×

NEPAL TIMES UPDATES

Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026
Playing
World News: इरानलाई कतारको चेतावनी, आत्मसमर्पण गर्न IRGCलाई ट्रम्पको धम्की || Nepal Times
Mar 07, 2026
Playing
‘मधेसी छौरा पिएम वन्नेवाला एैला’ || Nepal Times
Mar 07, 2026
Playing
०८२ मा अहिलेसम्म धेरै मत ल्याउने उम्मेदवारहरू को हुन् ?|| Nepal Times
Mar 07, 2026
Playing
Top 15 Afternoon News || Mar-07-2026 || Nepal Times
Mar 07, 2026
Playing
पुराना दलको पराजय: जनताको धैर्यको अन्त्य र नयाँ राजनीतिक युगको सुरुवात || Nepal Times
Mar 07, 2026
Playing
५० हजार बढी मतान्तरले विजयी भए रास्वपाका डा. लेखजंग || Nepal Times
Mar 07, 2026
Playing
अन्य दलको अग्रता भएका क्षेत्रमा रास्वपाको अवस्था कस्तो? पासा पल्टेला ?|| Nepal Times
Mar 07, 2026

उत्तर अमेरिकामा भोलि दिउँसै अँध्यारो हुने

२५ चैत्र २०८०

२५ चैत, एजेन्सी ।

भोलि सोमबार उत्तर अमेरिकामा दिउँसै अँध्यारो हुने गरी सूर्यग्रहण लाग्ने भएको छ । मेक्सिकोदेखि क्यानडाको पूर्वी किनारसम्म अप्रिल ८ तारिखको बिहान खग्रास सूर्यग्रहण लाग्ने अमेरिकी अन्तरिक्ष निकाय नासाले जनाएको छ । सूर्य र पृथ्वीबीचमा चन्द्रमा परेर सूर्यलाई पूरै छेकेको अवस्थामा खग्रास सूर्यग्रहण लाग्छ । त्यसबेला प्रभातकाल वा सन्ध्याकाल भए जसरी दिउँसै अँध्यारो हुन्छ ।

दिउँसै अँध्यारो हुने गरी लाग्ने खण्डग्रास सूर्यग्रहण विरलै हुने गरेको छ । चन्द्रमाले पृथ्वीमा जाने सूर्यको प्रकाश पूरै छेक्न सक्ने गरी सूर्य, चन्द्रमा र पृथ्वी सीधा रेखामा परेको अवस्थामा सूर्यमा खग्रास ग्रहण लाग्छ । केही सेकेन्ड अथवा कहिलेकाहीँ केही मिनेट पनि आकाश पूरै अँध्यारो हुन्छ ।सबैभन्दा लामो खण्डग्रास सूर्यग्रहण सात मिनेट ३२ सेकेन्डसम्म हुनसक्ने नासाले जनाएको छ ।

कुनै एक ठाउँबाट खण्डग्रास सूर्यग्रहण देखिएको झण्डै तीन सय ७५ वर्षपछि मात्रै त्यही ठाउँबाट अर्को खण्डग्रास सूर्यग्रहण देखिन्छ । तर पृथ्वीको कुनै अर्को ठाउँमा भने चाँडै पनि हुन सक्छ । तर नेपाल भारत लगायतमा त्यो देख्न पाइने छैन् । पूर्ण सूर्यग्रहण एक दुर्लभ घटना हो, जुन धेरै कम व्यक्तिहरूले आफ्नो जीवनकालमा हेर्ने मौका पाउँछन्।

नासाका अनुसार यो पूर्ण सूर्यग्रहण मेक्सिको, अमेरिका र क्यानडामा देखिनेछ । मेक्सिको यो घटना हेर्न पहिलो हुनेछ। स्थानीय समय अनुसार बिहान ११ बजेर ७ मिनेटमा ग्रहण सुरु हुनेछ । यसपछि ग्रहणको मार्ग अमेरिकाका प्रमुख राज्य टेक्सास, ओक्लाहोमा, अर्कान्सास, मिसौरी, इलिनोइस, केन्टकी, इन्डियाना, ओहायो, पेन्सिलभेनिया, न्यूयोर्क, भर्मन्ट, न्यू ह्याम्पशायर र माइन हुँदै जानेछ।

वैज्ञानिकहरुले सूर्यग्रहण नहेर्न र नदेखाउन चेतावनी दिएका छन् । सूर्यग्रहणलाई विशेष चस्माबाट हेर्नु पर्ने वैज्ञानिकहरुको भनाइ छ । प्रत्यक्ष हेर्दा आँखामा समस्या हुने वा अन्धोपन हुन सक्छ। सौर्य चश्मा र फिल्टरहरू आउँछन् जसको माध्यमबाट यसलाई हेर्नु पर्छ। यसबाहेक क्यामेराबाट पनि प्रत्यक्ष रूपमा हेर्न नहुने चेतावनी दिइएको छ ।

यसलाई नासाको युट्युब लाइभ स्ट्रिम मार्फत हेर्न सकिने बताइएको छ । यो नेपाली समय अनुसार राति १०ः४५ बजे सुरु हुनेछ । सूर्यग्रहण माजातलान सिनोलोआ मेक्सिको, नाजस डुरंगो मेसिक्को ,रडार बेस टेक्सास ,इन्डियानापोलिस, इन्डियाना लगायत नियाग्रा फल्स, न्यूयोर्क, क्यानाडाको ओन्टारियो र मोन्ट्रियलबाट समेत प्रष्ट रुपमा देखिनेछ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top