NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
नेपालको राजनीतिमा सेलिब्रेटीको प्रवेश मङ्लबार पुस १५ , २०८२
Top Online Casinos Canada in 2025 for Real Money Gambling मङ्लबार पुस १५ , २०८२
इतिहासले सम्झिने छ सुदनलाई, बालेनलाई बनाउदैछन् प्रधानमन्त्री मङ्लबार पुस १५ , २०८२
Stranger Cam Meet मङ्लबार पुस १५ , २०८२
Guía Definitiva: Plantilla para el Registro en True Fortune Casino y Cómo Utilizarla मङ्लबार पुस १५ , २०८२
Next
Prev

समाचार

माधवले खुलेरै गरे विद्रोह! देउवासँग मिलेर सरकार ढाल्ने

बिहिबार बैशाख ६ , २०८१
Reading Time: 1 min read
A A
असली कम्युनिष्ट हामी हौँ, अरुले बदनाम मात्र गरे -माधव नेपाल
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

६ वैशाख ,काठमाण्डौ ।

प्रचण्ड नेतृत्वको सरकारमा सहभागि भएर पनि १० सिट रहेको नेकपा एकीकृत समाजवादीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग मिलेर वैकल्पिक गठबन्धन बनाउने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एसका अध्यक्ष माधव नेपालबीच वैकल्पिक गठबन्धनको प्रयास जारी राख्ने सहमति बनेको छ।

बुधवार साँझ कांग्रेस केन्द्रीय सदस्य डा. नारायण खड्काको घरमा भएको भेटमा वैकल्पिक गठबन्धन बनाउने गृहकार्य अघि बढाएका हुन्। गठबन्धनमा असन्तुष्ट माधव नेपाललाई हातमा लिन सके जसपाको पनि समर्थन पाउने देउवाको विश्वास छ। यद्यपि, गठबन्धनको विषयमा नागरिक उन्मुक्ति पार्टीमा विवाद छ।

LS Auto

नाउपा अध्यक्ष नयाँ गठबन्धनको पक्षमा रहे पनि संरक्षक रेशम चौधरी कांग्रेस नेतृत्वको गठबन्धनको पक्षमा छन्। पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा सभापतिले नेकपा एसका अध्यक्ष नेपालसँग भेट गरेको प्रवक्ता डा. प्रकाशशरण महतले बताएका छन् । उनले प्रदेश सरकारको विषयमा कुराकानी भएको बताएका छन् ।

यद्यपि उनले अहिले आफूहरूले केन्द्रको गठबन्धनबारे नसोचेको बताएका छन् । तर, देउवाले माधव नेपाललाई नै प्रधानमन्त्री बनाएर भएपनि प्रचण्डसँग बदला लिनको लागि एमाले नेतृत्वको गठबन्धन भत्काउन चाहन्छन्। देउवाको रणनीतिअनुसार कांग्रेसको ८८, राप्रपाको १४, जसपाको १२, नेकपा एसको १०, जनमत पार्टीको ६, लोसपाको ४ र नागरिक उन्मुक्तिको ४ सीट जोड्दा १३८ सीट हुन्छ।

यो भनेको नयाँ सरकार गठनका लागि पुग्ने संख्या हो। यसबाहेक चित्रबहादुर केसी र स्वतन्त्र सांसदहरू समेत आफ्नो पक्षमा ल्याउन सकिने आँकलन कांग्रेसको छ। यसअघि हिजो बसेको नेकपा एसको सचिवालयको बैठकले नयाँ गठबन्धनको सुरूआतमै प्रचण्ड–ओलीले विश्वासमा कुठाराघात गरेको निष्कर्ष निकालेको थियो ।

नेकपा एस आफूले प्रधानमन्त्री पाए नयाँ जुनसुकै गठबन्धनमा पनि सामेल हुने रणनीतिका साथ अघि बढेको छ। नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले गठबन्धनमा यसअघि सहमतिका धेरै कागजहरू च्यातिएको उदाहरण रहेको तर्क गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूसँग छलफल गरेका छन्।

सत्ता गठबन्धनमा असन्तुष्टि माधव नेपाल भेटेपछि देउवाले पार्टीका शीर्ष नेताहरूलाई निवास बुढानीलकण्ठमा बोलाएर छलफल गरेका हुन्। बैठकमा प्रदेश सरकार गठनको विषयमा प्रदेश प्रमुखहरूबाट भएका असंवैधानिक कदमका विषयमा छलफल भएको प्रवक्ता डा. प्रकाश शरण महतले बताएका छन् ।

