×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026

अष्ट्रेलियाको संसद भवनको छतमा प्यालेस्टाइन समर्थक

२१ असार २०८१

२० असार, एजेन्सी ।

अष्ट्रेलियाको क्यानबेरामा रहेको संसद भवनको छतमा प्यालेस्टाइन समर्थक प्रदर्शनकारीले हंगामा मच्चाएका छन् । अन्तराष्ट्रिय संचारमाध्यामका अनुशार बिहीबार बिहान, चार प्यालेस्टिनी समर्थक प्रदर्शनकारीहरूको एउटा समूह संसद भवनको छतमा चढ्यो, जहाँ उनीहरूले भवनको अगाडि ब्यानर झुण्ड्याएका थिए ।

ब्यानरमा सरकार युद्ध अपराधमा संलग्न रहेको आरोप लगाइएको छ । छतबाट ओर्लिएपछि प्रदर्शनकारीहरूलाई अष्ट्रेलियाको संघीय पुलिस र अस्ट्रेलियाको राजधानी क्षेत्रका प्रहरी अधिकारीहरूले हिरासतमा लिएको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ। एक विज्ञप्ति जारी गर्दै प्रहरीले तीन पुरुष र एक महिलालाई गिरफ्तार गरिएको र उनीहरूलाई घुसपैठको आरोप लाग्ने सम्भावना रहेको बताएको छ।

“अरूलाई जोखिममा पार्ने कुनै पनि प्रकारको विरोधको सार्वजनिक भवनहरुमा प्रर्दशनका लागि कुनै ठाउँ छैन, यस प्रकारको विरोधको लागि कुनै ठाउँ छैन,“ उपप्रधानमन्त्री तथा रक्षामन्त्री रिचार्ड मार्लेसले संसद भवन भित्र पत्रकार सम्मेलनमा भनेका छन्। इजरायल र प्यालेस्टाइनबीच विगत ९ महिनादेखि युद्ध चलिरहेको छ ।

यस युद्धका कारण विभिन्न देशमा उनीहरुका समर्थकहरुले विरोध प्रदर्शन गरिरहेका छन् । धेरै देशहरूमा प्रदर्शनकारीहरूले विरोध गरिरहेका छन्। यही क्रममा अष्ट्रेलियाको क्यानबेरामा रहेको संसद भवनको छतमा केही प्रदर्शनकारीले चर्को विरोध गरेका हुन् । प्रदर्शनकारीले सरकारले युद्ध अपराध गरेको आरोप पनि लगाएका छन् । यसअघि अमेरिकी विश्वविद्यालयमा पनि प्यालेस्टानको समर्थनमा ब्यापक प्रर्दशन भएको थियो ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top