×

NEPAL TIMES UPDATES

Playing
प्रचण्ड, गगन हेलिबाट निर्वाचन क्षेत्र पुग्दा रवि गाडीबाटै, बालेन र ओली रोकिए|| Nepal Times
Mar 05, 2026
Playing
Top 15 Afternoon News || Mar-05-2026 || Nepal Times
Mar 05, 2026
Playing
मतदानपछि ओली, एमालेको बहुमत आउँछ, म प्रधानमन्त्री बन्नेमा शंका छैन|| Nepal Times
Mar 05, 2026
Playing
जिल्लादेखि केन्द्रसम्म रिजर्भ फोर्स, हरेक मतदानस्थलको ‘लाइभ’ मनिटरिङ|| Nepal Times
Mar 05, 2026
Playing
किन भोट खसाल्न गएनन् मतदाता ? || Nepal Times
Mar 05, 2026
Playing
बालेनलाई हेलिकप्टरबाट झापा घुम्न रोकियो, हेलि काठमाडौं फर्काइयो || Nepal Times
Mar 05, 2026
Playing
सबैले भोट हालौं, आफ्नो मताधिकारको प्रयोग गरौं || Nepal Times
Mar 05, 2026
Playing
भूमध्य सागरमा रुसी ग्यास ट्याङ्कर ध्व*स्त, Ukraineमाथि आरोप || Nepal Times
Mar 05, 2026
Playing
दोलखामा हवाइ फा यर,सर्लाहीमा मतदाताबीच कु टाकुट || Election Update – Nepal Times
Mar 05, 2026
Playing
रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार यादव प क्राउ, मोदीको भिडियो बनाउने समातिए || Nepal Times
Mar 05, 2026
Playing
भोट खसाएर बालेन झापा, प्रचण्ड रुकुमपूर्व जाने, सवारी संचालनमा कडाई || Nepal Times
Mar 05, 2026
Playing
प्रधानमन्त्री सुशीला कार्की: ‘हामीले दिएको कर्तव्य पूरा गर्यौँ’ – मतदान भिडियो
Mar 05, 2026
Playing
प्रतिनिधि सभा निर्वाचन आज, झण्डै ३ लाख सुरक्षाकर्मी परिचालन || Nepal Times
Mar 05, 2026
Playing
आज प्रतिनिधिसभा निर्वाचन ः सुरु भयो मतदान|| Nepal Times
Mar 05, 2026
Playing
सुशीलाले चमत्कार गरिनन् तर दलीय सरकारले गर्न नसक्ने काम गरिन् || Nepal Times
Mar 04, 2026
Playing
इरानी यु द्ध पोतमा पनडुब्बी ह म ला, इजरेलले लेबाननमा धावा बोल्यो || Nepal Times
Mar 04, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-20-2082 || Nepal Times
Mar 04, 2026
Playing
भोट नबिकोस्, मतदाता प्रलोभनमा नपरुन, देशको भविष्य जनताको हातमा || Nepal Times
Mar 04, 2026
Playing
भारत खामेनीको मृ*त्युमा मौन, UAEसंग एकताः मोदीको विदेश नीति बदलियो ? || Nepal Times
Mar 04, 2026
Playing
‘War on Terror’ पछि फैलिएको सैन्य हस्त क्षेप || Nepal Times
Mar 04, 2026
Playing
भोलि भोट ककसलाई, कसरी हाल्ने ?२४ घण्टाभित्रै प्रत्यक्षको मत परिणाम || Nepal Times
Mar 04, 2026
Playing
मतदानको समयमा हेलिकप्टरबाट गस्ती गरिने, सबै तयारी पूरा|| Nepal Times
Mar 04, 2026
Playing
इरानमा विद्रोहको तयारी, CIAको अपरेशन सुरु, इरानले नयाँ लिडर चुन्यो || Nepal Times
Mar 04, 2026
Playing
World News: Iranको १७ यु*द्धपोत,क्षेप्यास्त्र प्रक्षेपण केन्द्र ध्व*स्त,टर्किए इरानको निशानामा परेन
Mar 04, 2026
Playing
होर्मुज जलडमरू बन्द भए नेपालमा कस्तो असर पर्ला ? || Nepal Times
Mar 04, 2026

इरानको इजरायलमा आक्रमण, बाइडेनको आकस्मिक बैठक

२ बैशाख २०८१

२ वैशाख , एजेन्सी ।

इरानले इजरायलमा मिसाइल आक्रमण गरेपछि विभिन्न देशले पहिलो प्रतिक्रिया जनाएका छन् । आक्रमणलाई ध्यानमा राख्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसमा आकस्मिक बैठक गरेका छन् । ह्वाइट हाउसले इरानले अबको केही घण्टामा इजरायलमाथि थप हवाई हमला गर्न सक्ने जनाएको छ ।

