोमा बतारफीको शव कफनमा बेरिएको देखाइएको छ ।

उनको शरीरमा संगठनको ब्यानर बेरिएको छ । संगठनसँग सम्बद्ध एक वरिष्ठ सदस्यले उनको मृत्यु कसरी भयो भन्ने खुलाउन चाहेनन् । तर उनले आफ्नो पूर्ववर्ती जस्तै ‘मारिएनन’ भन्ने शब्द प्रयोग गरेका छन् । साउदी अरबका नागरिक बतारफी आफ्नो उमेरको चौथो दशकमा थिए । उनी २०२० मा एक्यूएपीको नेता बने ।

अमेरिकाले सन् २०१८ मा उनलाई ‘वैश्विक आतंकवादी’ को सूचीमा राखेको थियो । उनीमाथि पचास लाख डलर पुरस्कार राखिएको थियो । एक्यूएपीको मिडियाद्वारा एक सोशल मिडिया पोस्टमा संगठनका अधिकारी अबु खुबयब अल–सुदानीले बतारफीको मृत्युको बारेमा जानकारी दिने बयान पढिरहेको देखिन्छ ।

उनलाई कसैले आक्रमण गरी मारेको हो भन्ने कुरा भने त्यहाँ उल्लेख गरिएको छैन । यसअघि गत वर्षको साउनमा अमेरिकी राष्ट्रपति जो बाइडनले अल–काइदाका प्रमुख नेता आएमन अल जवाहिरीको अमेरिकी सेनाको आक्रमणमा मृत्यु भएको पुष्टि गरेका थिए ।

अमेरिकी गुप्तचर संस्था सिआइएले अफगानिस्तानको राजधानी काबुलमा गरेको ड्रोन आक्रमणमा अल–काइदाका नेता जवाहिरीको मृत्यु भएको राष्ट्रपति बाइडनले उल्लेख गरेका थिए । सन् २०११ मा ओसामा बिन लादेनको मृत्यु पछि अल जवाहिरीले अलकाइदाको नेतृत्व गरेका थिए ।

अल जवाहिरी अमेरिकीमा सन् २००१ मा भएको आतङ्ककारी हमलाका मुख्य योजनाकारका रुपमा लिइन्छ । “नाइन इलाभेन” नाम दिइएको त्यस घटनामा दुई हजार नौ सय छयानब्बे जनाको मृत्यु भएको थियो ।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top