उता नेकपा एमालेले सुदूरपश्चिममा दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा अस्वीकार गर्न खोजेपछि नेकपा एकीकृत समाजवादीले कोर्स परिवर्तनको सङ्केत देखाएको छ । समाजवादी निकट स्रोतका अनुसार एमालेले समाजवादीलाई सहयोग नगरेको अवस्थामा कांग्रेस, नागरिक उन्मुक्ति पार्टीसहितको वैकल्पिक गठबन्धनलाई पुनः ब्युँताएर अगाडि बढ्ने बताएको छ ।

सुदूरपश्चिममा समाजवादीले एमालेलाई दिउँसोसम्म निर्णय गर्न अल्टिमेटम दिएको छ । त्यसपछि पनि एमालेले निर्णय नगरेको अवस्थामा कांग्रेससहितको वैकल्पिक गठबन्धनको सहयोगमा सरकार निर्माण गर्ने समाजवादीका नेताहरुले बताएका छन् ।

Tags: #माधवले खुलेरै गरे विद्रोह!#देउवा माधवको प्लान#प्रचण्डको सरकार ढाल्ने

लोकप्रीय

नेपालको राजनीतिमा सेलिब्रेटीको प्रवेश

नेपालको राजनीतिमा सेलिब्रेटीको प्रवेश

मङ्लबार पुस १५ , २०८२

Top Online Casinos Canada in 2025 for Real Money Gambling

मङ्लबार पुस १५ , २०८२
इतिहासले सम्झिने छ सुदनलाई, बालेनलाई बनाउदैछन् प्रधानमन्त्री

इतिहासले सम्झिने छ सुदनलाई, बालेनलाई बनाउदैछन् प्रधानमन्त्री

मङ्लबार पुस १५ , २०८२

विचार

नेपालको राजनीतिमा सेलिब्रेटीको प्रवेश

नेपालको राजनीतिमा सेलिब्रेटीको प्रवेश

मङ्लबार पुस १५ , २०८२

Top Online Casinos Canada in 2025 for Real Money Gambling

मङ्लबार पुस १५ , २०८२
इतिहासले सम्झिने छ सुदनलाई, बालेनलाई बनाउदैछन् प्रधानमन्त्री

इतिहासले सम्झिने छ सुदनलाई, बालेनलाई बनाउदैछन् प्रधानमन्त्री

मङ्लबार पुस १५ , २०८२

थप समाचार

नेपालको राजनीतिमा सेलिब्रेटीको प्रवेश
ताजा समाचार

नेपालको राजनीतिमा सेलिब्रेटीको प्रवेश

मङ्लबार पुस १५ , २०८२
Casino Games and Gambling Reviews

Top Online Casinos Canada in 2025 for Real Money Gambling

मङ्लबार पुस १५ , २०८२
इतिहासले सम्झिने छ सुदनलाई, बालेनलाई बनाउदैछन् प्रधानमन्त्री
ताजा समाचार

इतिहासले सम्झिने छ सुदनलाई, बालेनलाई बनाउदैछन् प्रधानमन्त्री

मङ्लबार पुस १५ , २०८२
Omegle chat alternative

Stranger Cam Meet

मङ्लबार पुस १५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Bangladeshमा विद्यार्थीको पार्टीे कट्टरपन्थीसँगै, फ्लोरिडा वार्ता सकारात्मक

World News: Bangladeshमा विद्यार्थीको पार्टीे कट्टरपन्थीसँगै, फ्लोरिडा वार्ता सकारात्मक

00:18:13

जापानमा ५० बढी गाडी ठो क्किए, लन्डनमा हिन्दु सङ्गठनहरूको विरो ध|| Nepal Times

00:21:43

World News:Americaमा भीषण हिउँदे आँ धी, थाइल्यान्ड र कम्बोडियाबीच शान्ति सम्झौता|| Nepal Times

00:20:20

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

00:16:18

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

बुधबार पुस ९ , २०८२
कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

सोमवार पुस १४ , २०८२

हालका पोस्टहरू

नेपालको राजनीतिमा सेलिब्रेटीको प्रवेश

नेपालको राजनीतिमा सेलिब्रेटीको प्रवेश

मङ्लबार पुस १५ , २०८२

Top Online Casinos Canada in 2025 for Real Money Gambling

मङ्लबार पुस १५ , २०८२
इतिहासले सम्झिने छ सुदनलाई, बालेनलाई बनाउदैछन् प्रधानमन्त्री

इतिहासले सम्झिने छ सुदनलाई, बालेनलाई बनाउदैछन् प्रधानमन्त्री

मङ्लबार पुस १५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.