अमेरिकी राष्ट्रपतिले भने, ‘हामी इरानको खतराविरुद्ध इजरायलको सुरक्षाप्रति प्रतिबद्ध छौँ र हामी यसको लागि दृढताका साथ खडा छौँ।’ राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रियन वाट्सनले राष्ट्रपति बाइडेनलाई राष्ट्रिय सुरक्षा टोलीले सम्पूर्ण स्थितिबारे निरन्तर अपडेट गराइरहेको जानकारी दिए । एड्रियनले भने, ‘उनको टोली इजरायली अधिकारीहरूसँग निरन्तर सम्पर्कमा छ।

अन्य सहकर्मीहरूसँग पनि सम्पर्क राखिएको छ।’ ‘जो बाइडेनको सन्देश एकदम स्पष्ट छ – हामी इजरायलको सुरक्षाको लागि पूर्ण सहयोग गर्नेछौँ। अमेरिका इजरायलका जनताको पक्षमा उभिनेछ र इरानबाट हुने खतराको विरुद्धमा इजरायलको सुरक्षामा पूर्ण सहयोग गर्नेछ,’ उनले भनेका छन् । आइतबार बिहान इरानले इजरायलमा प्रहार गरेका धेरै ड्रोन अमेरिकाले खसालेको छ ।

यसैबिच बेलायतले पनि आफ्नो रोयल एयर फोर्स (आरएएफ)ले आवश्यकता अनुसार ड्रोन रोक्ने बताएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका प्रधानमन्त्री ऋषि सुनकले इरानको आक्रमणको आलोचना गरेका छन् । जो बाइडेन र ऋषि सुनकले इजरायललाई समर्थन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।बेलायतको सुरक्षा मन्त्रालयले इरानबाट हुने आक्रमण रोक्न थप लडाकु विमानहरू तैनाथ गरिएको जनाएको छ।

भारतको विदेश मन्त्रालयले पनि प्रतिक्रिया जारी गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले पश्चिम एसियाको अवस्थाप्रति चिन्ता व्यक्त गरेका हुन् । जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘इजरायल र इरानबिचको तनावले यस क्षेत्रको शान्ति र सुरक्षालाई खतरामा पारेको छ । हामी यसप्रति धेरै चिन्तित छौँ ।हामी हिंसाबाट पछि हट्ने र कूटनीतिमार्फत समाधानको वकालत गर्छौँ।

’विज्ञप्तिमा थप भनिएको छ, ‘भारतले पछिल्लो अवस्थालाई नजिकबाट नियालिरहेको छ र त्यस क्षेत्रमा भारतीय समुदायसँग सम्पर्क राखिएको छ। त्यहाँ शान्ति कायम राख्नु अति आवश्यक छ। यता चीनले पनि पछिल्लो तनावप्रति गहिरो चिन्ता व्यक्त गरेको छ । एक विज्ञप्ति जारी गर्दै चीनले थप तनाव बढ्न नदिन सम्बद्ध पक्षलाई शान्त रहन अपिल गरेको हो ।

चीन र इरानबिच नजिकको कूटनीतिक र आर्थिक सम्बन्ध रहेको छ । इजरायलस्थित नेपाली राजदूतावासले पनि इरानले गरेको आक्रमणलाई लक्षित गर्दै अतिआवश्यक नपरी घरबाहिर ननिस्कन नेपालीहरूलाई आग्रह गरेको छ । दूतावासले आज एक सूचना जारी इजरायलमाथि ईरानी हमला सुरु भएको सन्दर्भमा हालै इजरायली होम फ्रन्ट कमान्डद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशनहरू जारी भएको उल्लेख गरेको छ ।

सूचनामा भनिएको छ, ’आगामी सोमबार राती ११ बजे सम्म लागु हुने गरी शैक्षिक क्रियाकलाप बन्द गर्ने र ठुलो स्तरको सभा–भेल नगर्ने भनी निर्देशन जारी भएको हुँदा आवश्यक सुरक्षाकारलागि नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलहरूको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचना बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रय स्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत हार्दिक अनुरोध गर्दछौँ। ’

इरानले अप्रिल १ मा सिरियाली वाणिज्य दूतावासमा भएको आक्रमणको लागि इजरायललाई जिम्मेवार ठहर गरेको छ। यसको बदला लिन इरानले इजरायलमाथि हमला गरेको उसको भनाई छ । तर इजरायलले सिरियास्थित इरानको वाणिज्य दूतावासमा भएको आक्रमणको जिम्मेवारी लिएको छैन ।

भर्खरको समाचार

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

आजको निर्वाचन किन विशेष छ ?

59dec7b1-ffc4-4a59-92ac-05992ca9a7c9

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार यादव पक्राउ, मोदीको भिडियो बनाउने समातिए

646734880_1237585725170615_3234719909965768070_n

प्रधानमन्त्रीले धापासीबाट भोट हाल्ने, बालेन, कुलमानले हाले भोट

Screenshot 2026-03-05 081435

बालेन,रवि,ओलीदेखि प्रचण्ड,गगनसम्मले आफूलाई भोट हाल्न नपाउने

2f9aeca7-a85b-4734-b63e-8656aa1e6cd6 (1)

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

सम्बन्धित खबरहरु

Scroll to Top