NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear सोमवार पुस १४ , २०८२
100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today! सोमवार पुस १४ , २०८२
Top ten Illinois A real income Casinos on the internet: Gaming inside the IL 2025 सोमवार पुस १४ , २०८२
Chonky Knight in shining armor Frog Deluxe with Top सोमवार पुस १४ , २०८२
The new No-deposit More play tiki burn position british Legislation around australia 2024 Current 100 percent free Spins सोमवार पुस १४ , २०८२
Next
Prev

समाचार

अर्थमन्त्री पुन र चिनियाँ राजदूतबीच विहानै भेट

मङ्लबार चैत्र ६ , २०८०
Reading Time: 1 min read
A A
अर्थमन्त्री पुन र चिनियाँ राजदूतबीच विहानै भेट
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

६ चैत , काठमाण्डौ ।

अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि चिनियाँ राजदूत छेन् सोङ्ग भेटवार्ता भएको छ । आज बिहान सिंहदरबारस्थित अर्थ मन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटमा नेपाल र चीनबिच रहँदै आएको द्विपक्षीय सम्बन्ध र सहयोग थप बलियो बनाउने विषयमा संवाद भएको बताइएको छ । यसैबीच पोखरा विमानस्थल चिनियाँ ऋणको पासोमा फस्ने भन्ने चर्चा चलिरहेका बेला नेपालस्थित चिनियाँ दूतावासले यसको खण्डन गरेको छ।

चिनियाँ दूतावासका प्रवक्ता यु पेङ्चेनले सोमबार एक प्रतिक्रियामार्फत कुनै पनि सहयोग साझेदारले चीनलाई डेब्ट ट्य्राप अर्थात ऋणको पासो बनाएको आरोप नलगाएको दाबी गरेका छन् । प्रवक्ता युको भनाइ छ, ’ती केही मुठ्ठीभरका मुलुक छन्, जसले चिनियाँ डेब्ट ट्य्रापको भ्रम फैलाइरहेका छन् ।’ नेपालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थल निर्माणमा अनियमितता भएको सम्बन्धमा अनुसन्धान गरिरहेको अवस्थामा चिनियाँ दूतावासबाट उक्त प्रतिक्रिया बाहिर आएको हो ।

LS Auto

आयोगले केही समय अघिदेखि नै उक्त विषयमा अनुसन्धान गरिरहेको छ भने नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीहरूसँगसमेत बयान लिइरहेको छ । पोखरा विमानस्थल नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो । १ जनवरी २०२३ मा औपचारिक रूपमा उद्घाटन गरिएको उक्त विमानस्थल हालसम्म सञ्चालनमा आएको छैन । यो विमानस्थल चाइना सीएएमसी इन्जिनियरिङ कम्पनीले निर्माण गरेको हो ।

’पोखरा विमानस्थलले नेपाललाई ऋणको समस्या निम्त्याउने सम्भावना छ । विमानस्थलमा निर्धारित अन्तर्राष्ट्रिय उडान नआएपछि नेपालका धेरैले चीनले विमानस्थल निर्माणका लागि दिएको ऋण चुक्ता हुने चिन्तामा रहेको बताउँछन् । केही भारतीय मिडियाले यसलाई चीनको डेब्ट ट्य्राप डिप्लोमेसीको उदाहरण भनेका छन् । यसमा तपाईंको प्रतिक्रिया के छ ?,’ भन्ने पत्रकारहरूको प्रश्नको जवाफ दिँदै चिनियाँ दूतावासका प्रवक्ताले भनेका छन्, ’पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीन–नेपाल सहकार्यको महत्त्वपूर्ण पूर्वाधार परियोजना हो र यसलाई राष्ट्रिय सम्मानको आयोजनाका रूपमा नेपालमा स्वागत गरिएको छ ।’

साथै उनले उक्त विमानस्थलले पोखरावासीलाई आधा शताब्दीदेखि अन्तर्राष्ट्रिय विमानस्थल बनाउने आफ्नो सपना साकार पार्न सहयोग गरेको पनि बताएका छन् । दूतावासले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले नेपालको पर्यटन र उड्डयन उद्योगमा महत्त्वपूर्ण योगदान पु¥याउनेसमेत उल्लेख गरेको छ । विमानस्थल परियोजनालाई ऋणको पासोमा फसाउने कूटनीति भनेर दुष्प्रचार गरिएको पनि दूतावासको भनाइ छ ।

