×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026

आज आरसीबी भर्सेस केकेआर, को छ बलियो ?

१६ चैत्र २०८०

१६ चैत,  एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सविरुद्ध १२ रनको जित दर्ता गरेको छ । जारी प्रतियोगितामा राजस्थानको यो लगातार दोस्रो जित हो । बिहीबार सवाइ मानसिंह रंगशालामा राजस्थानले प्रस्तुत गरेको १८६ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १७३ रन मात्र बनाउन सक्यो ।

दिल्लीका ओपनर डेविड वार्नरले ४९ रन जोडे । त्रिस्टन स्टब्सले ४४, मिचेल मार्सले २३, कप्तान ऋषभ पन्तले २८ रनको योगदान गरे । अक्षर पटेलले १५ रन थपे । राजस्थानका नान्दे्र बर्गर र युजभेन्द्र चाहलले समान दुई विकेट लिए । आवेसले एक विकेट हात पारे । त्यसअघि, टस हारेपछि सुरुआती ब्याटिङमा उत्रिएको राजस्थानले पाँच विकेट गुमाएर १८५ रन बनाएको थियो ।

राजस्थानका निम्ति रियान परागले ४५ बलमा सात चौका र ६ छक्कासहित अविजित सर्वाधिक ८४ रन जोडे । रविचन्द्रन आश्विनले २९, ध्रुव जुरेलले २०, कप्तान सञ्जु सामसनले १५, सिम्रोन हेटमायरले १४ र जस बटलरले ११ रन बनाए । दिल्लीका खलिल अहमेद, मुकेश कुमार, एनरिक नोर्ट्जे, अक्षर पटेल र कुलदीप यादवले समान एक विकेट लिए ।

जितसँगै राजस्थान चार अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । राजस्थानले पहिलो खेलमा लखनउ सुपर जायन्ट्सलाई २० रनले हराएको थियो । दिल्लीको भने यो लगातार दोस्रो हार हो । दिल्ली पहिलो खेलमा पञ्जाव किंग्ससँग चार विकेटले पराजित भएको थियो । इन्डियन प्रिमियर लिगको आजको दशौं खेलमा रोयल च्यालेन्जर्स बैंग्लुरु (आरसीबी) ले कोलकाता नाइट राइडर्स (केकेआर)सँग खेल्दैछ ।

दुई टोलीबीचको यो भिडन्त आज बेङ्लुरुको एम चिन्नास्वामी स्टेडियममा साँझ हुनेछ । लिगका दुई महान् टोलीबीचको यो खेलमा दुवै टोलीको पहिलो प्राथमिकता जित हुनेछ । यस प्रतियोगितामा खेलिएको एकमात्र खेल कोलकाता नाइट राइडर्सले जितेको छ । उसले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै टोलीलाई अर्को जित दिलाउन चाहन्छ ।

उनीहरूका ब्याट्सम्यानले डेथ ओभरमा आफ्नो क्लास देखाएर उनीहरूका बलरहरूले सनराइजर्स हैदरावादविरुद्ध आफ्नो सन्तुलन कायम राखेका थिए । अघिल्लो खेलमा पञ्जाब किंग्सलाई पराजित गर्दै आरसीबीले घरेलु मैदानमा सफलताको स्वाद चाखाएको छ । विराट कोहलीको ७७ रनको नेतृत्वमा रहेको रोयल च्यालेन्जर्स बैंग्लोरले चार बल बाँकी रहँदै चार विकेटले जित हात पारेको थियो भने बलरले २०० रनभन्दा बढी नदिई उत्कृष्ट प्रदर्शन गरेको थियो ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top