×

NEPAL TIMES UPDATES

Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026
Playing
World News: इरानलाई कतारको चेतावनी, आत्मसमर्पण गर्न IRGCलाई ट्रम्पको धम्की || Nepal Times
Mar 07, 2026

स्लोभाकियामा पनि पुटिनको दबदबा

२५ चैत्र २०८०

२५ चैत, एजेन्सी ।

स्लोभाकियाको राष्ट्रपतिमा पिटर पेलेग्रिनी निर्वाचित भएका छन् । पश्चिमा समर्थक पूर्वकूटनीतिज्ञ इभान कोर्कोकलाई पराजित गर्दै ५३ प्रतिशत मतका साथ ४८ वर्षीय पेलेग्रिनी विजयी भएका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका पेलेग्रिनी वर्तमान प्रधानमन्त्री रोबर्ट फिकोको सहयोगी हुन् । रुस समर्थक मानिने प्रधानमन्त्री फिको जस्तै राष्ट्रपतिमा पनि पेलेग्रिनी निर्वाचित भएका छन् ।

यससँगै स्लोभाकियाको संसद्, सरकार र चाँडै नै राष्ट्रपतिको कार्यालयमा फिको र उनका सहयोगीको नियन्त्रण हुने भएको छ । फिको गत अक्टोबरमा प्रधानमन्त्री बनेका थिए । त्यसअघि स्लोभाकिया युक्रेनको कट्टर सहयोगी थियो । फिकोले युक्रेनलाई पश्चिमी सैन्य सहयोग रोक्न भन्दै तत्काल युद्धविराम गरी मस्कोसँग शान्ति वार्ता गर्न आह्वान गरेका छन् ।

उनले हालै युक्रेनलाई नेटोमा सहभागी गराउनु तेस्रो विश्व युद्धको सुरुआत हुने टिप्पणी गरेका छन् । यता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पाँचौ कार्यकालका लागि हालै चुनाव जितेका छन् । यसले उनी अब कम्तीमा सन् २०३० सम्म राष्ट्रपतिको कार्यालयमा रहने बाटो खुलेको छ । विजय मन्तव्यमा उनले आफ्नो जितले रुस “शक्तिशाली र थप प्रभावकारी“ भएर समृद्ध हुने बताएका थिए ।

उनी यस पटक सबैभन्दा धेरै अर्थात ८७ प्रतिशत मत ल्याएर बिजयी भएका छन् । यसअघिको चुनावमा उनले ७६.७ प्रतिशत मत ल्याएका थिए । युक्रेनमा जारी युद्धका कारण पश्चिमा देशहरूले पुटिनलाई एक्ल्याएका छन् तर पनि उनी पहिलेभन्दा अधिक शक्तिशाली बनेका छन् ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top