’तथाकथित ऋणमा फसाउले चिनियाँ पासो’ अरु केही होइन, खालि विकासोन्मुख देश र चीनबीचको सहकार्यमा दरार ल्याउने केही शक्तिको प्रयास मात्र हो ।’ द्विपक्षीय ऋणमा चीन तेस्रो स्थानमा मात्र आउने पनि चिनियाँ दूतावासले स्पष्ट पारेको छ । नेपालले तिर्न बाँकी वैदेशिक ऋणमा सबैभन्दा बढी विश्व बैंक र एसियाली विकास बैंकको रहेको छ ।

द्विपक्षीय ऋणमा भने सबैभन्दा बढी जापान र त्यसपछि दोस्रो स्थानमा भारत रहेको छ । दूतावासले अगाडि भनेको छ, ’कुनै पनि साझेदार राष्ट्रले ऋणको पासो भनेर आरोप लगाएका छैनन् । मुठ्ठीभरका केही राष्ट्रले मात्र ’चिनियाँ ऋणको पासो’ भनेर भ्रम फैलाइरहेका छन् ।’ आयोजनाका लागि नेपाल र चीनबीच २१६ मिलियन अमेरिकी डलरको सम्झौता भएको छ ।

र, कुल लागतको २५ प्रतिशत अनुदान सहायता रहेको छ भने बाँकी ७५ प्रतिशत लागत २ प्रतिशत ब्याजमा ऋणमा छ । सन् २०१६ मा आयोजनाको २० वर्षे सम्झौता भएको थियो र बाँकी रकम नेपालले चीनको एक्सपोर्ट–इम्पोर्ट बैंकबाट ऋण लिनेछ । नेपालले सन् २०२६ मा ऋण तिर्न थाल्ने सहमति गरेको छ ।

एक वर्षअघि उद्घाटन भएको विमानस्थलले चीनबाट चार्टर उडान मात्र गरेको थियो । पोखरा विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि भारतले अझै अन्तर्राष्ट्रिय हवाई रुट दिएको छैन ।

Tags: #अर्थमन्त्री पुन र चिनियाँ राजदूत

लोकप्रीय

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२

Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear

सोमवार पुस १४ , २०८२

Top ten Illinois A real income Casinos on the internet: Gaming inside the IL 2025

सोमवार पुस १४ , २०८२

विचार

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२

Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear

सोमवार पुस १४ , २०८२

Top ten Illinois A real income Casinos on the internet: Gaming inside the IL 2025

सोमवार पुस १४ , २०८२

थप समाचार

ताजा समाचार

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२
ताजा समाचार

Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear

सोमवार पुस १४ , २०८२
ताजा समाचार

Top ten Illinois A real income Casinos on the internet: Gaming inside the IL 2025

सोमवार पुस १४ , २०८२
ताजा समाचार

Chonky Knight in shining armor Frog Deluxe with Top

सोमवार पुस १४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Bangladeshमा विद्यार्थीको पार्टीे कट्टरपन्थीसँगै, फ्लोरिडा वार्ता सकारात्मक

World News: Bangladeshमा विद्यार्थीको पार्टीे कट्टरपन्थीसँगै, फ्लोरिडा वार्ता सकारात्मक

00:18:13

जापानमा ५० बढी गाडी ठो क्किए, लन्डनमा हिन्दु सङ्गठनहरूको विरो ध|| Nepal Times

00:21:43

World News:Americaमा भीषण हिउँदे आँ धी, थाइल्यान्ड र कम्बोडियाबीच शान्ति सम्झौता|| Nepal Times

00:20:20

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

00:16:18

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

बुधबार पुस ९ , २०८२
कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

सोमवार पुस १४ , २०८२

हालका पोस्टहरू

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२

Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear

सोमवार पुस १४ , २०८२

Top ten Illinois A real income Casinos on the internet: Gaming inside the IL 2025

सोमवार पुस १४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.