×

NEPAL TIMES UPDATES

Playing
राजनीतिको कठिन मोडमा काँग्रेस र एमाले || Nepal Times
Mar 12, 2026
Playing
हर्क सिंहदरबार हल्लाउन तयार,ढुङ्गा बोक्ने हातले अब कानुन लेख्ने|| Nepal Times
Mar 12, 2026
Playing
कटारीमा खोलाले बाँध फुटाएपछि गाउँ नै डुब्यो|| Nepal Times
Mar 12, 2026
Playing
रास्वपाका किशोरीको नाम कालोसूचीमा नराख्न आदेश, अब के हुन्छ ? || Nepal Times
Mar 12, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-28-2082 || Nepal Times
Mar 12, 2026
Playing
ग्यास अभाव धान्न अबदेखि आधा सिलिन्डर मात्रै ग्यास
Mar 12, 2026
Playing
गगनले सभापति त्याग्ने कि समाइरहने ? अन्तर द्धन्द गहिरिदै|| Nepal Times
Mar 12, 2026
Playing
यु द्ध बाट भाग्ने अन्तिम तयारीमा ह्वाइट हाउस ? यु द्ध सकिए को विजेता ? || Nepal Times
Mar 12, 2026
Playing
कोशीमा श्रम संस्कृति दोस्रो,कांग्रेस,एमाले तेस्रो,चौथो || Nepal Times
Mar 12, 2026
Playing
खाडीमा इरानी मि सा इल, तेल १०० डलर नाध्यो, नेपालमा ग्यासको लाइन || Nepal Times
Mar 12, 2026

भारतमा लडाकु विमान दुर्घटना

२९ फाल्गुन २०८०

२९ फागुन,एजेन्सी ।

भारतमा एक लडाकु जहाज दुर्घटना भएको छ । राजस्थानको जैसलमेरमा भारतीय वायु सेनाको तेजस विमान क्र्यास भएको हो । जहाजका चालक भने सकुशल रहेको बीबीसी भारतले जनाएको छ ।

यो जहाज भारतले निर्माण गरेको जहाज हो जुन सन २००१ बाट सञ्चालनमा आएको हो । दुर्घटनाको जानकारी भारतीय वायु सेनाले आफ्नो सामाजिक सञ्जालमा साझा गरेको छ ।

जसमा लेखिएको छ, “भारतीय वायुसेनाको एक तेजस विमान आज अपरेशनल ट्रेनिंग उडानका क्रममा जैसलमेरमा दुर्घटनाग्रस्त भएको छ। पायलट सुरक्षित बाहिर निस्किएका छन् । दुर्घटनाको कारण पत्ता लगाउनका लागि कोर्ट अफ इंक्वायरीको आदेश दिइएको छ ।“

विमान जैसलमेरमा डेडानसर नजिकै भील समाजको होस्टलमा खसेको थियो । दुर्घटनाका बेला होस्टलमा छात्रहरु भने थिएनन् । यूआईटी सचिव जितेंद्र सिंह नरुका, आयुक्त लजपाल सिंह सोढासहित प्रहरी र प्रशासनका अधिकारी घटनास्थलमा पुगेका थिए ।

पोकरणमा आज तीनवटै सेनाहरुको युद्ध अभ्यास ’भारत शक्ति’ चलिरहेको थियो । यो विमान पनि अभ्यासमा सहभागी भएको भारतीय मिडियाहरुले जनाएका छन् ।

यो दुर्घटना त्यस्तो बेला भएको छ जतिबेला प्रधानमन्त्री नरेन्द्र मोदी पनि युद्धाभ्यास भारत शक्ति अवलोकन गर्नका लागि आज राजस्थानको पोकरण फायरिंग रेन्जमा पुगेका थिए ।

यो अभ्यासका क्रममा भारतका तीन सेना जल, स्थल र वायु सेनाका स्वदेशमा निर्मित रक्षा उपकरणहरुको शक्तिको प्रदर्शन गरेका थिए ।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top